Finance


रिलायन्स फाइनान्सको सीईओमा समाजप्रकाश श्रेष्ठ नियुक्त

1690345116samaj-ceo.jpg
कठमाण्डौ । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको हिजो (साउन ९ गते) बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। साउन ९ गतेबाटै श्रेष्ठको नियुक्ति लागू भएको छ।  श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको छ। यसअघि उनी संस्थामा कामु...

कहिलेसम्म कायम सेयरधनीहरुले मल्टीपर्पस फाइनान्सको ३५% हकप्रद भर्न पाउँछन् ?

1689768064multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनार्थ यही साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।  गत असार २६...

आरएसडीसी लघुवित्तको ५.७१%ले बढ्यो नाफा, ईपीएस कति ?

1689734008rsdc.jpg
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढाएको छ।  आज सार्वज्निक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा १० करोड ५ लाख रुपैयाँ रहेको थियो।  समीक्षा...

1695556604Online-Ad.gif

राष्ट्र उत्थानलाई प्राप्ति गरेर आशा लघुवित्तले सुरु गर्यो एकीकृत कारोबार

1689498482Joint-3.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्त वित्तीय संस्थाले आज असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  नुवाकोटको ककनी गापा–६ जुरेथुममा रजिस्टर्ड कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोकको बनेपा नपा–१३ साँगामा रजिस्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी ‘आशा लघुवित्त...

अभियान लघुवित्तको वार्षिक साधारणसभाबाट दुई सञ्चालकको नियुक्ति अनुमोदन

1689314574IMG20230713142209053.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाको बिहीबार सम्पन्न तेस्रोे वार्षिक साधारणसभाबाट दुई सञ्चालकको मनोनय अनुमोदन गरेको छ।  काभ्रेको पनौतीमा भएको सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईलाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गरेको हो।  सभामा संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा...

राष्ट्र उत्थानलाई प्राप्ति गरी असार ३१ बाट एकीकृत कारोबार सुरु गर्दै आशा लघुवित्त

1689216534asha.png
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  प्राप्ति प्रक्रिया पूरा गरी आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो। नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई...

असार ३० बाट एकीकृत कारोबार सुरु गर्दै नेसनल-समिट लघुवित्त

1689130849meger.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  यी दुवै लघुवित्तले आपसमा गाभिएपछि नेसनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। एकीकृत कारोबार प्रयोजनार्थ दुवै संस्थाको असार २९ गते एक दिन सम्पूर्ण बैंकिङ...

विजय-नयाँ सारथी लघुवित्तले असार ३१ बाट एकीकृत कारोबार सुरु गर्ने

1689049565vijaya.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी विजय लघुवित्त र नयाँ साथरी लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जरपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। यी दुवै लघुवित्तको मर्जरलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र नेपाल धितोपत्र बोर्ड असार २१ गते...

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1688976820no.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत...

राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

1688878000asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत शुक्रबार (असार २२ गते) आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र...

जानकी फाइनान्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1688876997janaki.png
काठमाण्डौ । जानकी फाइनान्स कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (असार २२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा जनकपुरधामको तिरहुरिया गाछी–४स्थित मसाला कटेजमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर वा...

मूल्य समायोजनपछि रिलायन्स फाइनान्सको सेयरभाउ कति ?

1688523499re.png
काठमाण्डौ । गत आर्थिक वर्षका लागि रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै रिलायन्स फाइनान्सको प्रतिकित्ता ३५४.५५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३७७.६० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा...

आजसम्म कायम सेयरधनीहरुले रिलायन्स फाइनान्सको लाभांश पाउने

1688438000reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १९ गते) अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज अर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आफ्नो १३ औँ वार्षिक...

दोस्रो बजारमा कारोबारमै नआएको समाज लघुवित्तको लाभांश घोषणा

1688278722samaj.jpg
काठमाण्डौ । आईपीओ बिक्री गरेपछि पनि लामो समयदेखि धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउन नसकेको समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितीय विवरण पारित गरी हाल कायम चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने...

विजय र नयाँ सारथी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1688272315naya.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  केन्द्रीय बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। राष्ट्र बैंकले मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध