print media

दाहाल-ओलीबीच गोप्यवार्तामै चर्काचर्की

1483322355Prachand-Oli.jpg
काठमाण्डौ । सरकारले प्रधानमन्त्रीको निर्वाचनअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको सहमतिअनुसार संविधान संशोधन विधेयक टेबुल गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा सत्तारूढ र प्रमुख प्रतिपक्षीबीचको दूरी झनै बढेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको गोप्य...

ओलीको बोली सही ठहरिँदै, हावाबाट ३१ किलोवाट बिजुली निकाल्ने तयारी

1483322144cleanelectricity.jpg
अछाम । गत बर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए । तर अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भईरहेको छ । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोग र...

बलात्कारमा अब २० वर्षसम्म कैद

1483243352rape.jpg
काठमाण्डौ ।अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ।  बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ। सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो।  मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको हो।  उपसमितिले बाल बलात्कारको...

1695556604Online-Ad.gif

आफ्नै भू-उपग्रहको तयारीमा नेपाल

1483242974satelite.jpg
काठमाण्डौ । नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ।  नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ।  भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा विस्तारमा सहजता हुनेछ।  यस...

नेपालीका लागि वर्ष २०१६, वादविवादको घनचक्कर

14832435522016.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ मा द्वन्द्वकालको एउटा हत्या घटनामा मुछिएका माओवादी केन्द्रका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई कैदबाट माफी दिने गरी मन्त्रिपरिषद्बाट राष्ट्रपतिसमक्ष गरिएको सिफारिस खारेज गर्ने सार्वजनिक महत्त्वको फैसला सुनायो। माओवादी द्वन्द्वका बेला हत्या गरिएका ओखलढुंगा पोकलीका भुवन...

कमल थापा र गच्छदार सरकारमा जाने

1483243446Kamal-Thapa-and-Bijaya-Gachhadar.jpg
काठमाण्डौ । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीले मंत्रीपरिसदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गर्नुभएको छ । थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन...

अब राजधानी ‘सधै’लाई लोडसेडिङमुक्त

1483242244ktm.jpg
काठमाण्डौ । विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ। यो खबर आजको कान्तिपुरमा बलराम बानियाँले आर्थिक पृष्टमा लेखेका छन्। सुख्यायामसँगै पानीको लेभल...

नेपालीसँगको भारु नसाटिनसक्ने पीर !

1483241773indian.jpg
काठमाण्डौ । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ ।  भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने...

भारतीय राजदूतको निर्देशनमा मधेशी मोर्चा लचिलो, संसोधन विधेयक पास हुने दाबी

1483155203ranjit-rae.jpg
काठमाण्डौ । संविधान संशोधनका पक्षमा दुई तिहाइ पुग्ने भारतीय राजदूत रन्जित रेको आश्वासनपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सांकेतिक विरोधसँगै संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ । राजधानीमा बिहीबार सुरु भएको मोर्चाको बैठकअघि बिहान भारतीय राजदूतावासमा राजदूत रेको मन्त्रणा लिई फर्केका मोर्चाका शीर्ष नेताहरू यो...

मधेसी मोर्चालाई फकाउँदै कांग्रेस

1483155340Major-party-leaders.jpg
काठमाण्डौ । सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् । संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद् अवरोध भइरहे पनि संशोधन प्रस्ताव पेस गर्ने...

पारसको सुनसान जन्मदिन

1483155440parash-shah.jpg
काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह छोरा पारसबाहेक स-परिवार थाइल्याण्ड भ्रमणमा निस्किएका छन्। नातिनातिनालाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएका हुन्। बुहारी हिमानी बसोबासको प्रवन्ध मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड पुगेकी थिइन्। पूर्वरानी कोमल, नाति हृदयेन्द्र,...

नयाँ नगरपालिकाका भवन बन्नै सात वर्ष लाग्ने

1483155604singhadurbar1.jpg
काठमाण्डौ । सरकारले पछिल्लोपटक घोषणा गरेका अधिकांश नगरपालिकाका आफ्नै भवन निर्माण हुन नसक्दा सेवा प्रवाहमा समस्या हुँदै आएको छ।   नगरपालिका घोषणा गरेको दुई वर्ष भइसके पनि ती नगरपालिकाले आफ्नै भवन निर्माण गर्न सकेका छैनन्।  नगरपालिकाको आफ्नै भवन नहुँदा कतिपय नगरपालिकाले साविक गाउँ विकास समितिको कार्यालयलाई नगरपालिकाको कार्यालय...

हाकिमको घरमा भात पकाउँदै अनुसन्धानका कर्मचारी

1483155763cib.jpg
काठमाण्डौ । राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन्।  सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ।  विभागका कर्मचारीलाई सूचना...

२०१६ का ११ घटना, जसले विश्व हल्लाए

1483155245Donald-Trump.png
काठमाण्डौ । सन् २०१६ विश्वमा एक घटनाप्रधान वर्षका रूपमा चित्रित रह्यो। विश्व राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए।यसै वर्ष अमेरिकाले नयाँ राष्ट्रपति चुन्नेदेखि १७ वर्षसम्म विश्व फुटबल महासंघ (फिफा) मा एकछत्र राज गरेका सेप ब्लाटरलाई विस्थापित गर्दैजियानी इन्फान्टिनो चुनिए भने...

अमेरिकामा नेपाल विद्यार्थीलाई सहुलियत

1483154008Home-land-security.jpg
काठमाण्डौ । अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ । यसअघिको सुविधा हालै समाप्त भएका कारण, पुन अवधि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध