print media

भारु नसाटिए पनि समस्या नहुने

1481510708ic.jpg
काठमाण्डौ । भारतले नेपालमा रहेका पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ (भारु) सटही सुविधा नदिए पनि ठूलो समस्या नहुने देखिएको छ। जानकारहरूका अनुसार ठूला दरका नोट व्यापारीहरूसँग रहने भएकाले सर्वसाधारणलाई असर नगर्ने अनुमान गरिएको छ। यद्यपि, नेपाल राष्ट्र बैंकले ठूला दरका भारु नोट साट्ने प्रयासलाई अझै जारी राखेको छ।  राष्ट्र बैंकका पूर्व...

नेपाल आउन लागेको रेल रक्सौलमा रोकियो, चीनबाट आउँदै

1481510436rail.jpg
काठमाण्डौ । चीनले दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटेको छ । गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको हो। चिनियाँ सामान भारतको कोलकता बन्दरगाह-वीरगञ्ज हुँदै आइरहेकोमा फेरि चीनकै स्थलमार्ग भएर ल्याउन थालिएको हो। नेपाली व्यापारीले खरिद गरेको...

लोकसेवाले १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन

1481509932Loksewa-aayog.jpg
काठमाण्डौ । देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन । आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ।  दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ...

1695556604Online-Ad.gif

चीन जोड्ने चार सडक धमाधम, दुई वर्षभित्र बनाइसक्ने

1481509715Road.jpg
काठमाण्डौ । उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिवद्धता सरकारले गरेको छ । गल्छी रसुवागढी, सीमिकोट हिल्सा, जोमसोम कोरला र खाँदवारी किमाथांका सडकमार्फत नेपाललाई चीनसँग जोड्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । उनका अनुसार गत वर्षको भारतीय नाकाबन्दीको पाठले...

विद्युत प्राधिकरणले चोरी नियन्त्रणबाट कमायो ४५ करोड ५६ लाख

1481424025HOOKING-ELECTRICITY.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले अप्राविधिक (चोरी) चुहावट नियन्त्रण गरी ४५ करोड ५६ लाख ४० हजार रुपैयाँ असुल गरेको छ । चालू वर्षभित्र ३.५ प्रतिशत चोरी चुहावट घटाउने उद्देश्यसहित प्राधिकरणले देशभर सञ्चालन गरेको विशेष अभियानअन्र्तगत यो परिमाणमा रकम असुल भएको हो । गत बर्ष १० अर्ब ६२ करोड १३ लाख रुपैयाँ बराबरको १ अर्ब २८ करोड ९० लाख...

विधेयक फिर्ता गराउन विपक्षीको नयाँ रणनीति : एकतिहाइ बढी सांसदको ‘संयुक्त वक्तव्य’

1481424155kpoli.jpg
काठमाण्डौ ।एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ताका लागि दबाब दिन एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य जारी गर्ने भएका छन् । संशोधनमा जनमत र संसद दुवै विपक्षमा रहेको पुष्टि गर्न उनीहरूले यस्तो तयारी गरेका हुन् । यसका लागि विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर...

संशोधन प्रस्तावमा मोर्चा राजी !

1481424262morcha.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रियावादीहरूले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय मोर्चाले गरेको...

बोक्सी भन्दै महिलाको हत्या: प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको सनसनीपूर्ण बयान

1481423359suman-nepali.jpg
काभ्रे । बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु...

भारत जोड्ने सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार

1481424398Fighting-Corruption.jpg
काठमाण्डौ । सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको छ । लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ । वास्तविकता भने अर्कै छ । सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको...

कर्मचारीको उमेरमा किचलो !

1481334964Karmachari-Sketch-1.jpg
काठमाण्डौ । कर्मचारीको तलब कति बढ्छ ? उमेर हदबन्दी कति बनाउने ? बढुवा कहिले हुन्छ ? सरूवा कहाँ मिलाउने ? यी निजामति प्रशासन भित्र वर्षभरी बहस हुने र सबैभन्दा महत्व राख्ने विषय हुन् । जनतालाई सहज, सुलभ र प्रभावकारी सेवा दिने दायित्व बोकेको निजामति प्रशासन आफ्नै सुविधाका लागि मात्रै केन्द्रित हुँदा सार्वजनिक प्रशासन कमजोर र निश्प्रभावि...

चिसोमा सुन तथा चाँदीका गरगहना चोरी बढी !

1481335106gold.jpg
काठमाण्डौ । हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ । विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको  छ । पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ । महानगरीय प्रहरी अपराध...

अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपाल दक्षिण एसियाकै लचिलो

1481335248nagarikta.jpg
काठमाण्डौ । दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ। अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह गरेको निश्चित समयभित्र मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन। आजको नागरिक दैनिकमा खबर छ | दक्षिण...

भारतको यस्तो काइते खेल, जलविद्युतमा भारतबाहेकको लगानी सम्भावना समाप्त

1481254041a-hydro.jpg
काठमाण्डौ । भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ। भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ । विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक...

२५ मेगावाट सौर्य उर्जा उत्पादनमा एडीबीको २ अर्ब अनुदान

1481253724adb.jpg
काठमाण्डौ । एसियाली विकास बैंक(एडीबी)ले २५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि दुई अर्ब रुपैयाँभन्दा बढी (दुई करोड अमेरिकी डलर) अनुदान उपलब्ध गराउने भएको छ। एडीबीले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०१८ सम्म २५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणमार्फत अनुदान सम्बद्व उत्पादकलार्य...

विवाहको सिजनमै सुन अभाव

1481253525gold-jewellery.jpg
काठमाण्डौ । विवाहको मुख्य सिजनमा नेपलाी बजारमा सुनको अभाव देखिएको छ। केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ । लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै ग्ए पनि सोही अनुपातमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाई छ । “सामान्य अवस्थामा बजारमा दैनिक १५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध