Finance


आईसीएफसी फाइनान्सको अध्यक्षमा सुशिलकुमार अर्याल नियुक्त

1697782787icfc.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्सले अध्यक्ष पदमा सुशिलकुमार अर्याललाई नियुक्त गरेको छ । कम्पनीको बैठकले अर्याललाई गत कात्तिक २ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, सोही बैठकले रिक्त रहेको सञ्चालक समिति सदस्यमा श्यामसिंह पाण्डेलाई नियुक्त गरेको छ । साथै सोही...

आरएसडीसी लघुवित्तको सामान्य बढ्यो नाफा, अन्य सूचक कस्ता ?

1697770681rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले समीक्षा अवधिमा ४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुनलामा ६.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३ करोड ८२ लाख रुपैयाँ...

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1697602970swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको कुल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

1695556604Online-Ad.gif

सामुदायिक लघुवित्तको विशेष साधारणसभा आज, बिपिडब्लुसँगको मर्जर स्वीकृत गर्ने

1697514297samu.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा आज असोज ३० गते बस्दैछ। सभा काभ्रेको बनेपालस्थित होटेल उग्रचण्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सामुदायिक लघुवित्त बिपिडब्लु लघुवित्तबीच मर्जर प्रक्रियामा भए गरेका सम्पूर्ण कार्यलाई अनुमोदन गर्नेछ। सभाले मर्जर प्रयोजनका लागि तय गरिएको १ः०.८५३५ सेयर स्वाप...

मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त

1696911882finance.jpg
काठमाण्डौ ।मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित (घिमिरे) ले कार्यव्यस्तताको कारण देखाई दिएको...

सामुदायिक लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान, बिपिडब्लुसँगको मर्जर स्वीकृत गर्ने

1696213011samudayik.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (असोज १४ गते) बसेको बैठकले विशेष साधारणसभा यही असोज ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपालस्थित होटेल उग्रचण्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सामुदायिक लघुवित्त बिपिडब्लु लघुवित्तबीच मर्जर...

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा

1694926916unique.png
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको लाभांश बाँड्न मिल्ने कोष र राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार लाभांश वितरण गर्ने निर्णय गरेको हो।  संस्थाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...

अन्ततः नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1694924671nesdo.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकविरुद्धको मुद्दा हारेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले अन्ततः आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्था सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा डाकेको हो। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा दिउँसो १ः३० बजेबाट सुरु...

साधना र सबैको लघुवित्त आपसमा मर्ज हुने, एकीकृत संस्थाको नाम ‘सबैको साधना’ रहने

16937144461693617357808.jpg
काठमाण्डौ । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ।  दुवै संस्थाबीच गत शुक्रबार मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने सहमति भएकोछ। सम्झौतापत्रमा साधना...

निर्धन उत्थान लघुवित्तको लुम्बिनी प्रदेशका शाखा प्रमुखहरुलाई तालिम

1693132293image0.jpeg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न शाखाका प्रमुखहरुलाई एकदिने तालिम प्रदान गरेको छ।  लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाअन्तर्गत विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरुलाई एकदिने तालिम दिइएको हो। उनीहरुलाई लघुवित्तमा...

महिला ग्राहक सदस्यको सीप विकास गर्दै लक्ष्मी लघुवित्त, ४० जनालाई पोते बनाउने तालिम

1693119905Group-Photo-02.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध महिला ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान गरेको छ।  गत भदौ ६ गतेदेखि ८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायोन्मुख ४० जना महिला ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। उनीहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यावसायिकरणतर्फ...

मेरो माइक्रोफाइनान्सको सीईओमा पुनः रामहरि दाहाल नियुक्त

1692939114mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओमा पुनः दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो। आउँदो असोज १ गतेदेखि लागू हुने गरी दाहाललाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो।  दाहाल हाल...

मनकामना स्मार्टलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने

1692854333MOU-photo.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।  प्राप्तिसम्बन्धी प्रारम्भिक समझेदारीपत्रमा आज बिहान दुवै लघुवित्तले हस्ताक्षर गरेका हुन्।  समता घरेलु लघुवित्तको रजिस्टर्ड केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ। मनकामना स्मार्ट लघुवित्तको भने रुपन्देहीको ...

श्रृजनशील लघुवित्त नाफामा, अन्य सूचक कस्ता ?

1692673209shrijan.png
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था नाफामा गएको छ।  आर्थिक वर्ष २०७९–८० चौथौ त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्था ४७ लाख ४९ हजार रुपैयाँले घाटामा थियो।  समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १ करोड ५८ लाख रुपैयाँ भएको छ।...

अभियान लघुवित्तको नाफामा पहिरो, रिजर्भमा भने ५०%को छलाङ

1692503480aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९६.२३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८७ लाख ११ हजार रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध