हाइड्रोपावर


रुरु जलविद्युतको वार्षिक साधारणसभा असोज १६ मा, बुक क्लोज कहिले ?

1629780191ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको एकैपटक वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो भदौ ७ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को क्रमशः १५ औँ र १६ औँ वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा...

सानिमा हाइड्रोलाई जुमखोला जलविद्युत आयोजना निर्माणको अनुमति

1629713976sanima.jpg
काठमाण्डौ । विद्युत विकास विभागले सानिमा हाइड्रोलाई ५६ मेगावाटको जुमखोला जलविद्युत आयोजनाको निर्माणको अनुमति दिएको छ।  विभागले सानिमा हाइड्रोलाई दोलखाको लामाबगरमा जुमखोला जलविद्युत आयोजना निर्माणको अनुमति दिएको हो। यो आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल नजिकै निर्माण हुनेछ।  विभागबाट अनुमति...

विद्युत बिक्रीको आम्दानी बढ्दा युनाइटेड इदी मर्दी नाफामा

1629690457united.jpeg
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी...

1695556604Online-Ad.gif

यसकारण खिम्ती जलविद्युतको ५०% स्वामित्व विद्युत प्राधिकरणमा हस्तान्तरण हुन ढिलाइ

1629615985Khimti.jpg
काठमाण्डौ । खिम्ती जलविद्युत आयोजना हस्तान्तरणमा ढिलाइ भएको पाइएको छ।  महालपरीक्षकको कार्यालय हालै सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। वैदेशिक लगानीमा बनेको यो आयोजनाबाट ६० मेगावाट विद्युत उत्पादन गर्ने गरी २०५१ मंसिर २९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो। सम्झौताअनुसार...

विद्युत बिक्रीको आम्दानी घट्दा नेसनल हाइड्रोपावर घाटामा, रिजर्भ रु. ३५.५१ करोडले ऋणात्मक

1629611632National.jpg
काठमाण्डौ । नेसनल हाइड्रो पावर आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा घाटामा गएको छ।  चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ५४.४४ प्रतिशतले घटेर...

सबै जलविद्युत कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिन सकिन्न : विद्युत नियमन आयोग

1629465140biduit.gif
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो केही समयदेखि जलविद्युत कम्पनीहरुका सेयरमूल्य पनि निकै बढेको छ।  विद्युत नियमन आयोगले जारी गर्न लागेको नयाँ निर्देशिकामा बैंकको पुरानो ऋण तिर्न जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासन गर्न दिइने व्यवस्था गर्न लागेको छ। अर्कोतर्फ नयाँ आयोजना निर्माणका लागि पुँजी जुटाउन भन्दै केही...

मध्य भोटेकोशी जलविद्युतको काम ९ वर्षमा ६५%मात्र सम्पन्न, कहिलेसम्म सकिएला ?

1629378201madhya.jpg
काठमाण्डौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ९ वर्षमा ६५ प्रतिशतमात्र काम सम्पन्न भएको छ।  चिलिमे जलविद्युत आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै १ वर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए। ६ वर्षअघिको भूकम्प, भारतीय नाकाबन्दी,...

आजसम्म कायम सेयरधनीले सिनर्जी पावरको लाभांश पाउने

1629343336synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ ३ गते) अन्तिम अवसर रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ३ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य...

त्रुटिपूर्ण सूचना प्रवाह गर्ने विद्युत कम्पनीमाथि कारबाही गरिने, लगानीकर्तालाई सचेत हुन आग्रह

1629341604--1.gif
काठमाण्डौ । विद्युत नियमन आयोगले त्रुटिपूर्ण सूचना प्रवाह गर्ने विद्युत कम्पनीका प्रवर्द्धक एवं विद्युत उत्पादक कम्पनीविरुद्ध आवश्यक कारबाही चाल्ने चेतावनी दिएको छ। केही विद्युत कम्पनीका प्रवर्द्धकले सेयरमूल्यमा अस्वाभाविक वृद्धि गराउने क्रियाकलापमा संलग्न भएका समाचारहरु सम्प्रेषण भएपछि आयोगले यस्तो चेतावनी दिएको हो। आयोगले...

अरुण काबेली पावरद्वारा लाभांश प्रस्ताव, १००% हकप्रद पनि जारी गर्ने

1629254833arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश रहेका छन्।  कम्पनीले बोनस...

मन्दाकिनी हाइड्रोपावरले आईपीओ जारी गर्ने, निष्कासनकर्तामा बीओके क्यापिटल

1629196208photo.jpg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। यो आईपीओ कम्पनीको जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ ३० प्रतिशतबराबरको हुन आउँछ।  यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा...

श्वेत–गंगा हाइड्रोले रु.४७.७९ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

1629195395Photo.png
काठमाण्डौ। श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीका लागि आईपीओ निष्कासन गर्नेछ।  कम्पनीले...

ङादी ग्रुप पावरको वार्षिक साधारणसभा असोज ३ मा, बुक क्लोज कहिले ?

1629173412ngadi.jpg
काठमाण्डौ । लाभांश र हकप्रदको अजेन्डा अनुमोदन गर्न ङादी ग्रुप पावर लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो साउन ३२ गते बसेको बैठकले आउँदो असोज ३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/८८...

अपी पावरको लाभांश घोषणा, १ः०.३९३६को अनुपातमा हकप्रद पनि जारी गर्ने

1629167606api.jpg
काठमाण्डौ। अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण र हकप्रद जारी प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र...

खानीखोला जलविद्युतको हदैसम्मको फट्याइँ, खेर गएको बिजुलीबाट कसरी हुन्छ कमाइ ?

1629103319khanikhola.png
काठमाण्डौ । खानीखोला जलविद्युत कम्पनीले प्रसारण लाइन नबनेका कारण खेर गएको बिजुलीबापतको रकमलाई आम्दानीमा जोडेर गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेपछि हल्लीखल्ली मच्चिएको छ। यो विषयमाथि अहिले आमलगानीकर्ताबीच व्यापक छलफल हुन थालेको छ। गत साता कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ३३ करोड १६ लाख रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध