नेप्से-प्राविधिक


फिवोनासीको ०.६१ को तहमा सपोर्ट लिँदै बजार, कति–कतिमा छ प्रतिरोध ?

1665572482fibonacci.png
काठमाण्डौ । फिवोनासी एक्सटेन्सनले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ।  त्यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र...

बोलिंगरको मध्य ब्यान्डमा बजारको दोस्रो प्रतिरोध, अबको यात्रा कता ?

1665399402market-bollinger.png
काठमाण्डौ । अघिल्लोपटक गत १ अगस्टमा बोलिंगर ब्यान्डको माथिल्लो विन्दुलाई छोएर तल झरेको बजारले आजको कारोबारसँगै दोस्रोपटक मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यस्तो प्रतिरोध बजारले गत १५  सेप्टेम्बरमा पहिलोपटक सामना गरेको थियो। (हेर्नुहोस् पहिलो रातो एरो) यसले प्राविधिक रुपमा बजार माथि जान खोजेको तर प्रतिरोध सामना गरेको...

म्याक्डीमा बुलिस क्रसओभर भएको चिलिमे जलविद्युतको आगामी यात्रा कस्तो ?

1665397966bollinger-macd-and-rsi.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । देशका धेरै जलविद्युत कम्पनीहरुमध्ये चिलिमे जलविद्युत सबैभन्दा धेरै लगानीकर्ताको आकर्षणमा पर्न सफल कम्पनी हो। सन् १९९५ मा स्थापित यो कम्पनीले २००२ अगस्ट २५ बाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरेको पाइन्छ।  रसुवा जिल्लामा यो कम्पनीको २२.१ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। यो...

1695556604Online-Ad.gif

चार महिनापछि म्याक्डीमा बुलिस क्रसओभर, आरएसआईमा पनि बन्यो ‘डब्ल्यू’

1665310721bollinger-macd-and-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ४ महिनापछि बुलिस क्रसओभर भएको छ। (हेर्नुहोस् कालो एरो)  गत जुन २६ मा बुलिस क्रसओभर भएको बजारमा गत अगस्ट ७ मा भने बियरिस क्रसओभर भएको थियो। त्यसपछि आज बजारमा ४ महिनाको एक चक्र पूरा गर्दै बुलिस क्रसओभर भएको हो भने हिस्टोग्राम पनि पोजिजिभ भएको छ।  योसँगै बोलिंगर ब्यान्डमा दसैँअगाडि तल्लो ब्यान्डमा...

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

1664776903main-picture.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । लक्ष्मी बैंक नेपालका वाणिज्य बैंकहरुमध्ये एक हो। यो बैंकका आफ्नै सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल तथा लक्ष्मी लघुवित्त संस्था छन्। बैंकले देशभर १३२ भन्दा बढी शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र रिटेन्ड अन अर्निङ १...

राउन्डिङ बटम बनाउँदै गरेको सेयर बजारको दसैँपछिको यात्रा कस्तो ?

1664520895Rounding-bottom.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। गत सोमबार दसैँको घटस्थापना परेका कारण सार्वजनिक बिदा दिइएकोले सेयर बजारमा पनि बन्द रहेको थियो।  चार दिनको कारोबारमा बजार १ दिन घट्यो भने ३ दिन बढ्यो। गत साता १८३८.९६ मा बन्द भएको बजार यो साता बजार १८५३.७६ को विन्दुमा बन्द भएको छ। समग्रमा यो साता बजार १४.८ अंकले...

बोलिंगरको तल्लो ब्यान्ड छोडेर माथि लाग्यो मूल्यरेखा, भोलुम घट्नुले के बुझिन्छ ?

1664364755bollinger-macd-and-rsi.png
काठमाण्डौ । लामो समयपछि नेप्सेमा आज ५० करोड रुपैयाँभन्दा तल कारोबार भएको छ। यसले बजार विस्तारै घट्ने क्रम रोकिएको र यूटर्न लिन लागेको हुन सक्ने देखिन्छ।  बोलिंगर ब्यान्डमा हिजो र आजको कारोबारको मूल्यरेखाले तल्लो ब्यान्ड छोड्दै गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)।तर, कफर्मेसनका लागि भने मध्य ब्यान्ड नै ब्रेक गर्नुपर्ने...

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

1664282515bollinger-macd-and-rsi.png
काठमाण्डौ । नेप्सेका अहिले सबै इन्डिकेटरहरुले बियरिस देखाइरहेको छ। सुपर ट्रेन्ड तथा इचिमोकुजस्ता इन्डिकेटरहरुबाट हेर्दा बजार लामो समयदेखि बियरिस रहेको देखिन्छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। अर्थात्, मूल्यरेखाले तल्लो ब्यान्डलाई छोड्न नसकेको देखिन्छ।  म्याक्डीमार्फत...

वार्षिक औसत २३% लाभांश दिएको बुटवल पावर कम्पनी प्राविधिक रुपमा कस्तो ?

1664178839Ichimoku.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमध्ये बुटवल पावर पनि एक हो। यो कम्पनी सन् १९६६ मा प्राइभेट कम्पनीका रुपमा स्थापना भएको थियो। पछि सन् १९९३ मा पब्लिक लिमिटेड भएको थियो। बुटवल पावर पछि पुनः सन् २००३ मा पब्लिक प्राइभेट पार्टनरसिप कम्पनीका रुपमा सञ्चालन भएको हो।  हाल यो कम्पनीका १०० मेगावटभन्दा बढी जलविद्युत...

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

1663930794friday-picture.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। यो महिनादेखि नेप्सेले शुक्रबारको कारोबार बन्द गर्यो भने एक दिन सोमबार सार्वजनिक बिदा परेको थियो। यो साता जम्मा चार कारोबार दिनमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो।  गत साता १९१०.३८ मा बन्द भएको बजार यो साता १८३८.९६ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा...

डाउन ट्रेन्डमा बन्यो इन्भर्टेड ह्याम्मर, होला त बजारको बुलिस रिभर्सल ?

1663765783TA-pic.png
काठमाण्डौ । पछिल्लोपटक २२२३ बाट झरेको बजारले १८३६ सम्मको न्यून विन्दु बनाएर सम्हालिन खोजेको देखिन्छ।  आज दिनभरको कारोबारमा बजारले राता लामो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनाएको छ। यस्तो आकृति यदि बजारमा हरियो मारुबुजु क्यान्डलपछि अप ट्रेन्डमा बनेमा सुटिङ स्टार बनेको मानिन्छ। यसले बजारमा गिरावट आउने संकेत गर्छ।  यसको...

न्युट्रल सेन्टिमेन्टमा रहेको रिडी पावरको सेयरभाउ ५२ हप्ताकै न्यून विन्दुमा, अबको यात्रा कस्तो ?

1663576141fear-and-greed.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलर ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावटको सोलर पावर पनि सञ्चालित छ।  कम्पनीले लोवर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माणको चरणमा छ। यसका लागि पुँजी...

बियरिस मारुबुजु क्यान्डलसहित डाउ थेउरीमा बन्यो लोवर लो, अबको सपोर्ट कतिमा ?

1663504526Dow-pic-new.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज दिनभरको क्यान्डलले बियरिस मारुबुजु क्यान्डल बनाएको छ।  गत शुक्रबार १९१० मा बन्द भएको बजार आज झन्डै ३४ अंकको गिरावटसँगै बजार १८७६.४१ मा बन्द भएको छ। योसँगै आज बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले आगामी दिनमा पनि बजारमा थप गिरावट आउन सक्ने संकेत गर्छ।  डाउ थेउरीअन्तर्गत बजारले आज १८८६...

साप्ताहिक चार्टको म्याक्डीमा बियरिस क्रस हुँदै, बजारको आगामी यात्रा कस्तो ?

1663326879elliot-and-fibo.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन घट्यो भने २ दिन बढ्यो।  गत साता १९३७.७४ अंकमा बन्द भएको बजार यो साता १९१०.३८ मा बन्द भएको छ। यो हिसाबले बजारमा यो साता २७.३६ अंकको गिरावट आएको छ। गत साता पनि बजारमा ३३ अंकले गिरावट आएको थियो।  यो साताभरि सेयर बजारमा ६ अर्ब ८७ करोड ७० लाख र...

बोलिंगरको मध्य ब्यान्डमा बन्यो बियरिस इन्गल्फिङ, अबको सपोर्ट कति-कतिमा ?

1663239293bollinge-macd-and-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत आज बजारले बोलिंगरको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। योसँगै नेप्सेमा बनेका दुई दिनको क्यान्डल स्टिकलाई मिलाएर हेर्दा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो) यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको रातो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध