Securities Board Of Nepal

सेबोन अध्यक्ष घट्दो बजारप्रति चिन्तित, ब्रोकरसँग राखे ४–१२ को व्यवस्थाबारे जिज्ञासा

1654176797sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमाल र ब्रोकर तथा मर्चेन्ट बैंकरहरुबीच सेयर बजारको पछिल्लो अवस्थाका विषयमा छलफल भएको छ।  सेबोन कार्यालयमा आज साँझ अध्यक्ष हमालले ब्रोकर र मर्चेन्ट बैंकरहरुसँग छुट्टाछुट्टै बैठक बसी छलफल गरेका छन्। हमालले विशेषगरी अहिले निरन्तरत बजार घट्नुमा विशेष चासोका साथ बजार सुधारका...

बजार निरन्तर घटिरहेको बेला सेबोनले किन बोलायो ब्रोकर र मर्चेन्ट बैंकरलाई छलफलमा ?

1654172127sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर र मर्चेन्ट बैंकरहरुलाई आज छलफलमा डोकेको छ।  बजार निरन्तरता घटिरहेको बेला सेबोनले ब्रोकर र मर्चेन्ट बैंकरहरुलाई छलफलमा डाक्नुलाई निकै महत्वपूर्णका साथ हेरिएको छ। बजारको हालको परिस्थितिबारे नजिकबाट जानकार ब्रोकर र मर्चेन्ट बैंकरहरु छलफलमा बोलाउनेको मुख्य उद्देश्य बजारसँग...

सेबोन अध्यक्ष भन्छन्–‘बजेटले नियामक निकायका साथै लगानीकर्ता सबैलाई खुसी बनाएको छ’

1653905576ramesh-hamal.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले २०७९/८० को बजेटमा सबै क्षेत्रका विषय समेटिएको र सबैलाई खुसी बनाउने बजेट आएको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८०का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए। बजेटमा कृषि, उत्पादन, पर्यटन, खेलकुद,...

1695556604Online-Ad.gif

अवैध रुपमा एफपीओ जारीको प्रचार गर्ने ‘न्यु मार्ग साइबर कलेज’लाई बन्द गर्न सेबोनको निर्देशन

1653566031sebon.jpg
काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले झन्डै ५१ लाख डिम्याट खाता छन्। लाखौँको संख्यामा लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दै आएका छन्। बजारमा लगानीकर्ताको संख्या बढेसँगै बजार हुने बेथिति पनि बढ्दोछ। विभिन्न किसिमको प्रलोभन देखाएर धितोपत्र ऐनविपरीत कार्य गर्ने संस्थाका साथै व्यक्तिको जमात बाक्लै हुँदै गएको छ। सेयर बजारको नियामक...

बजेटमा पुँजीगत लाभकर घटाउनुपर्नेसहित सेबोनको १२ बुँदे सुझाव, अरु के–के छन् ?

1653214570sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारको विकास तथा विस्तारका लागि आगामी बजेटमा १२ बुँदे सुझाव पठाएको छ।  सेबोनले आगामी बजेट समावेश गर्न आवश्यक सुझाव अर्थ मन्त्रालयमा पठाएको हो। सेबोनले पुँजीगत लाभकर घटाउन सुझाव दिएको हो। यसअघि १ वर्षको समयावअधिलाई मानेर अल्पकालीन लगानीमा ७.५ प्रतिशत र दीर्घकालीन लगानीमा ५ प्रतिशत...

‘बालुवाटार’को आडमा टीएमएस हत्याउने दाउमा डिजीकम

1652962494tms.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ पारित गरी कार्यान्वयनका लागि नेप्सेमा पठाएको छ। नेप्सेले विनियामवाली कार्यान्वयन गर्न कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाइसकेको छ।  लामो समयसम्म सेबोनबाट पारित हुन नसकेको पोलिसी एकाएक सेबोनमा नवनियुक्त...

खर्बौंको बजारमा १ करोड पुँजी भएको कम्पनीले टीएमएस ल्याउन पाउने, के भन्छन् सरोकारवाला ?

1652956292sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ बोर्डको सञ्चालक समितिबाट केही दिनअघि पारित गरेको छ। सेबोनबाट पारित गरिएको उक्त विनियमावली कार्यान्वयनका लागि नेप्सेमा पठाएको छ। नेप्सेले विनियामवाली कार्यान्वयन गर्नका लागि कार्यविधि तयार गर्ने प्रक्रिया अघि...

टीएमएस चलाएबापत अब वार्षिक बढीमा रु. १०० शुल्क तिर्नुपर्ने

1652869145sebon.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ मा ब्रोकरले टीएमएसबापत लगानीकर्ताबाट शुल्क उठाउन पाउने व्यवस्था निर्धारण गरिदिएको छ। उक्त विनियमावलीको विनियम २१ (च) को उपविनियम ७ मा ‘कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत ग्राहकलाई...

सातामा २ दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न सेबोनले जारी गर्यो ३ बुँदे निर्देशन

1652350546sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सरकारले जेठ १ गतेबाट परीक्षणका रुपमा सातामा २ दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णयलाई कार्यान्वयन गर्न निक्षेप सदस्य तथा सम्पूर्ण बजार सहभागीलाई ३ बुँदे निर्देशन दिएको छ।  सेबोनले नेपाल राजपत्र भाग ५ मा गत वैशाख २६ गते प्रकाशित सार्वजनिक बिदासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न...

झन्डै ९ महिनापछि सेबोनले दियो म्युचुअल फन्डलाई निष्कासन अनुमति

1652273437sebon.jpg
काठमाण्डौ । झन्डै ९ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको छ।  सेबोनले गत वैशाख २२ गते ‘कुमारी धनवृद्धि योजना’ नामक म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको हो।  यसअघि सेबोनले गत वर्ष साउन २९ गते नबिल ब्यालेन्स फन्ड–३ लाई निष्कासनको अनुमति दिएको थियो। त्यसयता निष्कासनको अनुमति पाउने...

सेबोनले लागत अध्ययन गर्न कमिटी गठन गर्दा ब्रोकरहरु किन चिन्तित ?

1652268032broker1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिकका साथै दोस्रो बजारमा लाग्ने लागतबारे अध्ययन अघि बढाएको छ।  सेबोनका उपकार्यकारी निर्देशक कृष्णराज पोख्रेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरी अध्ययन अघि बढाइएको छ। सेबोनले लागतबारे अध्ययन गर्न समिति गठन गरेसँगै ब्रोकर सञ्चालकहरु भने चिन्तित भएका छन्।...

स्वार्थ समूहबाट प्रयोग हुँदै भीष्मराज ढुङ्गाना, टिएमएस हत्याउने यस्तोसम्मको खेल !

1652260356sebon.jpg
- अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानाले केही स्वार्थ समूहको प्रभावमा परेर सर्वोच्चमा रिटमाथि रिट हाल्न थालेका छन्।  ढुङ्गानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, धितोपत्र बोर्डको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई...

सेबोन अध्यक्ष भन्छन्–‘कम समयमा धेरै काम गरेका छौँ, पुगेन भने अझै बढी गरौँला’

1652093702ramesh.jpg
– अनन्त्य सुन्दर काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल कम भएकाले आफूले दिन गन्दै काम गरेको बताएका छन्।  सेबोनमा अध्यक्ष हमालको नियुक्ति भएको झन्डै ३ महिना भएको छ। हमालले नियुक्तिपश्चात बोर्डबाट बजार विकास र विस्तारका लागि आवश्यक कामहरू नभएको लगानीकर्ता, ब्रोकर, मर्चेन्ट लगायत अन्य...

सर्वोच्चमा दर्ता गरे भीष्मराज ढुंगानाले अर्को रिट, विपक्षी बनाइएपछि हमालको दौडधुप बढ्यो

1652091101bhisma.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले फेरि सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराएका छन्।  ढुंगानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, सेबोनको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई सर्वोच्चमा...

जेठबाट शुक्रबार पनि सेयर बजार खुला राख्न नेप्सेलाई सेबोनको निर्देशन

1651821142sebon.jpg
काठमाण्डौ । जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।  सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार पनि सेयर बजार खुल्ने निर्णय गरेको हो। यसअघि सातामा आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुन्थ्यो। शुक्रबार सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध