प्रबिधि


जताततै हुनेछन् रोबोटै–रोबोट, मानवताका लागि ठूलो संकट बन्लान् ?

1663570953robots.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई आज संसारभरका सबै प्रविधिमा प्रयोग गरिन्छ। आर्टिफिसियल इन्टेलिजेन्स आफैँमा एउटा प्रविधि हो। स्मार्टफोनको क्यामेरादेखि मेसिन लर्निङसम्म यसको प्रयोग भइरहेको छ। एआई कुनै न कुनै रुपमा हाम्रोवरिपरि अवस्थित छ। एआई मानिसहरुको दैनिक जीवनशैलीको हिस्सा बनिसकेको छ। आर्टिफिसियल इन...

तपाइँको फेसबुक अकाउन्ट अरु कसैले चलाइरहेको त छैन ? यसरी सजिलै पत्ता लगाउन सकिन्छ

1663568790facebook.jpg
काठमाण्डौ । फेसबुक लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो। यसबाट मानिसहरु आफ्ना साथीहरुसँग जोडिन्छन्। यद्यपि, कहिलेकाहीँ हाम्रो फेसबुक अकाउन्ट अरु कसैद्वारा चलाइन्छ। जुन कुरा हामीलाई थाहा हुँदैन। यदि अरु कसैले तपाइँको फेसबुक अकाउन्ट चलाइरहेको छ भने उसले सोसल मिडियामा तपाइँको सबै गतिविधि देख्न सक्छ। यसबाहेक उसले तपाइँको व्यक्तिगत...

ह्वाट्सएप प्रयोगकर्तालाई झट्का ! अब यी स्मार्टफोनमा यो एप नचल्ने

1663222484WhatsApp.jpg
काठमाण्डौ । ह्वाट्सएप प्रयोगकर्तालाई झट्का लागेको छ।  कम्पनीले चाँडै नै धेरै डिभाइसबाट आफ्नो सपोर्ट हटाउन गइरहेको छ। जसका कारण धेरै स्मार्टफोनमा ह्वाट्सएपले अब काम गर्ने छैन। यस्तो अवस्थामा यसलाई प्राइमरी मेसेजिङका रुपमा प्रयोग गर्नेहरुले अब आफ्नो फोन परिवर्तन गर्न आवश्यक हुनेछ। ह्वाट्सएपले समय–समयमा पुराना डिभाइसहरुमा...

1695556604Online-Ad.gif

आजबाट एमडीएमएस कार्यान्वयनमा, अब दर्ता नगरिएका मोबाइल नचल्ने

1663210967mobile.jpeg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ।  नेपालमा मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित थप व्यवस्थित गर्न प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याएको हो। यो प्रविधिक सञ्चालनमा आएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको...

गुगल प्लेस्टोरमा फेरि देखियो खतरनाक भाइरस, तुरुन्त डिलिट गर्नुहोस् यी एप्स

1662958676google.jpg
काठमाण्डौ । गुगल प्लेस्टोर एप एन्ड्रोइड प्रयोगकर्ताका लागि डाउनलोड गर्न सबैभन्दा सुरक्षित मानिन्छ। तर, कहिलेकाहीँ त्यसमा एपसँगै मालवेयर पनि अपलोड हुन्छ। यसका कारण डाउनलोड गर्ने प्रयोगकर्ताको धेरै जानकारी स्क्यामरहरुसमक्ष पुग्छ। शार्कबोट भाइरसको खतरा अहिले फेरि यस्तै रिपोर्ट आएको छ । यसमा गुगल प्लेस्टोरमा दुईवटा एपमा शार्कबोट...

प्रयोगकर्तालाई मालामाल बनाउँदै गुगल, केवल यो काम गर्दा रु. ४० लाखसम्म जित्ने मौका

1662610905google.jpg
काठमाण्डौ । गुगलले तपाइँलाई लाखौँ रकम जित्ने मौका दिइरहेको छ। यसका लागि कम्पनीले बग बाउन्टी कार्यक्रम घोषणा गरेको छ।  यदि तपाइँले यसको ओपन सोर्स सफ्टवेयर गुगल ओएसएसमा कुनै त्रुटि फेला पार्नुभयो भने तपाइँलाई ४० लाख रुपैयाँसम्मको पुरस्कार दिइनेछ। एक रिपोर्टका अनुसार कम्पनीले गुगल ओएसएसमा कुनै त्रुटि फेला पार्नेलाई ३१ हजार ३३७ डलर...

फेसबुक प्रयोगकर्तालाई झट्का ! अब चलाउन पाइने छैन यो फिचर

1662362278facebook.jpg
काठमाण्डौ । फेसबुक एक धेरै लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो। नेपालमा धेरै प्रयोगकर्ताले यो सोसल मिडिया नेटवर्क प्रयोग गर्छन्। तर, कम्पनीले प्रयोगकर्तालाई झट्का दिने भएको छ। फेसबुकको एउटा फिचर छिट्टै बन्द हुने भएको छ। जसका कारण प्रयोगकर्ताले अर्को महिनाबाट त्यो फिचर प्रयोग गर्न पाउने छैनन्।  कम्पनीले बन्द गर्न लागेको फिचर हो,...

‘पैसा देऊ र कसैको पनि फोन ह्याक गर’, यो कम्पनीको यस्तो अफरले मच्चियो हंगामा

1661744841spyware.jpg
काठमाण्डौ । पेगाससको पछिल्लो समय निकै चर्चा हुने गरेको छ। एनएसओ समूहले आफ्नो जासुसी सफ्टवेयर पेगाससको सहयोगमा मानिसका मोबाइल ह्याक गरेको र उनीहरुमाथि नजर राखेको आरोप लागेको थियो।  अहिले फेरि अर्को जासुसी सफ्टवेयर चर्चामा आएको छ। त्यो हो स्पाइवेयर कम्पनीको ‘इन्टेलेक्सा’। यो सफ्टवेयरमार्फ एन्ड्रोइड र आईओएस दुवै उपकरण ह्याक गर्न...

के तपाइँको पासवर्ड पनि यस्तो छ ? ह्याक हुन सक्छ अकाउन्ट

1661515900password.jpg
काठमाण्डौ । तपाइँ अनलाइन उपस्थितिका लागि पासवर्डको महत्वका बारेमा सचेत हुनुपर्छ। तपाइँले कुनै पनि अकाउन्टका लागि पासवर्ड बनाउँदा केही गल्ती गर्नुहुँदैन। पासवर्ड सुरक्षित राख्नका लागि पासवर्ड म्यानेजर एप प्रयोग गरेर ह्याकिङबाट बच्न सकिन्छ भन्ने सोच्नुहुन्छ भने यो यस्तो गल्ती हो । किनकि पासवर्ड म्यानेजर पनि ह्याक हुन्छन्। यसको...

बमजस्तै विस्फोट हुन सक्छ फोन, भुलेर पनि नगर्नु यी काम

1661487212smartphone.jpg
काठमाण्डौ । स्मार्टफोनको ब्याट्री विस्फोट वा फोनमा आगो लाग्ने धेरै घटना भएका छन्। धेरैजसो यस्ता घटना स्मार्टफोन प्रयोगकर्ताकै गल्तीका कारण हुने गरेका छन्।  कतिपय अवस्थामा स्मार्टफोनमा फल्ट हुन्छ तर धेरैजसो अवस्थामा प्रयोगकर्ताको गल्तीका कारण यस्ता दुर्घटना हुने गर्दछ। हाम्रा केही बानीले यस्ता दुर्घटनाको कारण हुन सक्छ...

गुगललाई टिकटकले टक्कर देला ? लन्च गर्यो सर्च इन्जिन

1661485709tiktok.jpg
काठमाण्डौ । लोकप्रिय एप टिकटकको मालिक बाइटडान्सले सर्च इन्जिन सुरु गरेको छ। बाइटडान्सले यो सर्च इन्जिनमा कुनै पनि विज्ञापन नदेखिने प्रतिबद्धता पनि गरेको छ। बाइटडान्सको यो एप हाल त्यो साइबरस्पेसमा लन्च गरिएको छ। जहाँ गुगल वर्षौंदेखि उपस्थित थिएन। बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले कुनै पनि जानकारी बिना वुकोङ सर्च इन्जिन सुरु...

कल रेकर्ड भइरहेको छैन ? अन गर्नुहोस् यो अप्सन, यस्तो छ तरिका

1661064161call.jpg
काठमाण्डौ । तपाइँले एन्ड्रोइड स्मार्टफोनमा धेरै सुविधा पाउनुहुनेछ। यस्तै एउटा सुविधा कल रेकर्डिङ हो।  गुगलले यस वर्षको मे महिनामा कल रेकर्डिङ एपमाथि प्रतिबन्ध लगाएको थियो। यदि तपाइँ तेस्रो पक्ष एपमार्फत कल रेकर्डिङ गर्नुहुन्छ भने तपाइँ अब यो सुविधा प्राप्त गर्नुहुने छैन। तर, यसपछि पनि तपाइँ सजिलै कसैको कल रेकर्ड गर्न सक्...

मेगा इभेन्टबीच लन्च गरिँदैछ सामसुङको ‘फोल्ड ४’ र ‘फ्लिप ४’ स्मार्टफोन, कति पर्ला मूल्य ?

1660118994samsung.jpg
काठमाण्डौ । सामसुङको वर्षको दोस्रो ठूलो इभेन्ट ग्यालेक्सी अनप्याक्ड २०२२ आज अर्थात् अगस्ट १० मा आयोजना हुँदैछ। यो कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड ४ र सामसुङ ग्यालेक्सी जेड फ्लिप ४ लन्च गरिने छ। दुवै स्मार्टफोन फोल्ड ३ र फ्लिप ३ को सक्सेसरका रुपमा आउनेछन्। कम्पनीले आफ्नो आधिकारिक युट्युब च्यानल, सामसुङ न्युजरुम र वेबसाइटबाट...

आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक, के–के छन् विशेषता र सुविधा ?

1660026054Y15CNepal-1.jpg
काठमाण्डौ । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ। वाई१५सीको लन्चसँगै भिभोले युवाहरुलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरु र विभिन्न मूल्य दायराहरुमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो। सिमलेस अनुभव सुनिश्चित...

एनसेलको नौलो प्रयोग: महिला कर्मचारी मात्रै राखेर महाराजगञ्जमा सेन्टर सञ्चालन

1657791943ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण रुपमा महिला कर्मचारीहरु मात्र रहेको एनसेल सेन्टर संचालनमा ल्याएको छ ।  महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत पुग्ने कम्पनीको दाबी छ ।  आफ्नो शाखा तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध