नेप्से-प्राविधिक


६ महिनाभित्रै ‘ट्रिपल बटम’को बाटोमा बजार, के होला अबको दिशा ?

1671366622triple-bottom.png
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो महिना जनवरीमा नेप्से २९७५ को विन्दुमा कारोबार भएको थियो। त्यसको ६ महिनापछि गत जुन महिनामा बजार अहिलेको बुलको न्यून विन्दु १८०६ सम्म आएको थियो। त्यसको एक महिनामै बजार तीव्र उतारचढावका साथ २२२२ को विन्दुमा पुगेको थियो।  पहिलो बटम लगाएको ठीक ३ महिनापछि बजारले गत सेप्टेम्बर २५ मा दोस्रो बटम...

नेप्सेको चार्टमा बन्यो ‘डेथ क्रस’, आगामी साता के होला बजार ?

1671192851market-moving-average.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घटेको छ भने १ दिनमात्रै बढेको छ।  अघिल्लो साता १९१७.२८ मा बन्द भएको सेयर बजार यो साता १८८२ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ३४.६७ अंकको गिरावट आएको छ। अघिल्लो साता सेयर बजार झन्डै ४४ अंकले ओरालो लागेको थियो।  यो साता सेयर...

नेप्सेको चार्टमा देखियो ‘इभिनिङ स्टार’, अबको सपोर्ट कति-कतिमा ?

1671105796evening---starr.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झन्डै  १५ अंकको गिरावट आएको छ। साताभर सामान्य अंकले गिरावट आएको बजार आज भने दोहोरो अंक ओरालो लागेको छ। योसँगै नेप्सेको चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  योे साताभर कारोबार भएका ४ वटा क्यान्डललाई मिलएर हेर्र्दा नेप्सेको चार्टमा...

1695556604Online-Ad.gif

लगातार २ दिन सेयर कारोबार १ अर्ब तल, आज अन्तिम १५ मिनेटमा किन बढ्यो भोलुम ?

1671019724volume.png
काठमाण्डौ । किनबेच भएको सेयर संख्यालाई भोलुम अर्थात परिमाण भनेर बुझिन्छ। यही संख्यालाई बजारमूल्यले गुणा गरेर आउने नतिजालाई कारोबार भनेर बुझिन्छ। भोलुम तथा कारोबारको विश्लेषणबाट पनि आगामी दिनको बजारको ट्रेन्ड पत्ता लगाउन सकिन्छ। सेयरको भोलुमले माग तथा आपूर्तिलाई संकेत गर्छ। जस्तै– बजारको बढ्दो टे«न्डमा सेयर कारोबारको संख्या...

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, यसले के संकेत गर्छ ?

1670935676dragon-fly-doji-new.png
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ। (हेर्नुहोस् कालो एरो)  सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ। यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ।  यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र...

‘१८८०’को विन्दुलाई ‘ह्यान्डसम रेस्पेक्ट’ गरेको बजार अन्य इन्डिकेटरमा कस्तो देखियो ?

1670850029bollinger-macd-and-rsi.png
काठमाण्डौ । केही समयदेखि निरन्तर घटेको सेयर बजारले आज इन्ट्रा डेमा १८८० भन्दा तल कारोबार भए पनि यो विन्दुलाई ह्यान्डसम रेस्पेक्ट गरेको देखिन्छ। कारोबार तथा भोलुमको हिसाबले पनि आजको कारोबारको तुलनामा केही बढोत्तरी आएको छ।  नेप्सेको आवरली चार्टमा बोलिंगर ब्यान्डमा आज तल्लो विन्दुमा छोएर फर्केको छ। बजार दिनभर १९०० भन्दा तल कारोबार भए...

आरएसआई ओभर सोल्ड जोनबाट फर्केको नबिल बैंकको सेयर बजारमा आगामी यात्रा कस्तो ?

1670849046nabil-fibo.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाएको छ। यो बैंकले ग्राहक केन्द्रित बैंकिङ संस्कारको विकास गर्नुका साथै ग्राहकको दैनिकीको सारथि बनेर घरेलु बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको छ। नबिल बैंक ग्राहक,...

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

1670584343moving-average.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। यो ४ दिनको कारोबारमा बजार १ दिनमात्र बढेको छ भने ३ दिन घटेको छ।  अघिल्लो साता १९६१.०७ अंकमा बन्द भएको बजार यो साता १९१७.२८ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ४३.७९ अंकको गिरावट आएको छ। अघिल्लो साता २७.५२ अंकले बजार बढेको थियो।  यो साता सेयर बजारमा ५...

बुलिस र बियरिस मार्केट कसरी छुट्याउने ? अहिलेको अवस्था के हो ?

1670484877market.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ। जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ।  संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र साइडवेजको चक्रमा चल्ने गर्छ।  बुलिस मार्केट वा बढ्दो बजार बुलिस मार्केट भनेको बढ्दो बजारलाई बुझिन्छ। यसलाई...

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

1670411454macd.png
काठमाण्डौ। नेप्सेको दैनिक चार्टमा ४ महिनापछि आज म्याक्डीमा बियरिस क्रसओभर बनेको छ। (हेर्नुहोस् कालो एरो) यसअघि गत अगस्ट ७ मा यस्तै बियरिस क्रसओभर बन्दा बजार करिब २ महिना बियरिस बनेको थियो। दुई महिना बियरिस बनेको बजार गत अक्टोबर ९ मा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेर पुनः बुलिस क्रसओभर बनेको थियो।  म्याक्डीअनुसार बजार २...

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बजार म्याक्डी र आरएसआईमा कस्तो देखिन्छ ?

1670329894bollinger--macd-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको छ।  आज दिनभरको कारोबारमा बजार लगभग १९२२ को विन्दुसम्म आएर पुनः मध्य ब्यान्डतर्फ नै फर्केको छ। यसबाट बजारले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। (हेर्नुहोस् कालो एरो) त्यसैगरी म्याक्डीमा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न खोजेको...

नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु, सुटिङ स्टार भयो भ्यालिड

1670244207bearish-candle.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। (हेर्नुहोस् कालो एरो)  योसँगै अघिल्लो दिन बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको छ।  आज बनेको बियरिस मारुबुजु क्यान्डलले यसअघि बनेका ५ वटा क्यान्डललाई पूरै ढाकेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ।  बोलिंगर ब्यान्डमार्फत हेर्दा भने आज बजारले मध्य...

आकर्षक लाभांश घोषणा गरेको रिडी पावर प्राविधिक रुपमा कस्तो ?

1670238551ridi-fibo.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलर ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावटको सोलर पावर पनि सञ्चालित छ।  कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माणको चरणमा छ।  आधाभूत...

साताको पहिलो कारोबारमा बन्यो ‘सुटिङ स्टार’, के होला अब बजार ?

1670159488shootin-star.png
काठमाण्डौ । बजारमा अन्यौलता छाएको अवस्थामा नेप्सेको दैनिक चार्टमा आज दिनभरको कारोबारले ‘सुटिङ स्टार’ बनाएको छ। (हेनुुहोस् कालो एरो)  यस्तो आकृतिलाई बियरिस क्यान्डल भनेर बुुझिन्छ। यस्तो क्यान्डल बनाउँदा माथि लामो धागो बनेको हुन्छ भने रियल बडी निकै सानो हुने गर्छ। सुटिङ स्टार बन्दा तल छोटो धागो हुन पनि सक्छ र नहुन पनि सक्छ।  यदि...

सिमेट्रिकल ट्रयांगल ब्रेक-आउटको प्रतीक्षामा रहेको बजारको आगामी यात्रा कस्तो ?

1669964224symmetrica-triangle.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको छ।  गत साता १९३३.५५ मा बन्द भएको बजार यो साता १९६१.०७ मा बन्द भएको छ। यो हिसाबले बजारमा यो साता २७.५२ अंकले सुधार आएको छ। गत साता भने बजार ३.२९ अंकले घटेको थियो।  यो साता ६ अर्ब ३७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यो हिसाबले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध