print media

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, गति भने तीव्र

14831536434g.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको ‘सफ्ट...

अमेरिकी नागरिकलाई नेपाली पेन्सन !

1483155932US-Visa.jpg
काठमाण्डौ । अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका नेपाल प्रहरीका उपरीक्षक प्रमोद खरेलकाबारेमा समाचार प्रकाशित भएपछि उनले राजीनामा दिए। सरकारले एक वर्षअघि नै विदेशी नागरिकता वा पीआर लिएका कर्मचारीलाई जागिर छाड्न वा नागरिकता त्याग्न निर्देशन दिएको भए पनि एसपी खरेल भने चुपचाप बसेका थिए।  आगामी फागुन ११ गते स-परिवारर अमेरिका...

चीनले दियो १५ अर्ब ७० करोड अनुदान

1483067595China-Flag.png
काठमाण्डौ । चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ । रसुवागढी-स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा...

1695556604Online-Ad.gif

वाइवाई अब युरोपमा उत्पादन हुँदै

1483065685binod-chaudray.jpg
काठमाण्डौ । चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ । युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने...

प्रधानमन्त्री भ्यालीबाहिर नजाने, तीन दिनमा सहमति नगरे बैठक चलाउने सभामुखको चेतावनी

1483067629Prachanda.jpg
काठमाण्डौ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनलगायतका विषयमा तीन दिनभित्र सहमति गरेर संसद् खुलाउन दलहरूलाई पुनः आग्रह गरेकी छिन् । सकेसम्म संशोधनमा सहमति, नभए प्रक्रियामा जान सहमति गर्न उनले आग्रह गरेकी हुन् । दलबीच सहमति नभएमा एकैदिन पटक–पटक बैठक राखेर सदनभित्रै सहमतिको पहल गरिने उनले बताएकी खबर आजको नयाँ पत्रिकामा छ । बिहीबार...

अदालतको आदेशपछि कुलमानको अभियान प्रभावित हुनसक्ने

1482983331supreme-court.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालक बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न ऊर्जा मन्त्रालयलाई आदेश दिएको छ ।  सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको बुधबारको इजलासले तीन सञ्चालक बर्खास्त गरी नयाँ सञ्चालक नियुक्त गर्ने ऊर्जाको निर्णय कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले...

ओलीले खोजे भागबन्डा

1482983386KP-Oli.png
काठमाण्डौ ।  प्रस्तावित संविधान संशोधन देशको एकता र अखण्डताविरुद्ध भएको अडनका साथ संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले वातावरण सहजीकरणका लागि न्यायालय, संवैधानिक अंगलगायतमा भागबन्डाको सर्त राखेको छ|  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दलको बैठकमा संसद्को कारबाही अवरोध फिर्ता लिने स्पष्ट...

औषधि पसलको मासिक भाडा २८ लाख रुपियाँ !

1482983423pharmacy.jpg
काठमाण्डौ । एउटा अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिएबापत कति रुपियाँ लिन सक्ला ? सहजै अनुमान लगाउन सकिन्छ– १५ हजार, २० हजार वा बढीमा ३० हजारसम्म ।  तर होइन, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको औषधि पसलको भाडा सुन्दा यस्तो अनुमान गलत सावित मात्र हुँदैन, आश्चर्य नै बनाउँछ । सरकारी स्वामित्वमा रहेको त्रिवि शिक्षण...

सिंहदरबार भत्काउन ‘प्रतिवेदन’

1482983548Simhadurbar.jpg
काठमाण्डौ । गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ । ती भवन सबलीकरण ‘रेट्रोफिटिङ’ गर्न समेत असम्भव रहेको भन्दै भत्काउनुपर्ने सुझाव दिइएको हो । मन्त्रालयले खटाएको संरचना...

सुरुङबाट जोडियो काठमाडौं-मेलम्ची

1482983693melamchi-tunnel.jpg
काठमाण्डौ । मेलम्ची खानेपानीको तीनमध्ये एक भागको सुरुङ खन्ने काम सकिएपछि काठमाडौँ–मेलम्ची सुरुङले जोडिएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको सुरुङ निर्माण सकिएको हो । सो सुुरुङको लम्बाइ १० दशमलव पाँच किमि छ । मेलम्ची खानेपानी आयोजनाका निर्देशक घनश्याम भट्टराईले पहिलो खण्डको औपचारिक समापनको घोषणा बुधबार हुने बताए । उनले भने,...

खुशीको खबर, साटिने भो नेपालमा रहेको भारु पनि

1482983203ic.jpg
नयाँदिल्ली । भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ...

ट्रकचालकसँग सात केजी सुन

1482983764gold111.gif
काठमाण्डौ । प्रहरीले सात केजी अवैध सुनसहित ट्रकचालकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार साँझ रसुवाको नाका हुँदै चीनबाट तस्करी गरी ल्याइएको सुन बरामद गरेको छ । करिब साढे तीन करोड रुपैयाँ मूल्यबराबरको सुनको मालिकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ट्रकचालक र गिरोहबारे बिहीबार सार्वजनिक...

देउवाको अडानले चर्काचर्की

1482894150sher-bhadaur-deuba.jpg
काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन मिति घोषणाको अडान लिएपछि राजनीतिक गतिरोध फुकाउन मंगलबार भएको त्रिपक्षिय बैठकमा चकाचर्की भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संविधानमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागी बैठकमा स्थानिय निर्वाचनबारे विवाद भएको हो...

नेपाल–चीन सैन्य अभ्यासले भारत सशंकित

1482894310nepal-china.jpg
काठमाण्डौ । नेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको  छ । चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउन सक्ने भारतले आशंका व्यक्त गरेको हो ।  नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएर भारतीय अधिकारीहरुले...

सरकारी ढुकुटी सुन्नियो : दुईवटा फास्ट ट्रयाक बन्ने पैसा थन्कियो

1482894405finmin.jpg
काठमाण्डौ । आधा आर्थिक वर्ष किन लाग्दा सरकारे ढुकिटी सुन्निदै गएको छ । राजस्व संकलन लक्ष्यभन्दा बढी भइरहेको बेला सरकारी उदासीनताले बजेट खर्च हुन नसक्दा बजेट खर्च हुन नसक्दा ढुकुटी सुन्निएको आजको नागरिक दैनिकमा खबर छ । नेपाल राष्ट्र बैंकका अनुसार ढुकुटीमा करिब २ खर्ब रुपैयाँ जम्मा भएको छ । राष्ट्र बैंक स्रोत भन्छ, ‘ २ वटा फास्ट ट्रयाक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध