print media

राजधानीमा ‘मेट्रो रेल’ सपना : यही बर्ष काम सुरु

1482464874metro.jpg
काठमाण्डौ । सरकारले राजधानीमा मेट्र रेल सञ्चालनको तयारीस्वरुप चालू अवधिमै काम सुरु गर्ने बताएको छ । मुलुकभर सञ्चालन गर्न लागिएको रेल सञ्जालको काम द्रुत गतिमा अघि बढाउने विषयमा समेत सरकारले विशेष चासो देखाएको छ ।  नेपालमा रेल सपना भएको र काम भन्दा कुरा बढी भएको भन्दै सरकारको संसदीय समिति, मन्त्री एवं सांसदले रेल सञ्चालनको काम छिटो अघि...

अब थरीथरीका परिचत्रपत्र बोक्नु नपर्ने: राष्ट्रिय परिचयपत्र वितरण अन्तिम तयारीमा

1482464703Nepali-National-Identity.jpg
काठमाण्डौ । अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई बहुउपयोगी बायोमेटि्रक स्मार्ट कार्ड- राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको वताइएको आजको गोरखापत्र दैनिकमा समाचार छ...

बैकल्पिक नाका खोल्न चीनको सर्त

1482372650nepal-china.jpg
काठमाण्डौ । उत्तरी सीमा जोडिएका बैकल्पिक नाका र भञ्ज्याङको सुरक्षामा चिनिया अधिकारीले विशेष चासो देखाएका छन्।  बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले सुरक्षा र एक चीन नीतिमा भरपर्दो प्रत्याभूति खोजेको हो। सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी–केरुङ बाहेक अन्य नाकालाई व्यापारिक प्रयोजनका लागि खुलाउन चीनले भरपर्दो...

1695556604Online-Ad.gif

बढुवाका लागि पढ्न भन्दै दुई हजार सरकारी हाकिम बिदामा

1482372762Ministry-of-General-Administration.jpg
काठमाण्डौ । अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरु बिदामा वसेमा छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा वसेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । बिदा नलिएका कर्मचारी समेत कार्यालयमा हाजिर मात्रै गरेर र्फकने गरेका छन् । लोकसेवा आयोगले अहिले विभिन्न सेवा...

नेपालको आन्तरिक मामिलामा राजदूतहरु सक्रिय, सरकार असन्तुष्ट

1482373386ambassdors.png
काठमाण्डौ । सरकारले काठमाडौँ स्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । सरकारले आन्तरिक राजनीतिक...

ओलीको नयाँ प्रस्ताव, ‘५ विकास क्षेत्रलाई ५ प्रदेश बनाऔँ’

1482373246kp.jpg
काठमाण्डौ । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् । आफूलाई भेट्न आएका पूर्वसांसद् क्लबका प्रतिनिधिहरुसँग बालकोट निवासमा बुधबार छलफल गर्दै...

क्षमता बढाएको भन्दै बूढीगण्डकी आयोजनामा अख्तियारको हस्तक्षेप

1482373207budhigandaki.jpg
काठमाण्डौ । उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको छ । तत्काल निर्माण अघि बढाउने सकिने विस्तृत आयोजना प्रतिवेदन –डिपिआएर) समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्तियारले...

बिजुली माग्न कुलमानसहितको टोली दिल्लीतिर

1482373074nepal-electricity-authority.png
काठमाण्डौ । थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ । केहि समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दुर गर्न र आगामी दिन पुरै देश उज्यालो राख्न उर्जा मनत्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् । यही क्रममा भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि उर्जा मन्त्रालयका सचिव...

लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा !

1482373573land-certificate.jpg
काठमाण्डौ । लालपुर्जा तपाइँको हातमा होाल । तर लापुर्जाको नक्कल लिई कतै दुई नम्बरी धन्दा गर्नेले तपाइँको जग्गा भित्रभित्रै बेचिरहेका त छैनन् । लालपुर्जा हातैमा छ भनेर ढुक्क नहुनुहोस्, किनभने जग्गा कतै मालपोत कार्यालयमा भित्रभित्रै कागज लिाएर तेस्रो पक्षसँग बेचिदिन पनि सक्छन् । बितेको एक सातामा चितवनमा २ वटा यस्ता घटना भएका छन्...

कार्यविधि विपरीत इन्धनको मूल्य बढाइयो

1482372905Nepal-Oil-Corporation-Limited.jpg
काठमाण्डौ । नेपाल आयल निगमले आफैंले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएको छ। निगमले तयार पारेको ‘स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधि २०७१’ अनुसार प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन। जसअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ ४६ पैसाभन्दा बढाउन पाइँदैन। तर,...

‘मोडल बनाइदिन्छु’ भन्दै होटलमा बोलाएर लुटपाट

1482288911loot.png
काठमाण्डौ । पोखराको एक दैनिक पत्रिकामा मोडल आश्यकता भएको विज्ञापन प्रकाशित भयो । विज्ञापनका आधारमा पोखरा लामाचौरकी एक युवतीले फोन गरिन् । उनलाई पुष्कर खड्का भन्ने मानिसले अन्तरवार्ताका लागि भन्दै पोखराको होटल सन्तोषीमा बोलाएर ३ तोला ५० लाल सुनका गहना, आईफोन र १२ हजार रुपैयाँ लुटपाट गरे । यो त एक प्रतिनिसिध घटना मात्रै हो । खड्काले...

सरकारी गाडी दुरुपयोग गर्नेको खोजी गरिँदै

1482289876vehicle.jpg
काठमाण्डौ । सरकारी गाडीको मनलाग्दी प्रयोग गर्नेहरुको खोजतलास सुरु भएको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिअन्तर्गतको ‘सरकारी गाडी दुरुपयोगसम्बन्धी छानबिन अध्ययन तथा अनुसन्धान’ उपसमितिले दुरुपयोगबारे अध्ययन थालेको आजको राजधानी दैनिकमा समाचार छ । उपसमितिको मंगलबार वसेको वैठकले १५ दिनभित्र मुलुकभरका सरकारी...

भरतपुर क्यान्सर अस्पताललाई नै ‘क्यान्सर’ !

1482289633bharatpur.jpg
काठमाण्डौ । भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ । व्यवस्थापकीय हिसाबले अस्पताल अधाोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको आजको नागरिक दैनिकमा समाचार छ । टोलीको प्रतिवेदन...

भाग मिलाउँदा ‘जम्बो’ राप्रपा

1482289466RPP.jpg
काठमाण्डौ ।  राप्रपा नेपाल र राप्रपा एकीकरणपछि एकीकृत पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणालाई अहापूm पक्षीय नेतालाई पद बाँड्न ठूलो सकस भएको छ । भागबन्डा मिलाउने क्रममा राप्रपामा अब उपाध्यक्ष ६, महामन्त्रीमा ६ र सहायक मन्त्रीहरु २२, कोषध्यक्ष २, प्रवक्ता २, सहायक प्रवक्ता ४ जना तोकिए । अध्यक्ष थापाले मंगलबार...

कोरियामा बढ्दैछ फेसबुक ठगी

1482289368fraud.jpg
काठमाण्डौ । कोरियामा नक्कली फेसबुक आइडि बनाई महँगो सामानलाई सस्तो मूल्यमा घरमै पठाईदिने प्रलोभन देखाई ठग्नेहरुको बिगबिगी नै छ । यसमा धेरै पैसा पर्ने मोबाईल, ल्यापटप, क्यामरा, ब्लाङकेटदेखि लिएर थोरै पैसा पर्ने मोबाईल चार्जर, लाईट, हेडफोन, पछ्यौरा लगायतका सामाग्री सुपथ मूल्यमा पाइने र घरमै पठाइदिने विज्ञापन गरिन्छन् । तर त्यस्ता नाम र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध