print media

अलैंची र गलैंचालाई सामूहिक ट्रेडमार्क

1483496921cardamom.jpg
काठमाण्डौ । सरकारले निर्यात बढाउन अलैंची र गलैंचाको छुट्टाछुट्टै सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने भएको छ । चिया, कफी, पश्मिनालगायतका निर्यातजन्य बस्तुपछि अब अलैंची र गलैंचाको पनि सामूहिक व्यापार चिन्ह दर्ता गर्न लागिएको हो ।  अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहिचान गरी निर्यात प्रवद्र्धनका लागि...

डलर बढे पनि सुनको मूल्य उकालो

1483497097gold.jpg
काठमाण्डौ । गत बर्ष भएको ८ प्रतिशतको वृद्धि पछि चालू बर्षमा पनि सुनको मूल्य उकालो लाग्न थालेको छ । सामान्यतः अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य ओरालो लाग्ने प्रवृत्ति छ, तर मंगलबारको कारोबारमा त्यसविपरीत सुनको मूल्य उकालो लागेको खबर आजको कारोबारमा छ । खुद्रा सुनको मूल्यमा ०.४ प्रतिशतले बृद्धि भई प्रतिऔंश १ हजार १५६.७५ डलर कायम भएको छ...

गच्छदारसँग डेढ वर्षपछि हात बढाउँदै मोर्चा नेताहरू

1483497193bijaya.jpg
काठमाण्डौ । संविधान संशोधन प्रस्तावको स्वामित्व लिन आखिरी घडीमा तयार देखिएको मधेसी मोर्चाले अरू राजनीतिक दलसँग संवाद तीव्र पारेको छ।  विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र कमल थापा नेतृत्वको राप्रपासँग संवाद थालेका मोर्चा नेताले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्न आग्रह गरेका छन्।  स...

1695556604Online-Ad.gif

१९ हजार कर्मचारीमाथि कारबाही सिफारिस

1483497518staff.jpg
काठमाण्डौ । निजामती कर्मचारीसहित सार्वजनिक पद धारण गरेका १९ हजार २ सय १३ जनाले यो वर्ष सम्पत्ति विवरण बुझाएका छैनन्। विवरण नबुझाउनेमा बढी (१० हजार २ सय १५) शिक्षक छन्।  राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष सिफारिस गरेको छ। राष्ट्रिय...

तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

1483497413suicide.jpg
सर्लाही । पिपरिया-३ की गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन् । विष सेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। विषसेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजाकुमारी र राधाकुमारीको अवस्था चिन्ताजनक छ। गुन्द्रदेवीले सोमबार साँझ पानीमा...

बोनस खान आयल निगमको मनपरी खर्च

1483495814noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रूपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ।  निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको हो। यसैगरी ऋण तिरेपछि निगम नाफामा गएको देखाइएको छ। निगमको...

ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली सुरु

1483413869billing.jpg
काठमाण्डौ । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा (आइतबार–सोमबार) १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। यो साता (पुस १७ देखि २३ सम्म) बा.२ज ३००० देखि बा.२ज ३२०० सम्मका दुई सयवटा ट्याक्सीलाई बिलिङ प्रणाली जडान गर्ने समय तोकिएको छ। उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल...

नक्कली जग्गाधनी बनाएर २० करोडको जग्गा कौडीको भाउमा बिक्री

1483414409Land-Scam.jpg
काठमाण्डौ । ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँभन्दा बढी पर्ने जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ। सो कार्यमा उनीहरूलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। सो समूहले वास्तविक जग्गाधनीलाई थाहै नदिई सो जग्गा...

काठमाडौँ–हेटौँडा सुरुङ मार्ग , कामै नगरी निर्माण अवधि समाप्त

1483414377maxresdefault.jpg
काठमाण्डौ । राजधानी भित्रने र बाहिरिने द्रूत मार्गका रूपमा कुनै बेला निकै चर्चा पाएको काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणको काम एक इन्च अगाडि नबढी यसको निर्माण अवधि नै गुजारिएको छ।  काठमाडौँ–निजगढ दू्रत मार्गको चर्चासँगै नागरिकको करोडौँ रुपियाँ सेयरका रूपमा लगानी भइसकेको सुरुङ मार्ग निर्माण करिब तुहाइएको छ र यसले लगानीकर्ता...

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी

1483414206IMG1611a.jpg
काठमाण्डौ । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ।  नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा...

अनुदानको खाद्यान्न बाटोमै बेचियो

1483414103rice.jpg
मुगु । जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्र करानका ५ गाविसमा पठाईएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी लिएर बाटैमा बेचेको पाइएको छ । पुलुस्थित विरण केन्द्रमा लैजानुपर्ने १५ सय क्विन्टल खाद्यान्नमध्ये हालसम्म ६ सय ६२ क्विन्टल १० किलोग्राम रोवा, ललिलेख, लुम्स, छाइल र सदरमुकाम...

सय रुपियाँमा सय घर झिलिमिली

1483323613micro-hydro.jpg
हेटौंडा । मकवानपुरको बिकट खैराङ गाविसमा लघु जलविद्युत् आयोजना निर्माणपश्चात करिव सय घरधुरी लाभान्वित भएका छन् । ३२ लाख रुपैयाँको लागतमा निर्माण भएको धुरु रिछाया माइक्रो हाइड्रोपावर सञ्चालनमा आएसँगै खैराङका सय घर झिलिमिली भएको खबर आजको नेपाल समाचारपत्रमा छ । टुकी र सोलारबाट गुजारा चलदाउँदै आएका खैराङ २ डण्टार र धुरु तथा ९ नम्बर वडा...

उपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय

1483323436income.jpg
काठमाण्डौ । आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो । आव ०७१/७२ मा कुल उपभोग खर्च जीडीपीको ९१.२१...

एमाले-माओवादी सहमति : मंसिरभित्र तीनवटै चुनाव

1483323257communist.png
काठमाण्डौ । सत्ता घटक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले नेताबीच मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ ।  नयाँ बानेश्वरको एक निजी घरमा दुवै दलका दोस्रो तहका नेताबीच आइतबार राति ९ बजेसम्म बसेको बैठकले उक्त सहमति गरेको हो ।संविधान संशोधन प्रस्तावको विषयलाई लिएर अवरुद्ध संसद खुलाउन र विधेयक अघि बढाउने उपाय खोजी गर्न...

धान उत्पादनमा १० जिल्लाको कीर्तिमान

1483322652rice-field.jpg
काठमाण्डौ । अघिल्ला वर्षाको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान बनाएका छन् । अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दीलगायतका कारण मल, बिउ र औषधि अभावले धान उत्पादन १० प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष अत्यधिक धान उत्पादन भएको छ । गत वर्षको तुलनामा २१.६६ प्रतिशतले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध