काठमाण्डौ । एनआइसी एशियाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेडका जीवनबिमा पोलिसीहरु बिक्री गर्ने भएको छ ।
यो सम्बन्धमा बैंक र इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब यस एनआइसी एशिया बैंकका ग्राहकले मुलुकभर फैलिएका आफ्ना २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका जीवन बीमा पोलिसीहरु खरीद गर्न सक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago