print media

कोल्डस्टोरमा शतप्रतिशत व्याज अनुदान

1483930338cold-storage.png
काठमाण्डौ । सरकारले शीतभण्डार (कोल्डस्टोर) र खाद्यान्न भण्डारणस्थल निर्माणका लागि शतप्रतिशत ब्याज अनुदान उपलब्ध गराउने भएको छ।  कृषि उपजको भण्डारण सुविधा नहुँदा कृषकको उत्पादनको मुल्य नपाएको भन्दै  कृषक तथा कृषि उद्यमीलाई प्रोत्साहन गर्न यस सम्बन्धी प्रक्रिया अघि बढाइएको हो।  कृषि विकास मन्त्रालयले सरोकारवाला निकायसँगको...

एमालेको रहस्यमय अडान परिवर्तन : दाहाल-ओली मन्त्रणापछि खुल्यो संसद्

1483930479cpn-uml.jpg
काठमाण्डौ । एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसद्मा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ । आइतबार अपराह्न व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकमा समेत संशोधन प्रस्तावप्रति...

भित्रिए नेपाली नम्बरका ग्यास बुलेट : वार्षिक साढे तीन अर्ब बचत हुने

1483930568gas.jpg
काठमाण्डौ । खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेका छन् ।  बुलेट नेपाल भित्रिसकेकाले अबदेखि नेपाली नम्बरका बुलेटले नै ग्यास आयात गर्ने छन् । नेपाली नम्बरका...

1695556604Online-Ad.gif

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी

1483841906medical.jpeg
काठमाण्डौ । सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ। प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ।  त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ।  प्रदेश नम्बर ५ को बुटवलमा कलेज स्थापनाका लागि जग्गा व्यवस्थापनको...

सरकारलाई डा. केसीको २१ दिने अल्टिमेटम

1483841951Dr-Govinda-KC.jpg
काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को अधिकारी कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय सच्चाउनुका साथै सम्झौता कार्यान्वयनका लागि डा. गोविन्द केसीले २१ दिन (तीन साता) को अल्टिमेटम दिएका छन् । त्रिवि सभाले शुल्क र सिट निर्धारण गर्ने अधिकार संस्थानको फ्याकल्टी बोर्डबाट खोसेर कार्यकारी परिषद्को अधिकार...

राजदूत भागबन्डा मिल्यो

1483842122deuba-prachanda.jpg
काठमाण्डौ । सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस शभापतिबीच पटक पटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको छ। प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा...

आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानी महसुल तिरे

1483842044Prachanda.jpg
काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिएका खबर आजको कारोबारमा छ ।...

नेपाली ग्यास बुलेट ३३ दिनदेखि नाकामै

1483842306gas-bullet.jpg
काठमाण्डौ । नेपाली लगानीका बुलेटमार्फत पहिलोपटक ग्यास भित्र्याउने प्रयास अन्तरसरकारी समन्वय अभावका कारण झमेलामा परेको छ । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट एक महिनादेखि  वीरगन्ज भन्सार नाकामा  अलपत्र परेका छन् । कागजपत्र नमिलेको भन्दै भन्सार कार्यालयले बुलेट पास नगर्दा ३३ दिनदेखि नेपाली बुलेट नाकामै रोकिएर अलपत्र...

रसिलो उखुमा कसिलो झगडा

1483842366sugarcane-farm.jpg
काठमाण्डौ । उखु किसान र उद्योगीबीचको बिवाद यस बर्षपनि चुलिएको छ । किसानले बढी मूल्य माग्ने र उद्योगीले कम दिन खोज्ने प्रबृतिका कारण बर्षेनी सरकारले मूल्य निर्धारणमा हस्तक्षेप गर्दै आएको छ । यो बर्षपनि सरकारले मध्यस्थता गरी मूल्य तोकेको छ । उक्त मूल्यप्रपित किसानले सन्तुष्टि जनाएका छन् तर उद्योगीले भने असन्तुष्टि जनाउँदै अदालतसम्म...

लोडसेडिङ अन्त्यपछि खानेपानी चुहावट नियन्त्रण गर्ने सरकारी तयारी

1483842729water-tap.jpg
काठमाण्डौ । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेको सरकारले उपत्यकाको खानेपानीमा रहेको उल्लेख्य चुहावट नियन्त्रण गर्ने अभियानको तयारी गरेको छ । काठमाडौं उपत्यकामा हाल वितरण भइरहेको मध्ये दैनिक करिव ५ करोड लिटर पानी चुहिएर खेर गइरहेको छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।  मागको तुलनामा निक्कै थोरै आपुर्ति भइरहँदा ठूलो मात्रामा...

तत्काललाई ‘नभत्कने’ भयो सिंहदरबार

1483842781singhadurbar1.jpg
काठमाण्डौ । एक वर्षअघि आएको महाभूकम्पका कारण धराशयी बनेको र सबलीकरण (रेट्रोफिटिङ) गर्न समेत असम्भव रहेको भन्दै सिंहदरबार तत्काल भत्काउन शहरी विकास मन्त्रालयले दिएको सुझाव प्रतिवेदन तत्कालका लागि ‘स्थगन’मा परेको छ । ‘आम जनचासो, सार्वजनिक सरोकारका माझ थप अध्ययन जरुरी देखिएकाले तत्काल सिंहदरबार भत्काउने प्रस्ताव स्थगनमा परेको...

पानीमुनिकै जग्गाको लालपुर्जा : प्रतिवेदन कार्यान्वयन भएन

1483842835new-land-owners.jpg
काठमाण्डौ । पर्यटकीय केन्द्र फेवाताल अतिक्रमण घट्नुको साटो झन् बढिरहेको छ । तालको करिब १७ सय रोपनी जमिन अतिक्रमणमा परेको पुष्टि भइसकेपनि यस विषयमा सरकार मौन छ । केहि समयअघि सरकारद्धारा गठित छानविन समितिको अध्ययनले यति धेरै जग्गा मिचिएको देखाएको खबर आजको कान्तिपुरमा छ । व्यक्तिले पानीमुनिको जग्गा समेत आफ्नो नाममा दर्ता गराएको...

‘डिफेन्स डिप्लोमेसी’मा नयाँ पाइला : चीनसँग संयुक्त सैनिक अभ्यास

1483842621nepal-china
काठमाण्डौ । नेपाली सेनाले चीनको जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्ने निर्णय गरेर ‘डिफेन्स डिप्लोमेसी’ मा नयाँ पाइला चालेको छ । विभिन्न मुलुकसँग संयुक्त तालिम, सेमिनार, अध्ययन र बैठक गर्दै आइरहेको भए पनि नेपालले संयुक्त सैन्य अभ्यास गर्न लागेको चीन तेस्रो मुलुक हो । नेपाली सेनाले सन् २०११ देखि भारतसँग ‘सूर्य किरण’ नाम...

स्कुललाई म्याद नाघेका औषधि

1483842996ExpiredDrug.jpg
वीरगन्ज । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ । स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो । म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम,...

रोल्पाकी मनसराकाे १७ वर्षमा बिहे, १९ वर्षमै सम्बन्धविच्छेद

1483498249Divorce.jpg
काठमाण्डौ । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि २०७१ साल मङ्सिर २९ गते उनीहरूकाे विवाह भयाे । विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिन्। डाँगीका अनुसार २०७१...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध