काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago