हाइड्रोपावर


सिनर्जी पावर डेभलपमेन्टद्वारा लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव, कति–कति ?

1628484021Synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने र हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश...

चिलिमे जलविद्युतको नाफा रु. ७०.१८ करोड, विद्युत बिक्रीको आम्दानी घट्यो

1628477679chilime.png
काठमाण्डौ । विद्युत बिक्रीको आम्दानी घट्दा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफा पनि घटेको छ। चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५.६८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थि...

रुरु जलविद्युतको नाफा रु. ७.२१ करोड, रिजर्भमा ११७.४७%को छलाङ

1628397818ruru.jpg
काठमाण्डौ । गत आर्थिकको वर्षको चौथो त्रैमासमा रुरु जलविद्युत परियोजना लिमिटेड ७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  समीक्षा अवधिमा कम्पनीको नाफा २४.१ प्रशितले बढेको हो। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो।  यो अवधिमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी...

1695556604Online-Ad.gif

सिनर्जी पावरको नाफा घट्यो, रिजर्भमा भने छलाङ

1628047262synergy.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ८ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.२ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १० करोड ९० लाख रुपैयाँ रहेको ...

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

1627876430arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १६८.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको...

अपर चौरीखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

1627628683kiran-kumar-sharestha--Anil-kumar-upadhya-adbl-1.jpg
काठमाण्डौ । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन्।  कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र बैंकबीच एक कार्यक्रमबीच यस सम्बन्धमा सम्झौतामा हस्ताक्षर भएको छ।  काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोला बन्न लागेको ६...

श्वेत गंगा हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

1627446456sgm.jpg
काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले विशेष साधारणसभा साउन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ।  सभाले प्रस्तावका रुपमा राखिने आईपीओ निष्कासनको...

कर्मचारी सञ्चय कोषले तामाकोशी पाँचौँमा रु. १२ अर्ब ऋण लगानी गर्ने

1627267789tamakoshi.jpg
काठमाण्डौ। कर्मचारी सञ्चय कोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ।  कोषले तामाकोशी पाँचौँमा एक्लै ऋण लगानी गर्न लागेको हो। लगानीसम्बन्धी आयोजना प्रवर्द्धक कम्पनी तामाकोशी जलविद्युत कम्पनी, कर्मचारी सञ्चय कोष र नेपाल विद्युत प्राधिकरणबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।  माथिल्लो तामाकोशी...

मकर जितुमाया सुरी हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

1627184275SGM.jpg
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन २४ गते डोकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको मुख्य कार्यालय डब्ल्यूटीसीमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको साधारण सेयर निष्कासन (आईपीओ) को मुख्य अजेन्डा...

मेवा खोल जलविद्युतमा सिटिजन्स बैंकको अगुवाइमा ७ बैंकले रु. ७०० करोड ऋण लगानी गर्ने

1627022221Photo.jpg
काठमाण्डौ । मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ७ वटा बैंकले ऋण लगानी गर्ने भएका छन्।  यो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र सिभिल बैंकसहित ७ बैंकले रु. ७०० करोड (रु. ६७५ करोड आवधिक कर्जा र रु. २५ करोड चालु...

राधी विद्युतको एजीएमबाट ३६.५% बोनस सेयर पारित, हकप्रदको अजेन्डा पनि अनुमोदन

1626183065radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको आज सम्पन्न वार्षिक साधारणसभाबाट बोनस सेयर जारी र हकप्रद निष्कासनको मुख्य प्रस्ताव पारित गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार...

माथिल्लो तामाकोशीबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु

1625491234upper.jpg
काठमाण्डौ । स्वदेशी लगानीको सबैभन्दा ठूलो एवं राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आज सोमबार बिजुली उत्पादन सुरु भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गरेसँगै बिजुली उत्पादन सुरु भएको हो। कुल ४५६ मेगावाट क्षमताको योे आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट...

आजबाट माथिल्लो तामाकोशीमा ७६ मेगावाट बिजुली उत्पादन हुने

1625458987upper.jpg
काठमाण्डौ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज सोमबार (असार २१ गते) देखि बिजुली उत्पादन गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो।  आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल...

नेसनल हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1625371650national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनीले यही असार ३१ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौ–१० विनायकनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले विशेष प्रस्तावका रुपमा राखिने लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले...

आजसम्म कायम सेयरधनीले राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयर पाउने

1624846832radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (असार १४ गते) अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (असार १५ गते) देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (असार १४ गते) सम्म कायम सेयरधनीहरुमात्र यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध