हाइड्रोपावर


६० किस्तामा महशुल तिर्न प्राधिकरणको ताकेता, ‘बक्यौता तिर्न ३० दिनभित्र आवेदन दिनू’

170477519620220811020636NEA.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम तिर्न बाँकी उद्योगहरुलाई ६० महिनाको समयावधि दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महशुल बुझाउन  बाँकी उद्योगहरुलाई अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो...

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

1704713538mountain.jpg
काठमाण्डौ । माउन्टेन  हाइड्रो नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा कम्पनीको ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।  उक्त सभाले १: १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आव २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन...

माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति ?

1704687783c.jpg
काठमाण्डौ ।माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट  १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश विद्युत नियमन...

1695556604Online-Ad.gif

दुई हाइड्रो कम्पनीको साधारण सभा आज

1704678978agm1.jpg
काठमाण्डौ । आज दुई हाइड्रो कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  आज(पुस २३ गते) माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले वार्षिक साधारण सभा गर्दैैछन् ।  माउन्टेन हाइड्रो नेपालको सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्यांकेटमा आयोजना हुँदैछ ।  उक्त सभामा शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव...

ईङ्वा हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

1704633740agm.jpg
काठमाण्डौ । ईङ्वा हाइड्रोपावरको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको छ।  साथै सोहि सभाले लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै यस आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण...

१० हजार मेगावाट विद्युत निर्यात सम्झौताको इप्पानले गर्‍यो स्वागत, सहजीकरण भए ५ वर्षमै १० हजार मेगावाट उत्पादन

1704628730pic.jpg
काठमाण्डौ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)  ले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो ।  सन १९७१ देखि नेपाल र भारतबीच विद्युत आदान प्रदान...

८.५ मेवा क्षमताको अपर हेवाखोला जलविद्युत् आयोजना पुन : सञ्चालनमा

1704607666upper.jpg
काठमाण्डौ। अपर हेवाखोला जलविद्युत् कम्पनीको आयोजना पुनः सञ्चालनमा आई विद्युत् उत्पादन सुरु भएको छ । गत असार २ गतेको बाढीले ८.५ मेगावाट(मेवा) क्षमताको अपर हेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । जसले गर्दा त्यसयता आयोजनाको विद्युत् उत्पादन ठप्प थियो । ‘प्रसारण लाइनको पुनःनिर्माण, पावरहाउस तथा स्वीचयार्डमा जडान भएका...

उद्योगी र प्राधिकरणबिचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई अध्यक्ष ढकालको आग्रह

1704592931dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास  गर्नुपर्नेमा जोड दिएका छन् ।  उद्योग वाणिज्य संघ चितवनको ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले उद्योगको विद्युत उत्पादन,...

आँखुखोला जलविद्युतको साधारण सभा सम्पन्न,सञ्चालक समितिमा श्रेष्ठ निर्वाचित

1704452974ankhukholA.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कम्पनीको १६ औं वार्षिक साधारण सभा अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।  सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।...

धितोपत्र बोर्डबाट २ हाइड्रोपावरले पाए हकप्रद सेयर निष्कासन गर्न अनुमति

1704438832sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । अरुण भ्यालीले १०० प्रतिशत  र रिडी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले अरुण भ्यालीलाई १: १ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।...

भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

1704364394pr.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले आज भारतीय...

सिंगटी हाईड्रोको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन

1704333773823-1704074067book.png
काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर खरिदका लागि योग्य हुने आज आज(पुस १९) गते अन्तिम दिन रहेको छ ।  कम्पनीले १ः१ अनुपातमा निष्कासन गर्न लागेको १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरका योग्य हुने आज अन्तिम दिन रहेको हो ।   कम्पनीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आजसम्म कायम...

बलेफी हाईड्रो पावरको एजीएम माघ १० मा,हकप्रद निष्कासन मुख्य अजेण्डा

1704268863823-1694400308agm.jpg
काठमाण्डौ । बलेफी हाईड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा समयमै नहुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न ढिलाई भएका कारण पुस मसान्तभित्र आव २०७९/८० को वार्षिक साधारण सभा गर्न असमर्थ रहेको जनाएको हो ।  कम्पनीले उक्त साधारण सभा आगामी माघ १० गते आयोजना हुने र सभा सकिएपछि कम्पनीले नेपाल स्टक एक्...

शुभम पावरद्वारा साधारण सभाका लागि तीन महिना म्याद थपको माग,यस्तो छ कारण

1704184420shuvam.png
काठमाण्डौ । शुभम पावर लिमिटेड समयमै वार्षिक साधारण सभा सभा गर्न असमर्थ हुने देखिएको छ ।  कम्पनीले साधारण सभाको म्याद थप गरि पाँउ भनि कम्पीको रजिष्ट्रार कार्यालयमा निवेदन पेश गरेको छ । कम्पनीले वार्षिक साधारण सभाका लागि तीन महिनाको म्याद थपको माग गर्दै निवेदन दिएको छ ।  कम्पनीले गत असार २ गते आएको बाढीले तल्लो पिपुवा खोला साना...

पुस २५ गतेदेखि सर्वोत्तम सिमेन्टको आईपीओ बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

1704170517823-1697548294ipo.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आगामी पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गर्ने भएको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध