Finance


प्रोग्रेशिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ नियुक्त

1688125520prograssiv.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले आज असार १५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका निम्ति सीईओमा नियुक्त गरेको हो। विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झन्डै १३ वर्ष रिलायन्स फाइनान्सको सीईओका...

आशा र राष्ट्र उत्थानबीचको प्राप्ति प्रक्रियालाई धितोपत्र बोर्डद्वारा पूर्वस्वीकृति प्रदान

1687763723sebb.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ।  धितोपत्र बोर्डले दुवै लघुवित्तलाई पत्र पठाउँदो प्राप्ति प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। यी दुवै लघुवित्तले धितोपत्र बोर्डसँग प्राप्ति प्रक्रियामा...

रिलायन्स फाइनान्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1687663603Reliance.png
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (असार ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

1695556604Online-Ad.gif

नेसनल र समिट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

1687506012merger.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको...

असार २४ बाट एकीकृत कारोबार सुरु गर्दै साना किसान र आरएमडीसी लघुवित्त

1687488807sana.png
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तले यही असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जरपछि साना किसान विकास लघुवित्त संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न सुरु हुनेछ।  गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको...

अभियान लघुवित्तको वार्षिक साधारणसभा असार २८ मा, बुक क्लोज कहिले ?

1687401538aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (असार ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा...

बिपिडब्लु लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1687146333bpw.jpg
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (असार ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित होटेल ले बगैंचाको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले बिपिडब्लु लघुवित्त र सामुदायिक...

जीवन विकास लघुवित्तले सीईओमा सञ्जयकुमार मण्डललाई दोहोर्यायो

1686911768IMG0057.JPG
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जयकुमार मण्डल दोहोरिएका छन्। सञ्चभालक समितिको बिहीबार (जेठ ३२ गते) बसेको बैठकले मण्डललाई सीईओमा कार्यकाल थप गर्ने निर्णय गरेको हो।  आज असार १ गतेदेखि लागू हुने गरी मण्डललाई सीईओमा नियुक्ति गरिएको छ। उनलाई थप ४ वर्ष अवधिका लागि पुनर्नियुक्त गर्ने...

आदर्शलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्तले सुरु गर्यो एकीकृत कारोबार

1686900929deprosce.jpg
काठमाण्डौ । आदर्श लघुवित्तलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  एकीकृत कारोबारको शुभारभ्भ डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनालले आदर्श लघुवित्तको वुद्धनगर शाखाकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई एमपास बुक दिई तथा ब्यानर अनावरण गरी गरेका हुन्...

धौलागिरी–खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० बाट

1686886681joint.png
काठमाण्डौ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा यही असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो।  गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम...

सामुदायिक लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1686885221agm.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  संस्थाको बिहीबार (जेठ ३२ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असार २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

धौलागिरी र खप्तड लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1686803308dhaulagiri.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ।  राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।...

आशा लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान, राष्ट्र उत्थानसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1686800338asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ।  संस्थाको बुधबार बसेको बैठकले आउँदो असार १६ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत...

गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1686738584good.jpg
काठमाण्डौ । गुडविल फाइनान्सले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक...

राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1686458156rastra.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध