Nerude laghubitta Bittiya Sanstha Limited

नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1698575794nerude.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  केन्द्रीय बैंकले गत कात्तिक ३ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो।  यी दुवै लघुवित्तबीच गत...

नेरुडे र मिर्मिरे लघुवित्तले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1681008388SGM.png
काठमाण्डौ । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्।  दुवै लघुवित्तको सञ्चालक समितिले विशेष साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्ने निर्णय गरेका हुन्। नेरुडेको सभा मोरङको विराटनगरस्थित उद्योग संगठनको सभाहलमा बिहान ११ बजेबाट र मिर्मिरेको सभा काभ्रेको धुलिखेलस्थित होटेल...

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

1680412785merger.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  दुवै लघुवित्तबीच गत बिहीबार मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।  नेरुडे मोरङ जिल्लाको विराटनगरमा केन्द्रीय...

1695556604Online-Ad.gif

आजसम्म कायम सेयरधनीले शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश पाउने

1675049283book-close.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ १६ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज माघ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग...

नेरुडे लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1673836033Nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल...

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता

1672115359merger.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  विराटगरमा सोमबार दिउँसो एक कार्यक्रमबीच नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले आपसमा मर्जरमा जाने प्रारम्भक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै लघुवित्त संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन्।  नेरुडे मोरङ...

नेरुडे लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1671684495nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोडको कुल २३.१५७९ प्रतिशतले हुन आउने १३ करोड ८९ लाख ४७ हजार ३६८.४२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

मुख्य सूचकहरुमा नेरुडे लघुवित्तको खराब प्रदर्शन, नाफामा ६४%को संकुचन

1668309898nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.१४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन...

पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई नेरुडे लघुवित्तको आग्रह

1667964974nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ५ आर्थिक वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ।  संस्थाले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०६६/६७, २०६७/६८, २०६८/६९, २०७०/७१ र २०७२/७३ को नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो। नगद लाभांश लिन आउँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै...

वार्षिक औसत २८% लाभांश बाँडेको नेरुडेको सेयर बजारमा आगामी यात्रा कस्तो रहला ?

1651225268Nerude-elliott-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । राष्ट्रियस्तरको ‘घ’ वर्गको वित्तीय संस्था नेरुडे लघुवित्त वित्तीय संस्था २०५० सालमा सुनसरीलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो। यो संस्था पूर्वाञ्चलकै सबैभन्दा पहिलो लघुवित्त पनि हो। नेरुडेले देशका ३१ वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रवाह गरिरहेको छ।  आधारभूत...

नेरुडे लघुवित्तको नाफा २०.५३%ले बढ्दा अन्य सूचक कस्ता ?

1651203907nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १८ करोड ४८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २०.५३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १५ करोड ३३...

नेरुडे लघुवित्तको नाफामा ७७.३२%को छलाङ, ईपीएसमा ३५.१५%को बढोत्तरी

1643859733nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १३ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७७.३२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ७ करोड ४२ लाख...

मूल्य समायोजनपछि नेरुडे लघुवित्तको सेयरभाउ कति ?

1639279587nerude.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मूल्य समायोजन गर्दै प्रतिकित्ता नेरुडेको १०४१.१८ रुपैयाँ कायम गरेको छ। यसको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १२६४.९० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै नेरुडेको सेयर...

लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

1637641485nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले वार्षिक साधारणसभा पुस १० गते आयोजना गर्ने निर्णय गरेको छ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २२.६१८५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २१.४८७६ प्रतिशत बोनस सेयर र कर...

नेरुडे लघुवित्तको नाफामा उछाल, रिजर्भमा ५१.७९%को बढोत्तरी

1636946769nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१६.३२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध