काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको गत माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २२ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ रहेका छन्।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतबल फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19