Finance


नेसनल र समिट लघुवित्तको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण, कसको कति कायम ?

1685076897share.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप रेसियो निर्धारण गरिएको छ।  दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय...

समिट लघुवित्तको वार्षिक साधारणसभा स्थगित

1685068704summit.jpg
काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।  संस्थाले आज एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख...

आशा लघुवित्तको कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम

1685014144Bode-2080.02.10.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ।  यही जेठ ३ गतेदेखि १० गतेसम्म तीन चरणमा आयोजित तालिममा ५५ वटा शाखा कार्यालयमा कार्यरत १३५ जना फिल्ड कर्मचारीहरुको सहभागिता थियो।  तालिमको उद्घाटन...

1695556604Online-Ad.gif

मानुषी लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1684982433manushi.jpg
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (जेठ १० गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्याले एन्ड क्याटरिङ सर्भिसमा बिहान १०ः३० बजेबाट हुनेछ।  सभाले...

राष्ट्र बैंकले घटाएको नेष्डो समृद्धको लाभांश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, छलफलका लागि डाक्यो

1684845678sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले लाभांश कटौतीमा असन्तुष्टि जनाउँदै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकविरुद्ध हालेको रिटमा आज अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  नेष्डो समृद्ध लघुवित्तले लाभांशमा कटौती गरेको विषयमा असन्तुष्टि जनाउँदै गत वैशाख ५ गते राष्ट्र बैंकविरुद्ध सर्वोच्च रिट दायरको थियो। सोही रिटमा...

समीट लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, लाभांश र एफपीओ मुख्य अजेन्डा

1684811917summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको सोमबार (जेठ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

आदर्श लघुवित्तलाई प्राप्ति गर्न डिप्रोक्सलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1684386888deprosc.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले बुधबार (जेठ ३ गते) पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारणसभाले प्राप्ति...

तेस्रो त्रैमासमा बिपिडब्लु लघुवित्तको वित्तीय अवस्था कस्तो ?

1684378940bpw-laghubitta-bittiya-sanstha-ltd89.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४९ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले २६ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थाले १ करोड...

खराब कर्जा बढ्दा अभियान लघुवित्त घाटामा, ईपीएस पनि ऋणात्मक

1684377002aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाले १२ करोड ४२ लाख...

गुराँस लघुवित्तको सीईओमा विष्णुप्रसाद उपाध्याय नियुक्त

1684327279IMG-20230517-WA0002.jpg
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्। सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष अवधिका लागि उपाध्यायलाई सीईओमा नियुक्त गरेको हो। सिराहा जिल्लाको सिराहा नगरपालिका–१ स्थायी घर भई हाल काठमाण्डौको नय...

इन्फिनिटी लघुवित्तको ८८.३२%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684310169infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको...

मुख्य सूचकहरुमा उन्नति सहकार्य लघुवित्तको खराब प्रदर्शन, ईपीएस रु. १४.६६ले ऋणात्मक

1684291391unnati.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थाले ४...

खराब कर्जा बढ्दा एनएमबि लघुवित्तको ८९.८०%ले घट्यो नाफा, ईपीएसमा पनि भारी गिरावट

1684206510nmb.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २५ लाख...

राष्ट्र उत्थान लघुवित्तको ३२.९६%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684125194rastra.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७२ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३२.९६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५...

खराब कर्जा बढ्दा महिला लघुवित्तको नाफामा भारी संकुचन, ईपीएसमा पहिरो

1684118320mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५ करोड २४ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५२.७९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड १९...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध