Securities Board Of Nepal

पुँजीबजार विकासका लागि मैले मेरो कार्यकालका दिनहरु गनेर काम गरिरहेको छु: सेबोन अध्यक्ष

1651815646hamal.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पुँजीबजार विकास र विस्तारका लागि आफूले आफ्नो कार्यकालका दिनहरु गनेर काम गरिरहेको बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘म मेरो कार्यकालको दिन गनेर काम गरिरहेको...

सामाजिक सञ्जालका ‘स्वघोषित’ मार्केट पण्डितहरुमाथि कारबाही गर्ने सेबोन अध्यक्षको चेतावनी

165157387627881188017397892863752231756961277952863369n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले सामाजिक सञ्जालका ‘स्वघोषित’ सेयर बजार (मार्केट) पण्डितहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।  राजधानीमा आज आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो चेतावनी दिएका हुन्। ‘सामाजिक सञ्जालहरुमा तथाकथित मार्केट...

नेपालको अर्थतन्त्र विकासमा पुँजीबजारको भूमिका महत्वपूर्ण : सेबोन अध्यक्ष

16515715592790203486804087665640841990384309934305065n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपालको अर्थतन्त्र विकासमा पुँजीबजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।  राजधनीमा आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष हमालले अहिले घरघरमा सेयर बजार पुगेकोले नेपालको अर्थतन्त्रको विकासमा यसले ठूलो भूमिका खेलेको...

1695556604Online-Ad.gif

अनुमतिप्राप्त कम्पनीमा मात्रै लगानी गर्न र सेवा लिन धितोपत्र बोर्डको आग्रह

1651384806sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमतिप्राप्त कम्पनीमा मात्रै लगानी गर्न र सेवा लिन सेयर लगानीकर्ताहरुलाई आग्रह गरेको छ।  सेबोनले एक सूचना जारी गरी लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्नुअघि आवश्यक सचेतना अपनाउन आग्रह गरेको हो।  हाल बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न...

नासाको धन्दा अवैध, कार्यालय तत्काल बन्द गर्न सेबोनको निर्देशन

1651222328277366216361273379353517233640579596622479n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नासा इन्भेस्टमेन्ट प्रालिलाई धितोपत्र व्यवसायसम्बन्धी कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।  सेबोनले आज पत्राचार गर्दै नासा इन्भेस्टमेन्टलाई धितोपत्र व्यवसायसँग सम्बन्धित कार्य तत्काल बन्द गरी जानकारी गराउन निर्देशन दिएको हो।  नासा इन्भेस्टमेन्टको केन्द्रीय कार्यालय...

ब्रोकर कमिसन घटाउने तयारीमा सेबोन ! लागत अध्ययन गर्न कमिटी गठन

1651145079sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसनलगायत सीडीएससी, नेप्से, सेबोनमा लाग्ने लागतबारे अध्ययन अघि बढाएको छ।  सेबानका एक उच्च अधिकारीका अनुसार यसका लागि सेबोनका उपकार्यकारी निर्देशक कृष्णराज पोख्रेलको अध्यक्षतामा ५ सदस्यीय अध्ययन कमिटी गठन गरी अध्ययन प्रक्रिया अघि बढाएको हो। ‘सेबोनले प्रथम...

धितोपत्र बोर्डका निष्कासित अध्यक्षलाई राष्ट्र बैंकको सम्मान

165105092727929396010220863485149072695156519455926562n.jpg
काठमाण्डौ । सेयरको गैरकानुनी कारोबारमा संलग्नताको आरोपमा बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ। राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवका अवसरमा बालुवाटारमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीले पूर्वकार्यकारी निर्देशिकका रुपमा ढुंगानालाई सम्मान...

ब्रोकर र मर्चेन्ट बैंकका कामकारबाही निरीक्षण गर्दै सेबोन

1650884386sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर र मर्चेन्ट बैंकहरुका कामकारबाहीको निरीक्षण तथा अनुगमनको काम पुनः सुचारु गरेको छ।  सेबोनले कोरोनाको तेस्रो लहरका साथै सेबोनमा अध्यक्ष नहुँदा रोकिएको नियमित निरीक्षणको काम पुनः सुचारु गरेको हो। धितोपत्र ऐन २०६३ को परिच्छेद ८ को ‘नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ’ को दफा ८४ को...

फ्लोरसिट हटाउन सेबोनले दिएको निर्देशन किन भएन कार्यान्वयन ? यसो भन्छ नेप्से

1650184967sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा फ्लोरसिट हटाउन दिएको निर्देशन कार्यान्वयन भएको छैन।  सेबोनले गत बुधबार नेप्सेलाई पत्राचार गर्दै कारोबार सययावधिमा फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम ४ को...

कारोबार समयमा फ्लोरसिटबाट ब्रोकर र कारोबारीको क्रमसंख्या हटाउन सेबोनको निर्देशन

1649833346sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा फ्लोरसिटबाट धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र सेयर कारोबारीको क्रमसंख्या हटाउन निर्देशन दिएको छ।  सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रचार गर्दै कारोबार समयमा फ्लोरसिटबाट ब्रोकर र सेयर कारोबारको क्रमसंख्या खुल्ने विवरण हटाउन निर्देशन दिएको हो।  कारोबार समयमा नै...

निफ्रासहित थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान

1649343523sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)सहित थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ।  सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत चैत २४ गते थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो। स्वीकृति प्राप्त गर्ने...

एपीआई पोलिसी निर्माणकार्य अन्तिम चरणमा, यही साताभित्रै सेबोनको बोर्डमा बुझाइने

1649240505sebon.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । ब्रोकरले ल्याउने भनेको नयाँ टीएमएस सञ्चालनका लागि आवश्यक पर्ने एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) पोलिसी यही साताभित्र नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति (बोर्ड) लाई बुझाइने भएको छ।  धितोपत्र बजारमा देखिएका समस्या समाधानका लागि सेबोनमा गठित टास्क फोर्सले यही साताभित्र एपीआई पोलिसी...

सेबोनमा रु. ४७.७२ अर्ब बढीको बोनस सेयर दर्ता, कुन कम्पनीको कति ? (सूचीसहित)

1648710449sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चालु आर्थिक वर्षको हालसम्म विभिन्न कम्पनीका ४७ अर्ब ७२ करोड रुपैयाँ बढीको बोनस सेयर दर्ता भएका छन्।  चालु आर्थिक वर्षको चैत १६ गतेसम्म सेबोनमा विभिन्न १०३ कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ४७ अर्ब ७२ करोड ६४ लाख ८२ हजार ८५६.४५ रुपैयाँबराबरको बोनस सेयर दर्ता भएको हो। जसअनुसार ४७ करोड ७२...

ग्लोबल मनी विक: सेबोनबाट धितोपत्र बजार शिक्षा तथा सचेतनासम्बन्धी के–के भए काम ?

1648543602sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही चैत ७ गतेदेखि चैत १३ गतेसम्म वित्तीय साक्षरता, धितोपत्र बजार शिक्षा तथा सचेतनासम्बन्धी देशभर विभिन्न कार्यक्रमहरु सञ्चालन गरी ग्लोबल मनी विक मनाएको छ।  किशोर तथा युवामा वित्तीय शिक्षा अभिवृद्धि गर्ने तथा यसको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले आयोजना गरिएको ग्लोबल मनी विकमा...

सेबोनद्वारा थप २ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

1648118796ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) थप २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले सीवाईसीलाई चैत ९ गते र रिभर फल्सलाई चैत १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै सीवाईसीले १०० अंकित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध