Securities Board Of Nepal

लगानीकर्ताका अधिकांश माग कार्यान्वयनका चरणमा छन् : सेबोन अध्यक्ष

1655813525sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरुले उठाएका मागहरु कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताए। सेबोनमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बजार सुधार र विकासका लागि लगानीकर्ताहरुले उठाएका माग कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताएका हुन्। ‘कार्यान्वयन अवधि ३ महिना हुन, ६ महिना...

सेबोन अध्यक्ष भन्छन्–‘म अर्थ मन्त्रालय छु, लगानीकर्ताका मागका विषयमा छलफल गर्दैछु’

1655797752ramesh-hamal.jpg
– रेखा चन्द काठमाण्डौ । लगानीकर्ताका मागका विषयमा छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल अहिले अर्थ मन्त्रालय पुगेका छन्।  बिजशालाकमीसँग टेलिफोनमा कुराकानी गर्दै सेबोन अध्यक्ष हमालले आफू अर्थ मन्त्रालयमा जानकारी गराएका हुन्। ‘अहिले म अर्थ मन्त्रालयमा छु, लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि...

लगानीकर्ता यथोचित माग सम्बोधन गर्न धितोपत्र बोर्ड कर्मचारी युनियनको आग्रह

1655635821market1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सेयर लगानीकर्ताका यथोचित माग सम्बोधन गर्न सरकार र नियमनकारी निकायसँग आग्रह गरेको छ।  युनियनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजार सुधारको माग राख्दै लगानीकर्ताहरुबाट भइरहेको खबरदारी र आन्दोलन तथा तिलक कोइरालाको आमरण अनसनलाई युनियनले गम्भीरतापूर्वक लिएको जनाइएको छ।...

1695556604Online-Ad.gif

कानुनको धज्जी उडाउँदै सेबोनमा ‘प्रवेश निषेध’

165536128428732571415219196215586443458114054033099652n.jpg
काठमाण्डौ । कानुनको धज्जी उडाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ।  व्यक्तिगत भ्रमणमा क्रममा हाल अमेरिका रहेका सेबोन अध्यक्ष रमेशकुमार हामलले फोनबाट सेबोनमा कसैलाई पनि छिर्न नदिनु भनेर प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। सोही निर्देशनलाई पालना गर्दै हिजोबाट सेबोनमा कसैलाई पनि छिर्न...

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा अधिकारी र आचार्यलाई बढुवा गर्न सिफारिस

16548476782.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यकारी निर्देशकमा बढुवा गर्न डा नवराज अधिकारी र विनयदेव आचार्यको नाम सिफारिस गरिएको छ।  बोर्डको पदपूर्ति समितिको बिहीबार राति बसेको बैठकले कार्यकारी निर्देशकमा बढुवा गर्न अधिकारी र आचार्यको नाम सिफारिस गरेको हो। बोर्डमा आचार्य हाल कार्यवाहक कार्यकारी निर्देशक र अधिकारी उपकार्यकारी...

नौ महिना बित्दा पनि किन भएन सेबोनमा बढुवामार्फत कार्यकारी निर्देशकको पदपूर्ति ?

1654766610sebon.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली धितोपत्र बोर्ड (सेबोन)ले कार्यकारी निर्देशकका लागि कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाद्वारा पदपूर्ति गर्न सूचना जारी गरेको ९ महिना बित्दा पनि पदपूर्ति गर्न सकेको छैन।  बोर्डका केही कर्मचारी आफ्नो मूल्यांकन कम भए पनि कार्यकारी निर्देशकको कुर्सीका लागि कसरत सुरु गरेसँगै...

बजारको अवस्थाप्रति चिन्तित छौँ : अर्थमन्त्री, समस्या समाधान गर्न ‘सुझाव समिति’ गठन

16546718222848435487531215556981213215131846522747672n.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा पछिल्लो अवस्थाबारे आफूहरु चिन्तित रहेको बताएका छन्।  आज धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘मौद्रिक नीति गरिएको नीतिगत व्यवस्थाप्रतिको गुनासो सम्बोधन गरी पुँजीबजारको विकासका लागि समन्वय गर्नेछौँ’, उनले...

यस्ता छन् धितोपत्र बोर्डको आगामी लक्ष्य तथा प्राथमिकता

1654670733sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले बोर्डको आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेका छन्।  आज धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष हमालले बोर्डको आगामी लक्ष्य तथा लक्ष्यमबारे जानकारी गराएका हुन्। धितोपत्र तथा वस्तु विनियम बजारको विकास गरी आईओएससीओको मापदण्डअनुरुपको बनाउँदै...

सेयर धितो कर्जामा ४-१२ को नीतिमा पुनरावलोकन हुनुपर्छ : सेबोन अध्यक्ष

16546694662842669815898700023854316913280059872128604n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले बजारको पछिल्लो अवस्थालाई निकास दिन सेयर धितो कर्जामा ४–१२ को नीतिमा पुनरावलोकन हुनुपर्ने बताएका छन्।  धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सव समारोहलाई स्वागत मन्तव्य राख्ने क्रममा अध्यक्ष हमालले ४–१२ को नीतिबारे ब्यापक गुनासो आएको बताए। ‘उक्त नीतिमा पुनरावलोकन...

भारतको तुलनामा नेपालको सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च

1654667512market.jpg
काठमाण्डौ । छिमेकी मुलुकहरुको तुलनामा नेपालको सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च देखिएको छ।  नेपाल धितोपत्र बोर्डका अनुसार हाल नेपालको सेयर बजारमा कुल जनसंख्याको करिब १८ प्रतिशत मानिस आबद्ध छन्। जब कि भारतको सेयर बजारमा कुल जनसंख्या केबल ६.५५ प्रतिशत मानिसमात्र आबद्ध छ। बंगलादेश पनि कुल जनसंख्याको केबल १.२४ प्रतिशत मानिसमात्रै...

आस्बा सदस्यता अनुमतिपत्र नवीकरण गर्न धितोपत्र बोर्डको आग्रह

1654513636sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आस्बा सदस्यता अनुमतिपत्र नवीकरण गर्न सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ। धितोपत्र बोर्ड आज एक सूचना प्रकाशित गरी आस्बा सदस्यता अनुमति नवीकरण गर्न आग्रह गरेको हो।  धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ को आस्बा...

सेबोनबाट थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान

1654506234sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ।  सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत जेठ १० गते थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो। स्वीकृति प्राप्त गर्ने कम्पनी तथा संस्थाहरुमा आइएमई जनरल इ...

सेबोन अध्यक्ष भन्छन्–‘बजार अप्ठ्यारोमा पर्न लागेको ३ महिनाअघि नै थाहा थियो’

16544971252836770802155677981274183255011296645488071n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले बजार अप्ठेरोमा पर्न लागेको आफूहरुलाई पहिल्यै जानकारी रहेको बताएका छन्।  सेबोन कार्यालयमा आज पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘हामीलाई ३ महिना अगाडि नै बजार अप्ठ्यारोमा पर्दैछ भन्ने...

सेयर लगानीकर्ताले बुझाए सेबोन अध्यक्षलाई १९ बुँदे ज्ञापनपत्र, के–के छन् माग ?

16544963642850834645404227375600011105261837753685368n.jpg
काठमाण्डौ । पुँजीबजार सुधारका विभिन्न १९ बुँदे मागसहितको ज्ञापनपत्र आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले सोमबार नेपाल धितोपत्र बोर्डलाई बुझाएको छ।  पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाएका हुन्।  ज्ञापनपत्रमा सेयर बजार सुधार र...

आन्दोलनमा उत्रिए सेयर लगानीकर्ता, धितोपत्र बोर्ड घेराउ गर्दै प्रदर्शन सुरु (फोटो फिचरसहित)

16544937302859302127127750032666893751817054676271843n.jpg
काठमाण्डौ । पुँजीबजार सुधारलगायतका विभिन्न माग राख्दै सेयर लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यालय घेराउ गर्दै प्रदर्शन सुरु गरेका छन्।  बिहान ११ बजे भेला भएका सयौँ लगानीकर्ताहरुले सेबोनको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्।  गत शनिबार सेयर लगानीकर्ताहरुको भेलाले पुँजीबजार सुधार र विकासका लागि तिलक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध