mahalaxmi life insurance

प्रभू र महालक्ष्मी लाइफबीच बराबरी हैसियतमा मर्जर हुने(फोटो फिचरसहित)

165780448829303184454970529936677689127702920400270223n.jpg
काठमाण्डौ । प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ ।  बिहीबार साँझ एक समारोहका बीच दुवै कम्पनीका अध्यक्षले मर्जरको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका हुन् ।  ठमेलस्थित होटल अलफ्टमा एक समारोहका बीच दुई बीमा कम्पनीका अध्यक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका...

महालक्ष्मी लाइफले ९० करोडको आइपीओ जारी गर्ने, अधिकृत पूँजी ५०० करोड बनाउने

1652004310mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ ।  यस्तै, कम्पनीले आफ्नो पूँजीमा पनि व्यापक बढोत्तरी गर्ने निर्णय गरेको छ ।  महालक्ष्मी लाइफको आइतबार काठमाण्डौको कमलपोखरीस्थित होटल हुकुम दरबारको सभाहलमा सम्पन्न विशेष वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।  साधारणसभाले कम्पनीको...

महालक्ष्मी लाइफद्वारा पोलिसी बोनसको घोषणा, नयाँ कम्पनीमध्ये पहिलो

1605683600mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।    बीमा समितिको कात्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक,...

1695556604Online-Ad.gif

महालक्ष्मी लाइफको बिमाशुल्कमा २४५% को छलाङ, आम्दानी–खर्चको सन्तुलन

1597553227mahalaxmi.jpg
काठमाण्डौ । देशको कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा शुल्क आर्जनतर्फ २४५.४५ प्रतिशतको छलाङ मारेको छ ।  आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद बिमा शुल्क आर्जन ८६ करोड ८३ लाखको उचाईमा पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा २५ करोड १३ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीले ९४ करोड ८० लाख...

महालक्ष्मी लाइफका ग्राहकले सेलपेबाटै बिमा प्रिमियम तिर्न सक्ने

1595509001CellPayMahalaxmi.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर...

‘हामी लामो रेशका घोडा हौं’

1595421284kamal.jpg
महालक्ष्मी लाइफ इन्स्योरेन्स मुलुकको कान्छो जीवन बिमा कम्पनी हो । कान्छो जीवन बिमा कम्पनी भए पनि यसलाई बिमा क्षेत्रमा लामो अनुभव हासिल गरेका र इतिहास बनाएकाहरुले हाँकिरहेका छन् । यहीकारण छोटो समयमै महालक्ष्मी लाइफका मुख्य परिसूचकहरु बलिया बन्न थालेका छन् । महालक्ष्मी लाइफले सूचकमा मात्र आफूलाई अब्बल बनाइरहेको छैन, बिमा बजारमै पृथक र...

महालक्ष्मी लाइफमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना बीमा

1590313406Mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरो बीमा गरिदिएको छ। विश्व महामारी कोरोनाभाइरसको विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ। यस्तो अवस्थामा प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा र उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने...

लकडाउनपछिको कृषि: क्रान्तिकारी परिवर्तनको आशामा

1588052529RK-Bhattari.jpg
– रमेशकुमार भट्टराई विश्वका २०० भन्दा बढी राष्ट्र कोरोना संक्रमणसँग एकैपटक जुधिरहेका छन्। गरिबदेखि सम्पन्न तथा कमजोरदेखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पीडित छन्। नेपालमा कोरोना संक्रमण संख्या बढेसँगै १ महिनादेखि देश पूर्ण रुपमा लकडाउनमा छ। उद्योग–व्यवसाय तथा आवतजावत ठप्प छन्। संगठित तथा असंगठित क्षेत्रका गरी १० लाखभन्दा बढी...

महालक्ष्मी लाइफबाट कोरोना कोषमा रु. १३.३४ लाख सहयोग

1586681120MLIL-Final.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स र सो कम्पनीका सीइओबाट गरी कुल १३ लाख ३४ हजार सहयोग गरिएको छ ।  महालक्ष्मी लाइफले एक विज्ञप्ति प्रकाशित गरी यो विषयमा जानकारी दिएको हो ।  कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओद्वारा कोराना कोषमा २ महिनाको तलबभत्ता सहयोगको घोषणा

1585802643mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्। सीईओ भट्टराई एक विज्ञप्ति प्रकाशित गर्दै घोषणा गरेका हुन्। विश्व महामारी यो भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको मात्र...

महालक्ष्मी लाइफले घरबाटै बिमा सेवा दिने

1585024186logo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको हो। यो अवधिमा...

महालक्ष्मी लाईफको चारदिने जीवन बीमासम्बन्धी तालिम सम्पन्न

1584871726mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित...

राष्ट्रिय संकटमा यसरी गरौं बीमा कारोबार

1584785570rk.jpg
रमेशकुमार भट्टराई-सीइओ(महालक्ष्मी लाइफ इन्स्योरेन्स)  कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरी अत्यावश्यकबाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ।  बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ। मानिसको जीवनमा भबिष्यमा...

धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

1583047989mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ।  प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जनाभन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई टेस्ला डाइग्नोस्टिक क्लिनिकमा विशेष छुट

1582100123Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र कर्मचारीले काठमाण्डौको बलुवाटारस्थित टेस्ला डाइग्नोस्टिक क्लिनिक प्रालिबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  इन्स्योरेन्स र क्लिनिकबीच यस विषयमा सम्झौता भएको हो। सम्झौतामा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध