अटो


सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडाको दबाबमूलक कार्यक्रम घोषणा, यस्ता छन् माग

1669968940317137911469639575074412977752235441625131n.jpg
काठमाण्डौ । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध दबाबमूलक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।  टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै नाडाले दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरेको हो। पत्रकार सम्मेलनमा नाडाले सरकार र...

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध नाडा आन्दोलनमा उत्रिने

1669896606nada.jpg
काठमाण्डौ । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनमा उत्रिने भएको छ।  नाडाले भोलि शुक्रबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गर्नेछ। नाडाले आन्दोलनको कार्यक्रम घोषणा गर्न टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा भोलि मध्याह्न १२ः३० बजे...

वर्षौंदेखि 'टाटा ब्ल्याकबर्ड'को प्रतीक्षामा कारपारखी, किन यो एसयूभीमा यस्तो क्रेज ?

1669878371black-bird.jpg
काठमाण्डौ । पछिल्ला केही महिनादेखि टाटा मोटर्सको नयाँ एसयूभी टाटा ब्ल्याकबर्डको व्यापक चर्चा चलिरहेको छ। यो एसयूभी न त कम्पनीले शोकेस गरेको छ न यसको तस्बिर सार्वजनिक गरेको छ। तर, एसयूभीप्रेमीहरुमा यसको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ। मिडिया रिपोर्टहरुका अनुसार नयाँ टाटा ब्ल्याकबर्ड एसयूभी अर्को वर्षसम्म बजारमा लन्च हुन सक्छ। यद्यपि...

1695556604Online-Ad.gif

नयाँ अवतारमा लन्च भयो रोयल इन्फिल्डको दमदार बाइक, रङसँगै पाइनेछ यस्ता बदलाव

1669535710royal-enfield.jpg
काठमाण्डौ । रोयल इन्फिल्डले आफ्नो चर्चित बाइक हिमालयनलाई नयाँ रङ र केही साना परिवर्तनसहित अपडेट गरी बजारमा ल्याएको छ। कम्पनीले यो शक्तिशाली साहसिक बाइकमा ग्लेसियर ब्लु, ड्युन ब्राउन र स्लिट ब्ल्याक रंगको रङ थपेको छ। यी तीन रङ हिमालयमा देखिने दृश्यबाट प्रेरित भएको बताइएको छ।  ग्लेसियर ब्लु कलर हिमालयको चिसो हिमनदीबाट लिइएको...

मंसिरको तेस्रो साता ईभी नेपाल एक्सपो हुने

1668500181EV-Nepal-Logo.jpg
काठमाण्डौ । एसडी एक्सपो मिडियाको आयोजनामा आउँदो मंसिर तेस्रो साताबाट ईभी नेपाल एक्सपो काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ।  यो विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरुको नेपालमा हुन लागेको सबैभन्दा ठूलो प्रदर्शनी हुने आयोजकको दाबी छ। एसडी एक्स्पो मिडियाका प्रमुख आयोजक रहेको यो एस्पोको सहआयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको...

नयाँ पुस्ताको फोर्ड रेन्जर र्‍यापटर नेपाल भित्रियो

16683408884.jpg
काठमाण्डौ । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातिप्राप्त फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा आएको छ।  फोर्ड पर्फमेन्सको अवधारणाअनुरुप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु...

एलन मस्कले ट्विटर ब्लु टिकका लागि शुल्क उठाउने, प्रतिमहिना कति तिर्नुपर्ला ?

1667196378twitter.jpg
काठमाण्डौ । ट्विटर सम्झौता पूरा भइसकेको छ। ट्विटर विश्वकै धनीव्यक्ति एलन मस्कले किनेका हुन्। अहिले यसमा धेरै परिवर्तन गर्ने तयारी भइरहेको छ। कम्पनीमा परिवर्तनहरुले धेरै मानिसलाई पैसा खर्च गर्नुपर्ने हुन सक्छ।  एक रिपोर्टका अनुसार ट्विटरले ब्लु टिकका लागि शुल्क लगाउन सक्छ। द भर्जले यसबारे जानकारी दिएको हो।  रिपोर्टमा ब्लु टिक...

मारुती सुजुकीले यी ३ मोडलका कार बजारबाट फिर्ता मगायो, देखियो यस्तो समस्या

1667118278maruti.jpg
काठमण्डौ । मारुती सुजुकी इन्डियाले बजारबाट आफ्ना तीन मोडलका कारहरु फिर्ता मगाएको छ।  कम्पनीले वागन आर, सेलेरियो र इग्निसका ९ हजार ९२५ युनिट कार फिर्ता मगाएको हो। पछाडिको ब्रेक एसेम्बली पिनमा देखिएको खराबी कारण कम्पनीले ती मोडलका कारहरु फिर्ता मगाएको छ।  यी कारहरु गत अगस्ट ३ देखि सेप्टेम्बर १ का बीचमा निर्माण गरिएका थिए। ...

आउँदैछ नयाँ ७ सिटे टोयोटा अभान्जा, शानदार लुकका साथै पावरफुल इन्जिन

1667100024toyota.png
काठमाण्डौ । टोयोटा इन्डियाले छिट्टै नयाँ पुस्ताको टोयोटा अभान्जा एमपीभी ल्याउने तयारी गरिरहेको छ। यो कार आकर्षक लुक र लेटेस्ट फिचरहरुले सुसज्जित हुनेछ।  टोयोटाले ११ वर्षअघि यो एमपीभी भारतीय बजारमा ल्याएको थियो। गत वर्ष इन्डोनेसियामा नयाँ पुस्ताको टोयोटा अभान्जा एमपीभीको झलक देखाइएको थियो।  भारतमा किफायती ७ सिटर कारको राम्रो...

सन् २०३५ देखि पेट्रोल-डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव ईयूबाट पारित

1666954145car.jpg
काठमाण्डौ । युरोपियन युनियन (ईयू)ले सन् २०३५ देखि डिजेल र पेट्रोल कारको बिक्रीवितरणमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।  विद्युतीय सवारीसाधनलाई बढावा दिन र जलवायु परिवर्तन उत्पन्न समस्यासँग लड्न ईयूले डिजेल र पेट्रोलबाट चल्ने कारको बिक्रीवितरणमा प्रभावकारी ढंगले प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो।  नयाँ कानुनको...

टीभीएसले सार्वजनिक गर्यो नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी, यस्ता छन् फिचर

1666255194Pic-2.JPG
काठमाण्डौ । टीभीएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ।  काठमाण्डौको भृकुटीमण्डपमा कात्तिक २ गते एक कार्यक्रममा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो। जगदम्बा मोटर्सका सीईओ...

बुलेटप्रेमीका लागि खुसीको खबर, रोयल इनफिल्डले ल्याउँदैछ नयाँ लुकमा ३५० सीसीको बाइक

1666095545bullet.jpg
काठमाण्डौ । मिडलवेट मोटरसाइकल सेगमेन्टको मार्केट लिडर रोयल इनफिल्ड आफ्नो ३५०सीसी पोर्टफोलियोलाई रिफ्रेस गर्ने जमर्कोमा जुटेको छ।  कम्पनीले सन् २०२० मा जे–सिरिज इन्जिनसहितको पहिलो बाइक मेटियोर ३५० सार्वजनिक गरेको थियो। त्यसपछि नयाँ पुस्ताको क्लासिक ३५० लन्च भएको थियो र यो वर्ष कम्पनीले हन्टर ३५० बजारमा ल्याएको छ। अब कम्पनीले...

नयाँ सीएनजी मोडलमा मारुती सुजुकीको एस–प्रोस लन्च, के-के छन् सुविधा ?

16660843453120071091296429941189485244468978702802271n.jpg
काठमाण्डौ । मारुती सुजुकीले एस–प्रेसोको नयाँ सीएनजी मोडल लन्च गरेको छ। भारतमा लन्च गरिएको एस–सीएनजी मोडल एलएक्सआई र भीएक्सआई गरी दुई भेरिएन्टमा उपलब्ध छ।  भारतमा कारको सुरुआती मूल्य भारु ५.९० लाख तोकिएको छ। भीएक्सआई भेरिउन्टको मूल्य भारु ६.१० लाख रहेको छ। के–सिरिज १.० लिटरले पावर्ड यो कारले अधिकतम ५६बीएचपीसम्मको पावर जेनरेट गर्न...

एमजीको विद्युतीय गाडी एमजी जेडएस ईभका लागि बुकिङ खुला

1666006573Photo-1.jpeg
काठमाण्डौ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् ईभीका लागि बुकिङ खुला गरेको छ। ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६केडब्ल्यूएचको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ। एमजी जेडएस ईभीको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ...

फ्लाइङ कारको टेस्टिङ सफल, ९० मिनेटको उडान (भिडियोसहित)

1665631433flying-car.jpg
काठमाण्डौ । यदि अफिस वा घरबाहिर कार वा ट्याक्सीमा कतै जानुहुन्छ र जाममा फसेर हैरान हुनुहुन्छ भने तपाइँका लागि राहतको खबर छ। चाँडै हामी ट्राफिक जामबाट मुक्त हुनेछौँ।  फ्लाइङ ट्याक्सीको सुविधा अब वास्तविकतामा परिणत हुन केही कदममात्रै टाढा रहेको छ। दुबईमा चिनियाँ कम्पनीको फ्लाइङ कारले करिब ९० मिनेटको सफल उडान गरेको छ। यो उडान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध