print media

भूकम्पको असर : विक्न छाडे अग्ला घर

1482894456main900.jpg
काठमाण्डौ । अघिल्लो वर्ष वेशाख १२ गते आएको भूकम्प र त्यपछि लगातारको अनुकम्पनका कारण अत्तालिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेको आजको नागरिक दैनिकमा खबर छ । पछिल्लो समय स(साना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ। घरजग्गामा संलग्न...

राजदूत सिफारिसमा भागबन्डा विवाद

1482894609Dahal-Deuba.jpg
काठमाण्डौ । तेह्र मुलुकमा राजदुत सिफारिसबारे सत्ता साझेदार माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भागबन्डा नमिल्दा विवाद उत्पन्न भएको छ । जसका कारण राजदूत सिफारिसमा ढिलाइ भएको छ । जानकार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल १३ मुलुकमा राजदुत सिफरिस गर्दा दुवै पार्टीले ५०/५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडानमा छन् । तर कांग्रेस...

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

1482893420sim.jpg
काठमाण्डौ । नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय १० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् । सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि...

1695556604Online-Ad.gif

आइफोनमा टेलिकमको फोरजी नचल्ने

1482893257iphone.jpg
काठमाण्डौ । चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी  सेवा चलाउन नपाउने भएका छन् । नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने बनाउन पहल नगरेकाले उपभोक्ताले सुरुमै यो सेवा हुने भएका हुन् । आगामी आइतबार पुस १७ गते देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको...

चोर पक्रिन हेलिकोप्टर चार्टर !

1482894532helicopter-charter-7.jpg
काठमाण्डौ । नाम्चे बजारका व्यवसायीहरूले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयवासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पु-याएका हुन् । ‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई...

जेठदेखि देशभर लोडसेडिङ हटाउने तयारी

1482892067nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले २०७४ जेठपछि देशभर लोडेडिङ अन्त्य गर्ने तयारी अघि बढाएको छ । परीक्षणका रुपमा दसैँपछि काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभर विस्तार गर्ने तयारी अघि बढाएको छ । पछिल्लो समय काठमाडौँ उपत्याकाको विद्यूत व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवको आधारमा...

६ सय मेगावाटका विद्युत् लाइसेन्स खारेज

1482810082hydropower-station.jpg
काठमाण्डौ ।  सरकारले पछिल्लो तीन महिनामा ६ सय मेगमवाट बराबरका ९ जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । उर्जामन्त्रालयअन्तर्गतको विद्युत् निकास विभागले आयोजनाको काम निर्धारित समयमै अघि नबढाउने ९ आयोजनाको लाइसेन्स खारेज गरेको हो । यसअघि जलविद्युत् आयोजनाको लाइसेन्सका लागि दरखास्त दिएर बर्षौंसम्म खोला ओगट्ने...

उड्डयन क्षेत्रमा प्रभू समूहको आक्रामक उपस्थिति, सिम्रिकको ६० प्रतिशत सेयर खरीद

1482809719simrik.jpg
काठमाण्डौ। गत भदौमा मुक्तिनाथ एयरलायन्स किनेको प्रभु ग्रुप (समूह)ले सिम्रिक एयरलायन्सको ६० प्रतिशत सेयर खरिद गर्ने भएको छ ।   गु्पले शुक्रबार सिम्रिक एयरलायन्सको ६० प्रतिशत सेयर खरिदका लागि सम्झौता गरेको हो । यससँगै प्रभु समूहले हवाईजहाजसहित उड्डयन क्षेत्रमा उपस्थिति जनाउने भएको छ ।   सिम्रिक एयरलायन्स स्रोतले कम्पनीको ६०...

५ महिनामा सेयर लगानीकर्ताको पौने ५ खर्ब स्वाहा !

1482809258nepse.jpg
काठमाण्डौ । पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ८४ अंक (२...

विप्लव माओवादीभित्रै भ्रष्टाचार काण्ड

1482808727netra-bikram-chand.png
काठमाण्डौ । पुष्पकमल दाहाल र बाबुराम भट्टराईदेखि मोहन वैद्य र रामबहादुर थापा बादललाई पूँजीवादमा पतन भएको भन्दै क्रान्तिकारी पार्टी बनाएका नेकपा माओवादीका नेत्रविक्रम चन्दकै पार्टीभित्र भ्रष्टाचार मौलाएको  छ । लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दल्ने माओवादीभित्रै भ्रष्टाचारको आरोपमा केही जवर्गीय संगठनका...

अख्तियारभित्रै एआईजीलाई धम्की

1482808423ciaa.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुन्धान आयोग पुगेका प्रहारीका एआइजी बोल्न नजान्दा झण्डै कारवाहीमा परेका छन् । एआइजी कृष्णकुमार तामाङलाई आयोगका आयुक्तहरुले बैठककै क्रममा कारवाहीको धम्की दिएका हुन् ।  गत बुधबार अख्तियारले गृहमन्त्रालयका सचिव,सुरक्षा निकायका प्रमुख तथा गृह र प्रहरीका सबै जसो उच्च अधिकृतहरुलाई बोलाएको थियो...

पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने

1482808122Pashupati-Prasad.jpg
काठमाण्डौ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ । पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएको आजको नेपाल...

बैंकहरूमा नै पैसा अभाव : घरजग्गा कारोबारमा दिन छाडे ऋण

1482808175money.jpg
काठमाण्डौ । बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए । ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत...

भारतसहित चार देशका प्रहरीमा नेपाल प्रहरी उत्कृष्ट

1482720608nepal-police.jpg
काठमाण्डौ । भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन्।  ६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले सो अवार्ड हात पारेका हुन्। हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुँदै...

मुद्दती निक्षेपको ब्याज ११ प्रतिशत !

1482720424growth.jpg
काठमाण्डौ । मुद्दती निक्षेपको ब्याजदर बढेर साढे १० प्रतिशत नाघेको छ।  तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ऋण दिन मिल्ने रकम अभाव भएपछि वाणिज्य बैंकहरूले गत वैशाखदेखि मुद्दती निक्षेप बढाउन सुरु गरेका थिए। त्यो क्रम अहिले पनि जारी छ। गत शुक्रबारसम्म केही वाणिज्य बैंकले झन्डै ११ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिएका ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध