नेप्से-प्राविधिक


यसकारण बजार ‘बुलिस सिमेट्रिकल’ नै हो (प्राविधिक आधारसहित)

1674737944symmetrical-picture.png
काठमाण्डौ । पछिल्लोपटक सेयर बजारले आधार विन्दु १८५० बाट बढेर गति लिएको थियो। त्यहाँबाट बढेको बजार २२७५ सम्म पुगेको थियो। पुनः केही अंकको करेक्सनपछि बजार आज २१८३ मा बन्द भएको छ।  जनावरी महिनाको सुरुआतदेखि हालसम्मको बजारलाई रेखा तानेर हेर्दा अहिले सिमेट्रिकल प्याट्रन बनेको देखिन्छ। खासगरी सिमेट्रिकल प्याट्रन भनेको साइडवेज बजार हो।...

नेप्सेको म्याक्डीमा बन्यो बुलिस क्रसओभर, २२०० को प्रतिरोध तोडिएला ?

1674647874market-TA.png
काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। बजार आज दिनभर नै बढेको थियो।  अघिल्लो दिन ८ अंकले बढेको बजार आज दोहोरो अंकले बढेको छ। कारोबार र भोलुमका हिसाबले पनि आज बजारमा बढोत्तरी आएको छ।  आज पनि बजारले २२०० कै विन्दुमा प्रतिरोध सामना गरेको छ। यदि बजारले २२०० को प्रतिरोध ब्रेक गरेर माथि गएमा २५०० सम्मको यात्रा तय गर्न सक्ने...

नेप्सेको चार्टमा बन्यो ह्याम्मर आकृति, के यो ट्रेन्ड रिभर्सलको संकेत हो ?

1674559972hammer-pic.png
काठमाण्डौ । केही दिन लङ अप्पर स्याडो बनेको नेप्सेको चार्टमा आज ह्याम्मर आकृति बनेको छ।  आज दिनभर घटेको बजार कारोबारको अन्तिम समयमा सम्हालिँदा यस्तो आकृति बनेको हो। आज दिनभरको कारोबारमा बजार घटेर २१४० सम्म आएको थियो। तर, अन्तिममा आज बजार ८ अंकले बढेर बन्द भएको छ।  दिनभरको न्यून विन्दुबाट बजार ३३ अंकले बढेको छ। फलस्वरुप बजारमा आज...

1695556604Online-Ad.gif

‘लङ अप्पर स्याडो’ बनाउँदै खसेको बजारको अबको बलियो सपोर्ट कतिमा ?

1674477222market-fibo.png
काठमाण्डौ । साताको पहिलो करोबार सोमबार आज बजारमा झन्डै १४ अंकले गिरावट आएको छ। कारोबारको पहिलो २ घन्टा बढेका बजार अन्तिम समयसम्म टिक्न सकेन। आज बजार घट्दा अघिल्लो साताको बिहीबारको तुलनामा कारोबार बढेको छ। बजार घट्दा कारोबार बढ्नु त्यति राम्रो संकेत होइन।  गएको सातादेखि करिब ४–५ वटा क्यान्डलाई मिलाएर हेर्दा क्रमिक रुपमा बजारले...

ट्रेन्ड लाइनमार्फत हेर्दा के भएमा बजार ‘बुलिस’ ? (साप्ताहिक विश्लेषणसहित)

1674207248market-trend-line.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भएको छ। जसमा दुई दिन बजार बढ्यो भने १ दिन घट्यो।  अघिल्लो साता २१४९.३३ मा बन्द भएको बजार यो  साता २१७९.८१ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा २९.४२ अंकको बढोत्तरी भएको छ। यस्तो बढोत्तरी अघिल्लो साता साढे ५ अंकको मात्रै थियो।  यो साताको ३ कारोबार...

तीनवटा सुटिङ स्टारपछि नेप्सेमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

1674133117doji.png
काठमाण्डौ । दिनभरको उतारचढावपछि सेयर बजार आज बढेर बन्द भएको छ।  आज बजार खुलेलगत्तै घट्न सुरु गरेको थियो। कारोबारको पहिलो २ घन्टामा लगभग ११ अंकले बजार घटेको थियो। त्यसपछि भने बजारमा लगभग १५ अंकको बढोत्तरी भएको थियो। तर, त्यो बढोत्तरी टिक्न सकेन। बजार बन्द हुँदा ५ अंकको मात्रै बढोत्तरी भएको छ।  दिनभरको कारोबारमा आज बजारलाई क्यान्डल...

किन टिक्न सकेन बजार २२०० माथि ? प्राविधिक रुपमा के देखिन्छ ?

1674046477Untitled.png
काठमाण्डौ । आज दिनभरको उतारचढावपछि सेयर बजार ९ अंकको गिरावटका साथ बन्द भएको छ।  आज कारोबारको पहिलो २ घन्टासम्म बजार २२०० माथि नै टिकेको थियो। अघिल्लो दिन बैंकिङ सूचकमा गिरावट आएको बजारले आज पनि बैंकिङ इन्डेक्सबाट सपोर्ट पाएन। अरु सेक्टरमा पनि बजारले बिक्री दबाब झेल्यो।  प्राविधिक रुपमा पनि यदि आज बजार २२०० भन्दा माथि टिकेको भए...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी’ क्यान्डल, के भए बजारमा इन्ट्री गर्ने ?

1673954982Bullish-harami.png
काठमाण्डौ । जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ।  जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस्...

बुलिस सेन्टिमेन्टमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ बढेमा कतिसम्म पुग्ला ?

1673864824Nric-elliott-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनी एनआरआईसी एकमात्रा पुनर्बीमा कम्पनी हो। यो कम्पनी सन् २०१४ मा ग्राहकमा केन्द्रित रहेर गुणस्तरीय पुनर्बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको हो। यो कम्पनीले एसियामै प्रोफेसनल व्यवसाय गर्ने र लगानीकर्तालाई सन्तोषजनक प्रतिफल...

इचिमोकुमा देखियो बजारको ‘स्ट्रङ बुलिस मुभमेन्टम’, आगामी साता पनि लयमै चल्न सक्ने

1673607415Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। मंगलबार पृथ्वीजयन्ती दिन सरकारले सार्वजनिक बिदा दिएको थियो। चार दिन खुलेको बजार २ दिन बढ्यो भने २ दिन घटेको छ।  अघिल्लो साता २१४३.९४ मा बन्द भएको बजार यो साता २१४९.३९ मा बन्द भयो। यो हिसाबले यो साता बजार ५.४५ अंकले मात्रै बढेको छ। अघिल्लो साता बजारले १४५ अंकले...

सुटिङ स्टारलाई भ्यालिड बनाएको बजारको अब कति–कतिमा छ बलियो सपोर्ट ?

1673523304shooting-star.png
काठमाण्डौ । आज प्रि–ओपन सेसनमै बजार बढेर खुलेको थियो। अघिल्लो कारोबारमा झन्डै १०० अंकको उतारचढाव आएको बजारमा आज पनि लगभग ९० अंकको उतारचढाव आएको छ।  भोलुम तथा कारोबारको हिसाबले आज बजार अघिल्लो कारोबारको तुलनामा कमी आएको छ। बजारमा आज अघिल्लो कारोबारमा बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको देखिन्छ। अघिल्लो दिन बनेको क्यान्डलभन्दा आज...

सुटिङ स्टार बनेको बजारमा भोलुम र मनी फ्लो इन्डेक्सबाट के देखिन्छ ?

1673354913macd-and-MFI.png
काठमाण्डौ। बजार आज दिनभर उच्चउतार चढाव भयो। बिहान खुलेदेखि बढेको बजारमा आज लगभग १०० अंकको उतारचढाव देखिन्छ।  दिनभरको कारोबारमा बजार बढेर २२७७  सम्म पुगेको थियो। त्यहाँबाट झर्न सुरु गरेको बजार २१८० सम्म आएर पुनः आज बजार २१९० मा बन्द भएको छ।  नेप्सेको चार्टमा आज सुटिङ स्टार बनेको छ ( हेर्नुहोस् कालो एरो)। यसले बजारमा करेक्सन आएको...

फियर एन्ड ग्रिडमा स्ट्रङ बुुलिस सेन्टिमेन्ट देखिएको साहास ऊर्जा आधारभूत रुपमा कस्तो ?

1673266350sahas-super-trend.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीमध्ये साहास ऊर्जा पनि एउटा हो। यो कम्पनी २०७० सालमा प्राइभेट लिमिटेडका रुपमा स्थापना भएको थियो भने २०७१ मा पब्लिक लिमिटेड कम्पनीका रुपमा सञ्चालनमा आएको हो। यो कम्पनीले सोलु खोलामा ८६ मेगावटको सोलुखोला जलविद्युत परियोजना सञ्चालन गरिरहेको छ।  आधाभूत पक्ष  हाल कम्पनीको...

बलियो प्रतिरोधनजिक पुगेको बजारको आगामी यात्रा कस्तो रहला ?

1673184305chart.png
काठमाण्डौ । नेप्सेको आवरली चार्टमा आज बियरिस इन्गिल्फिङ प्याट्रन बनेको छ। यसले अल्पकालमा सामान्य नाफा बुक आउन सक्ने बुझिन्छ।  आज बजार दिनभरको इन्ट्राडे कारोबारमा २१९० सम्म पुगेको थियो। तर, अन्तिम घन्टामा भने बजार घटेर २१६४ मा बन्द भएको छ। यद्यपि आज बजार दोहोरो अंकले उकालो लागेको छ। १८५० को विन्दुबाट बढेको बजारमा केही समयदेखि...

इलिअट वेभमार्फत हेर्दा बजार बढेमा २९०० सम्म पुग्नसक्ने, कति समय लाग्ला ?

1672998909elliot-wave-2.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार ४ दिन बढ्यो भने १ दिन घट्यो।  अघिल्लो साता २०२९.०३ को विन्दुमा बन्द भएको बजार यो साता २१४३.९४ को विन्दुमा बन्द भयो। यस हिसाबले सेयर बजारमा यो साता ११४.९१ अंकको बढोत्तरी आएको छ। अघिल्लो साता पनि सेयर बजार १६२ अंकले उकालो लागेको थियो। पछिल्लो २ साताको अवधिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध