पृथक पाटो


भविष्यका लागि पैसा कसरी बचत गर्ने ? यी सूत्र अपनाउनुहोस्

1636359204money.jpg
काठमाण्डौ । धेरै मानिसको एउटा गुनासो हुन्छ–‘म पर्याप्त पैसा कमाउँछु तर बचत गर्नै सक्दिनँ।’ हो, प्रायः जागिरे मानिसको यस्तै गुनासो हुने गरेका छन्। आफूले परिश्रम गरी कमाएको पैसा बचाउन कसलाई चाह हुँदैन र ? तर यसका लागि ठूलै मेहनत, आर्थिक अनुशासन र दृढ प्रतिबद्धता आवश्यकता पर्दछ।  जीवनमा अन्य आवश्यकता पनि परिपूर्ति गर्नुपर्ने...

तुरुन्त छाड्नुस् पैसासँग जोडिएका यी खराब बानी, नत्र बढ्नसक्छ ऋणको बोझ

1636267974bad-money-habits.jpg
काठमाण्डौ । आफूसँग टन्न पैसा, एउटा घर र अनि गाडी होस् भन्ने सबै चाहन्छन्। तर, आममानिसका लागि यी चाहना पूरा गर्न कडा मेहनत र राम्रो वित्तीय योजना आवश्यक हुन्छ। यसका साथै पैसासँग जोडिएका खराब बानी पनि छाड्नुपर्ने हुन्छ।  हामी थाहा हुँदैन कि पैसासँग जोडिउका खराब बानीले हामीलाई धन आर्जन गर्न रोकिरहेको हुन्छ। त्यसैले यहाँ हामी पैसासँग...

बिना माग यो बैंकले ८४ हजार ग्राहकलाई दियो ऋण

1636259948loan.jpg
काठमाण्डौ । कुनै पनि बैंकबाट ऋण प्रवाह गर्नुअघि तोकिएका मापदण्ड गरी ऋणि र बैंक दुवै सहमत हुन आवश्यक हुन्छन्। तर, अचानक हजारौँ ग्राहकलाई सहमति बिनै ऋण प्रवाह गरियो भन्दा अचम्म लाग्न सक्ला। यस्तै घटना भएको छ छिमेकी मुलुक भारतमा । त्यहाँको इन्डसइन्ड बैंकले सहमति बिनै ८४ हजार ग्राहकलाई ऋण प्रवाह गरेको छ। बैंकले सन् २०२१ को मेमा प्राविधिक...

1695556604Online-Ad.gif

विश्वका यी ५ धनाढ्यका ‘मनी मन्त्र’ फलो गर्नुहोस्, सफलता प्राप्तिको स्रोत बन्न सक्छ

1635926202sucess.jpg
काठमाण्डौ । यसपालिको तिहारमा लक्ष्मीपूजा भोलि कात्तिक १८ गते परेको छ। लक्ष्मीपूजा गरेर हामी सुख–समृद्धिको कामना गर्छौं। यही अवसरमा आज हामी तपाइँहरुलाई विश्वका ५ धनाढ्यको ‘मनी मन्त्र’ बारे जानकारी गराउन गइरहेका छौँ। यी ‘मनी मन्त्र’ हामी सबैलाई काम लाग्न सक्छ।  १. एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको मनी मन्त्र...

यी सेलिब्रेटी, जसको मरणोप्रान्त वर्षौंदेखि हुँदैछ अर्बौंको कमाइ

16354048321.jpg
काठमाण्डौ । जिउँदो रहँदै कमाइ त जोकसैले पनि गर्छन्। तर यस्ता व्यक्तित्वहरु पनि छन्, जसले मरणोप्रान्त वर्षौंदेखि अर्बौं कमाइ गरिरहेका छन्।  यो कुरा थाहा पाउँदा जोकोही अचम्ममा पर्न सक्छन्। तर यो वास्तविकता हो।  यहाँ हामी तपाइँ त्यस्ता सेलिब्रेटीका बारेमा चर्चा गर्न गइरहेका छौँ, जसले मरणोप्रान्त वर्षौंदेखि अर्बौं कमाइरहेका...

यी भाग्यशाली ट्याक्सी चालक, जो ब्रेक टाइममा किनेको एउटा चिठ्ठाले बने करोडपति

1635337359lottery.jpg
काठमाण्डौ । ट्याक्सी चालकको जीवन सजिलो हुँदैन। उनीहरु घन्टौँसम्म यात्रुले यात्रा गर्नुपर्ने हुन्छ। यहाँसम्म कतिपय अवस्थामा घन्टौँसम्म यात्रुको प्रतीक्षामा सडकको किनारमा ट्याक्सी रोकेर बस्नुपर्छ।  यसरी यात्रुको प्रतीक्षामा बस्नुलाई ट्याक्सी चालकहरुले ब्रेक टाइमका रुपमा लिन्छन्। यही ब्रेक टाइमका एक चालकको भाग्य चम्किएको...

मनग्य कमाउन अपनाउनुस् यी ३ टिप्स्, कम उमेरमै बन्न सक्नुहुन्छ मालामाल

1635306991money-making.jpg
काठमाण्डौ । यदि तपाइँ कम उमेरमै अधिक पैसा कमाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले छिटोभन्दा छिटो लगानी गर्न सुरु गर्नुपर्छ। बैंक खातामा बचत गरेर तपाइँ त्यति फाइदा हुँदैन, जति अन्य क्षेत्रमा लगानी गर्नुहुन्छ। त्यसैले अध्ययन र अनुसन्धान गरेर लगानीको क्षेत्र रोज्नुहोस् र लगानी लगाउनु होस्।  लगानी गर्नुअघि भने यी ३ टिप्सलाई अवश्य दिमागमा...

पेट्रोलको भाउ प्रतिलिटर रु. ४.८ मात्रै ! कुन देशमा पाइन्छ यति सस्तोमा ?

1634885456petrol.jpg
काठमाण्डौ । केही दिनयता भारतीय बजारमा पेट्रोलको भाउ लगातार बढिरहेको छ। अहिले भारतमा पेट्रोलको भाउ प्रतिलिटर भारु १०० भन्दा माथि रहेको छ।  काठमाण्डौमा हाल पेट्रोलको भाउ प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ पनि लगातार बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाल, भारतलगायतका बजारमा परिरहेको हो।  एकातिर...

यी १० देश, जहाँ शिक्षकले पाउँछन् सबैभन्दा बढी तलब

1634795121teacher.jpg
काठमाण्डौ। भनिन्छ कि शिक्षण केवल एउटा यस्तो पेसा हो। जसले बाँकी सबै पेसाहरुलाई जन्म दिन्छ। तर, नेपालमा भने अहिले पनि शिक्षण पेसालाई ‘ग्ल्यामर जब’ मान्ने गरिँदैन। किनकि यो पेसा एउटा सामान्य पेसाका रुपमा मात्रै रहेको छ।  यसैगरी यो पेसामा पैसाको कमीसमेत रहेको छ। जसका कारण राम्रा विद्यार्थीहरु भविष्यमा शिक्षण पेसामा संलग्न हुन...

यी ७ कुरामा ध्यान दिए तपाईको आर्थिक अवस्थामा कहिल्यै आँच आउँदैन !

1634461985money.jpg
काठमाण्डौ । सारा विश्वलाई नै आफ्नो कब्जामा लिएको कोरोना महामारीबाट प्रत्येक कार्यक्षेत्र, प्रत्येक काम र प्रत्येक मानिस कुनै न कुनै रुपमा प्रभावित बनेका छन् । यसले मानिसहरुको जीवनमा कयौँ समस्याहरु निम्त्याएको छ । अझ विशेष त त्यस्ता मानिसहरुका लागि दुखःद खबर ल्याएको छ, जो आफ्ना आर्थिक मुद्धाहरुलाई नजरअन्दाज गर्छन वा जो यसका बारेमा...

पहिलो घर किन्न लोन लिनुहुँदैछ ? काम लाग्न सक्छन् यी टिप्स

1634462152home-loan.jpg
काठमाण्डौ । घर खरिद गर्नु एउटा सपना पूरा हुनु हो भन्दा फरक पर्दैन । आफ्नै घर होस् भन्ने चाहना सबैको हुन्छ । यदि तपाइँले घर खरिद गर्ने सोंच बनाउनु भएको छ र होम लोन लिन चाहनुहुन्छ भने सबैभन्दा पहिले केही विशेष कुरामा ध्यान दिनुपर्ने हुन्छ ।  होम लोनले व्यक्तिलाई आफ्नो आर्थिक अवस्था वा भविष्यको आयको फाइदा उठाउन र सपनाको घर खरिद गर्न सहयोग...

मानिसको कद घट्न थालेपछि यो देशलाई भयो चिन्ता, कस्तो पर्ला जीवनशैलीमा प्रभाव ?

1633061521height.jpg
काठमाण्डौ । दशकौँदेखि नेदरल्यान्ड्सको दाबी रहँदै आएको छ कि उसको देशका मानिस विश्वमै सबैभन्दा अग्लो कदका छन्।  नेदरल्यान्ड्सको केन्द्रीय सांख्यिकी ब्युरो (सीबीएस) का अनुसार १९५८ पछि डचका मानिसको कद विश्वकै कुनै पनि अन्य देशका मानिसको तुलनामा अग्लो रहेको छ। तर, हालै गरिएको एउटा सर्वेक्षणले आजका पिढीको कद पहिलेको पिढीको तुलनामा थोरै...

जलवायु परिवर्तनको प्रभाव : २० करोड बढी मानिस आफ्नो बासस्थान छाड्न बाध्य हुने

1631704186world.png
काठमाण्डौ। विश्व बैंकले जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा विश्वका २० करोडभन्दा बढी मानिसले आफूले बसोबास गरिरहेको बासस्थान छाड्न बाध्य हुने अवस्था आउने जनाएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्राउन्डसवेल प्रतिवेदनको दोस्रो भागका अनुसार जलवायु परिवर्तनका लागि तत्कालै कुनै कदम नचालिए अबको ३ दशकसम्ममा २० करोडभन्दा बढी मानिस...

तालिवानद्वारा अफगानिस्तानका पूर्वराष्ट्रपतिको घरबाट ठूलो परिमाणमा नगद र सुन बरामद

1631677675taliwan-2.png
काठमाण्डौ। अफगानिस्तानमा सरकार चलाइरहेको तालिवान समूहले पूर्वउपराष्ट्रपतिको घरबाट ठूलो परिमाणमा नगद र सुन बरामद गरेको छ। अफगानिस्तानका पूर्वराष्ट्रपति अमिरुल्लाह सलेहको घरबाट ६.५ मिलियन डलर नगद र १८ वटा सुनका इँटाहरु बरामद भएको तालिवानले दाबी गरेको छ।  एक स्थानीय पत्रकारले नगद र सुनले भरिएको दुईवटा सुटकेसको भिडियो सार्वजनिक...

भियतनाममा अरुलाई कोरोना सारेको अभियोगमा एक व्यक्तिलाई ५ वर्ष जेल

1631019852covid.jpg
काठमाण्डौ । भियतनाममा कोभिड–१९ नियन्त्रण गर्न लागू गरिएको नियम उल्लंघन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाइएको छ। भियतनामको एक अदालतले ले भान ट्री नाम गरेका व्यक्तिले ‘खतरनाक संक्रामक रोग’ ८ जनालाई सारेको ठहर गरेको हो। ती ८ जनामध्ये एकजनाको कोरोनाकै कारण मृत्यु भएको पनि अदालतले जनाएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध