राजनीति


देउवाभन्दा अघि नै ओलीले बहुमतको दाबी पेश गरेको खुलासा, हस्ताक्षर दुरुपयोगको आरोप

1621592682oli.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै १४९ सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका छन् । तर, उनीभन्दा अगाडि नै केपी शर्मा ओलीले दलको पत्रसहित बहुमत सांसदसहित प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका खुलेको छ ।  शितल निवासस्थित उच्च स्रोतका अनुसार केपी शर्मा ओलीले नेकपा...

बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्न देउवासहितका नेता शितल निवासमा

1621590396deuba.jpg
काठमाण्डौ । विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस लगायतका दलहरुले प्रधानमन्त्रीमा दाबी गर्ने भएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्ने निर्णयमा पुगेका हुन् । यो निर्णइमा एमालेका २७ सांसदले समर्थन गरेका छन् ।   बहुमत सांसदहरुको...

एमालेका ४० बढी सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री बन्ने माधव नेपालको कसरत

1621586593makune.jpg
काठमाण्डौ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन अढाई घण्टा मात्र बाँकी छँदा राजनीतिमा फेरि नयाँ ट्वीस्ट आएको छ ।  केपी शर्मा ओली विरोधी गठबन्धनमा सहभागी भएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफू प्रधानमन्त्री बन्ने गरी नयाँ प्रयासमा लागेका बुझिएको छ ।  नेता नेपाललाई ओलीको विकल्पमा प्रधानमन्त्री मान्न...

1695556604Online-Ad.gif

‘म सरकार चलाउँदा चलाउँदा दिक्क भइसकेँ’–ओली

1621585731oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चौतर्फी असहयोग भएको उल्लेख गर्दै सरकार चलाउँदा चलाउँदा आफू दिक्क भइसकेको बताएका छन् ।  बालुवाटारमा सम्पादकहरुसँग छलफल गर्दै उनले आफू सरकार चलाउँदा चलाउँदा दिक्क भइसकेको बताएका हुन् ।  ‘मलाई विश्वास चाहिएकै छैन । त्यही भएर अर्को वैकल्पिक सरकार बनाऊ भनेर बाटो खोलेको छु । सरकार गठन...

राष्ट्रपतिको विरोध भएकोमा प्रधानमन्त्री आक्रोशित, भने-'यो गणतन्त्रको विरोध हो'

1621582946pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाको विषय बुझ पचाएर राष्ट्रपतिको हुर्मत लिने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  राष्ट्रपति गणतन्त्रको प्रतिक हो भन्दै उनले राष्ट्रपतिको विरोध गणतान्त्रिक संस्था, प्रणालीको विरोध रहेको दाबी गरे ।  'गणतन्त्रको प्रतिक हो राष्ट्रपति । आक्रोश किन ? अनावश्यक विरोध...

भत्कियो एमालेको सहमति, ओली-नेपाल आरोपप्रत्यारोपमा

1621582155pm.jpg
काठमाण्डौ । एमालेभित्र बन्दै गएको सहमति भत्किएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुसँग छलफल गर्ने क्रममा प्रष्ट रुपमा एमालेभित्र सहमति बन्न नसक्ने संकेत गर्दै माधव नेपाल पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले माधव नेपाल पक्षका २७ सांसद विश्वासको मत लिने बैशाख २७ गते संसदमा अनुपस्थित भएर...

आफू निकटका २० सांसदको राजीनामा २ बजेअघि आउने माधव नेपालको वचनपछि कांग्रेस-माओवादी उत्साहित

1621580569makune.jpg
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकटका २० सांसदको राजीनामा आउने बचन दिंदै सरकार गठनको तयारी थाल्न कांग्रेस र माओवादीका शीर्ष नेतालाई सुझाव दिएका छन्।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सुरु भएको विपक्षी गठबन्धनको बैठकमा सहभागी नेता नेपालले यस्तो वचन दिएका कांग्रेसका...

संविधान संसोधनका लागि ५ सदस्यीय कार्यदल गठन, को को छन् सदस्य ?

1621580028mahanta-thakur.jpg
काठमाण्डौ । जनता समाजवादी पार्टीले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्दै सरकारले संविधान संसोधनका लागि कार्यदल गठनको निर्णय गरेको छ । यो निर्णयअनुसार कार्यदलका सदस्यहरुको नाम समेत टुंगो लागेको छ ।  संविधान संसोधनका लागि सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको जसपाका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरुलाई जानकारी...

ओलीले बोलाए आकस्मिक पत्रकार सम्मेलन, के राजीनामा दिंदैछन् ?

1621579192oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरपछि आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।  उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साढे १२ बजे पत्रकार सम्मेलन बोलाएका हुन् । यो सम्मेलन विशेष भएको र यहाँ सम्पादकहरुलाई डाकिएको बताइएको छ ।  भावी सरकार गठनका लागि तीव्र रस्साकस्सी चलिरहेको बेला प्रम ओलीले...

प्रधानमन्त्रीको प्रस्ताव आएपछि माधव नेपाल पनि विपक्षी गठबन्धनको बैठकमा

1621578564makune.jpg
काठमाण्डौ । कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनले बैठक बोलाएको थियो । सो बैठकमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ...

कम्तीमा ७ मन्त्रालयसहित जसपा सरकारमा सहभागी हुने, ओली फेरि प्रधानमन्त्री बन्दै

1621577590oli-thakur.jpg
काठमाण्डौ । जनता समाजवादी पार्टी(जसपा) कम्तीमा ७ वटा मन्त्रालय लिएर केपी शर्मा ओली नेतृत्वमा सरकार निर्माणको प्रक्रियामा सहभागी हुने भएको छ ।   प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच यस्तो सहमति बनेको हो ।  जसपास्थित उच्च स्रोतकाअनुसार सो पार्टीका २० सांसदको हस्ताक्षर लिएर हिजो राति महन्थ ठाकुर ओलीको साथमा शितल निवास...

राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

1621576436bidhya-oli.jpg
काठमाण्डौ । नेपाली कांग्रेस र माओवादी केन्द्र संविधानको मर्म विपरीत काम गरेको आरोप लगाउँदै राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमतिमा पुगेका छन्।  यो सहमतिलाई औपचारिक रुप दिन र सकभर यो अजेण्डामा एमालेको माधवकुमार नेपाल पक्षलाई समेत सहभागी गराउने हेतूले देउवाको बुढानिलकण्ठस्थित...

संविधानविद् भन्छन्-'प्रधानमन्त्रीको नियत नै संसद विघटन गर्ने देखियो'

1621522089nica1.jpg
काठमाण्डौ । संविधानविदहरुले केपी शर्मा ओली सरकारको सिफारिस लगत्तै राष्टपतिबाट सरकार गठनको आधार पेश गर्न भन्दै प्रतिनिधिसभाका सदस्यहरुमा भएको आह्वानलाई गैरसंवैधानिक कदम भनेका छन् ।  संविधानविद भिमार्जुन आचार्यले प्रधानमन्त्रीले संसद विघटन गर्ने नियत राखेको आरोप लगाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।  'विश्वासको मत लिने...

रोचक मोडमा राजनीति: संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीको आधार प्रस्तुत गर्न सांसदहरुलाई आह्वान

1621521523president.jpg
काठमाण्डौ । अबको २१ घण्टा नेपालको राष्टिय राजनीति रोचक हुने भएको छ । मन्त्रीपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको कुनै पनि सदस्यलाई बहुमतको आधारसहित नयाँ सरकार गठनको दाबी पेश गर्न भोलि अर्थात जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएसँगै रोचक घटनाक्रमहरु हुने अनुमान गर्न सकिन्छ ।  राष्ट्रपति भण्डारीले ...

राजनीतिमा अबको संभावना: महन्थको नेतृत्वमा सरकार वा अर्ली इलेक्सन ?

1621517100possible.jpeg
काठमाण्डौ । आफ्नै पार्टीका माधवकुमार नेपाल पक्षको अन्तर्घातका कारण एमालेको तर्फबाट राष्ट्रियसभा सदस्यका आधिकारिक उम्मेद्वार रामबहादुर थापा बादलले हार व्यहोरेसँगै केपी शर्मा ओली आक्रामक बन्ने संकेत देखाएका छन् ।  उनी अब राजनीतिलाई लामो समयसम्म गाँठो पारेर राख्नुभन्दा वारपारको लडाईमा होमिएजस्तो देखिन्छ । यही उद्देश्यले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध