पृथक पाटो


चट्याङको नयाँ विश्व कीर्तिमान, अन्तरिक्षबाट देखिएको यस्तो दृश्य

1643801981main.jpg
काठमाण्डौ । अमेरिकाको दक्षिणी राज्यहरुमा आकाशबाट ७६७ किलोमिटर टाढा चट्याङ परेपछि मानिसहरु आतंकित भएका थिए। अमेरिकाका ३ राज्यमा देखापरेको यो चट्याङले अहिले विश्वका सबै रेकर्ड तोडेको छ। यो बिजुली स्ट्राइकलाई ’मेगा फ्ल्यास’ नाम दिइने भएको छ।  सन् २०२० अप्रिल २९ मा यो चट्याङ परेको थियो। तर, अब यसलाई अन्तरिक्ष प्रविधिको सहयोगमा...

विश्वका यी ५ प्रख्यात सहर, जुन अहिले पानीमा डुबिसके

1643270957italy-1.jpg
काठमाण्डौ । जलवायु परिवर्तन विश्वभर भइरहेको छ। जसको परिणामस्वरुप अहिले कतै बेमौसमी पानी परिरहेको त कतै हिउँ परिरहेको छ भने कतै चर्को गर्मी पनि हुने गरेको छ।  जलवायु परिवर्तनकै कारण सन् २०५० सम्ममा भारतका महत्वपूर्ण सहर मुम्बई र कोलकाता डुबानमा पर्ने दाबी पनि गरिएको छ। तर, विश्वमा अझै पनि यस्ता धेरै सहर छन्, जहाँ कुनै समय मानिसको भीडभाड...

रु. ६ करोडमा बिक्यो एक बोतल ह्विस्की, के छ त्यस्तो खास ?

1642494482yamazaki1.jpg
काठमाण्डौ । एक चिनियाँ यात्रीले टर्कीको इस्तानबुल विमानस्थलमा एक बोतल ह्विस्कीका लागि लगभग ६ करोड रुपैयाँ खर्च गरेका छन्। ती चिनियाँ यात्रीले विमानस्थलको ड्युटी फ्री शपमा ४ लाख ८८ हजार डलरमा एक बोलत ह्विस्की किनेका हुन्। त्यो कुनै चानचुने ह्विस्की भने होइन। त्यो जापानमा बनेको दुर्लभ ह्विस्की हो। जुन ५५ वर्ष पुरानो थियो। ह्विस्की नाम...

1695556604Online-Ad.gif

यसकारण अस्ट्रेलियन ओपनमा भाग लिन पुगेका विश्व चर्चित टेनिस खेलाडी जोकोभिचको भिसा रद्द

1641439299novak-djokovic.jpg
काठमाण्डौ । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ। अस्ट्रेलियन ओपनमा भाग लिन पुगेका सर्बियाका खेलाडी जोकोभिचलाई घन्टौँसम्म मेलबर्न विमानस्थलमा रोकेर पछि उनको भिसा रद्द गरिएको जानकारी गराइएको थियो। उनले अस्ट्रेलिया प्रवेशका लागि कोभिड मापदण्ड पूरा नगरेको जानकारी गराइएको थियो।  जोकोभिच...

माघदेखि ‘कमेडी क्लब विथ च्याम्पियन्स’

1641387676IMG6851.jpg
काठमाण्डौ । की इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनद्वारा की एड्भर्टाइजिङ सर्भिस प्रालिका लागि माघदेखि नेपालकै सबैभन्दा ठूलो कमेडी शो कमेडी क्लब विथ च्याम्पियन्स नियमित उत्पादन गरी की एड्भर्टाइजिङ सर्भिस प्रालिले नेपाल टेलिभिजनमा प्रसारण गर्ने भएको छ र युट्युबमा थ्री प्रडक्सनबाट प्रसारण हुनेछ।  उक्त कार्यक्रमको मार्केटिङ की...

आकाशबाट भयो माछाको वर्षा, के छ वैज्ञानिक कारण ?

1641184164fish.jpg
काठमाण्डौ । विश्वमा थुप्रै यस्ता रहस्य आज पनि कायमै छन्। जसमा हामी झट्ट विश्वास गर्दैनौँ।  यिनै रहस्यहरुमध्ये एउटा हो, आकाशबाट माछाको वर्षा । यस्तै एउटा ताजा घटना अमेरिकाको टेक्सासमा भएको छ। गत बुधबार भएको भीषण वर्षामा टेक्सास क्षेत्रमा आकाशबाट माछाको वर्षा भयो। टेक्सास क्षेत्रमा एकैदिन दुईवटा आँधी आए र आँधी सकिनासाथ आकाशबाट माछाको...

एउटा पुरानो ब्ल्यांकेटले जीवन कायापलट, ७७ सेकेन्डमै बने करोडपति

16409479061.jpg
काठमाण्डौ । मानव जीवनमा विभिन्न वस्तुहरु आवश्यक पर्छन्। आधुनिक जीवनशैली जिउने प्रयासमा मानिसहरुले पुराना वस्तुहरुलाई नजरअन्दाज गरिरहेका हुन्छन्। विरलैले मात्रै आफ्ना पितापुर्खाले प्रयोग गर्ने वस्तुहरुलाई जतन गरेका राखेका हुन्छन्। तर त्यस्ता पुराना वस्तुहरुले कहिलेकाहीँ हाम्रो जीवनलाई नै परिवर्तन गरिदिन्छन्, जसको हामीले...

उडिरहेको विमानभित्रै एक शिक्षिकालाई कोरोना पुष्टि, ५ घन्टा शौचालयभित्रै आइसोलेसन

1640923282isolation.jpg
काठमाण्डौ । अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ५ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको घटना सार्वजनिक भएको छ। उनी आफैँले यस्तो निर्णय गरेकी हुन्।  यसरी विमानको शौचालयभित्रै सेल्फ आइसोलेसनमा बस्ने अमेरिकी महिला हुन्, मारिसा फोसियो । गत डिसेम्बर २० मा उनी सिकागोबाट आइसल्यान्ड जाने...

जोकोहीले गर्नुपर्छ यी ५ खर्च, पैसा जाँदैमा दुःख लाग्दैन, बरु खुसी प्राप्त हुन्छ

1640861459money.jpg
काठमाण्डौ । पैसा कमाउनेबारेमा जोकोही कुरा गरिरहेका हुन्छन्। जागिरदेखि लिएर सानोतिनो व्यापार गर्नसमेत सुझाव आइरहेका हुन्छन्। तर सायदै कसैले तपाइँलाई खर्च गर्ने तरिकाबारे सुझाउँछन् होला। सही वित्तीय व्यवस्थापनमा यो जरुरी छ कि तपाइँ आफ्नो खर्च पनि व्यवस्थापन गर्नुहोस्। यो बुझ्नुहोस् कहाँ पैसा खर्च गर्नुपर्छ र कहाँ खर्च गर्नुहुन्न।...

अब स्क्रिन चाटेर टीभीमा देखाइएका खानेकुराको स्वाद चाख्न सकिने !

1640599725tv.jpg
काठमाण्डौ । जापानमा एक प्राध्यापकले स्क्रिन चाटेर टीभीभित्र देखाइएका खानेकुराको स्वाद चाख्न सकिने उपकरणको विकास गरेका छन्।  टेस्ट–द–टीभीको संज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रिनमाथि बिच्छ्याइने ‘स्वच्छ झिल्ली’ मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न...

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न, खुसियाली मनाउन र मदिरा पिउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही

1639727691north-korea.jpeg
काठमाण्डौ । उत्तर कोरियामा शुक्रबारदेखि ११ दिनसम्म हाँस्न र खुसियाली मनाउन प्रतिबन्ध लगाइएको छ।  उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने निर्णय गरेको छ। यो शोकको घडीमा उत्तर कोरियामा हाँस्न, खुसी मनाउन, किनमेल गर्न तथा मदिरा पिउन पूर्ण रुपमा रोक लगाइएको हो।  अन्तर्राष्ट्रिय ...

यो हो विश्वकै महँगो फल, जुन हीराभन्दा पनि मूल्यवान

1638684589yubari.jpg
काठमाण्डौ । विश्वमा थुप्रै महँगा फल छन्। हामीले किलो १ हजारभन्दा बढी पर्ने फलफूलका विषयमा सुनेका वा किनेका पनि होलौँ ।  के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा बढी मूल्य पर्ने फल कुन हो ? पक्कै पनि कमैलाई थाहा होला।  उक्त फलको मूल्य लाखौँ पर्छ भन्दा अझै आश्चर्य लाग्न सक्छ। तर, यो वास्तविकता हो।  विश्वमै सबैभन्दा महँगो फल जापानको युबारी...

आफ्नोजस्तै कोट अरुले लगाउन थालेपछि भड्के किम जोङ, लगाए प्रतिबन्ध

1637840280kim.gif
काठमाण्डौ । उत्तर कोरियाली शासक किम जोङ उनले आफूले लगाएको जस्तै लेदरको कोट अन्यका लागि प्रतिबन्ध गरेका छन्।  किम जोङले सन् २०१९ मा पहिलोपटक त्यस किसिमको लेदरको कोट लगाएका थिए। किम जोङले लेदरको काट लगाउन थालेपछि उत्तर कोरियाका उच्च वर्गका मानिसहरुले पनि उनीप्रति आफ्नो निष्ठा देखाउन त्यस्तै खालको कोट लगाउन थालेका थिए।  हालै उत्तर...

विश्वमै लाखौँलाई रोजगारी दिने यी हुन् टप ५ कम्पनी

1636522841walmart.jpg
काठमाण्डौ । विश्वमा थुप्रै ठूला कम्पनीहरु छन्। कतिपय कम्पनीहरुको मार्केट भ्याल्यू थुप्रै देशको जीडीपीभन्दा पनि धेरै छ। यस्ता कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या पनि लाखौँ रहेको छ।  आउनु यस्ता टप ५ कम्पनीका बारेमा चर्चा गरौँ, जहाँ सबैभन्दा धेरै कर्मचारी कार्यरत छन्। वालमार्ट विश्वमै सबैभन्दा धेरै कर्मचारी वालमार्टमा कार्यरत...

यी हुन् विश्वका टप युनिभर्सिटी, जहाँका पढेका धेरै विद्यार्थी छन् अहिले अर्बपति

1636373253harvard.jpg
काठमाण्डौ । विश्वमा थुप्रै युनिभर्सिटी छन्। तीमध्ये पनि केही यस्ता युनिभर्सिटी छन्, जहाँ अध्ययन गरेका विद्यार्थी आज विश्वका अर्बपतिको सूचीमा उच्च स्थानमा छन्।  तिनैमध्ये हामी आज केही युनिभर्सिटीको चर्चा गर्न गइरहेका छौँ, जहाँ पढेका एलन मस्क, मार्क जुकरबर्ग, बिल गेट्सजस्ता विद्यार्थी आज विश्वमा राज गरिरहेका छन्।  हार्वड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध