global ime laghubitta bittiya sastha

ग्लोबल आइएमई लघुवित्तको अधिकांश वित्तीय सूचकमा सुधार, एनपीएल भने बढ्यो

1698807075global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

इम्पेयरमेन्ट चार्ज बढ्दा ग्लोबल आइएमई लघुवित्तको नाफा प्रभावित, ५२.१७%ले घट्यो ईपीएस

1691725615global.png
काठमाण्डौ । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज बढ्दा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म खुद नाफा प्रभावित बन्न पुगेको छ।  आज सर्वाजनिक चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.६४ प्रतिशत...

ग्लोबल आइएमई लघुवित्तको वार्षिकोत्सवमा विविध कार्यक्रम

1684488080IMG7738.jpg
काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औँ वार्षिकोत्सव मनाएको छ।  ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाका माध्यमबाट आर्थिक तथा सामाजिक...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई लघुवित्तको जोखिम तथा कर्जा व्यवस्थापन तालिम

1678866411IMG20230313082147.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको २७ वटा शाखाका फिल्ड सहायकहरुको अन्तर्क्रियासहित जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ।  नेपालगन्जको न्यु होटेल इन्द्रेणी एन्ड रेस्टुरेन्टमा फागुन २९ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका कर्जा विभाग...

ग्लोबल आइएमई लघुवित्तद्वारा रु. १०.२५ लाख बीमा भुक्तानी

1678608887IMG-8ff4c8f7cd7fc514590d0718d90e124e-V.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरले ऋणी सदस्यको मृत्यु भएकोमा रु.१० लाख २५ हजार बीमा रकम भुक्तानी गरेको छ।  बौदिकाली गाउँपालिका–२ की सदस्य केशरी दरैको गाडी दुर्घटनामा परी निधन भएकोमा संस्थाको ऋणी बीमा कार्यक्रममार्फत रु. १० लाख २५  हजार मृतकका पति खेमचन्द्र दरैलाई प्रदान गरेको हो।...

ग्लोबल आइएमई लघुवित्तको एजीएम आज, के-के छन् अजेन्डा ?

1678241874Global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा (एजीएम) आज फागुन २४ गते डाकेको छ।  सभा पोखराको बेस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश...

ग्लोबल आइएमई लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1676428576global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आपनो १० औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको मंगलबार (फागुन २ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बैस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

1674102054global-ime.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ११ करोड ५ लाख १७ हजार ८६५.२० रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

ग्लोबल आइएमई लघुवित्तको कास्कीमा सीपमूलक तालिम

1671517510IMG-fbcc1e2e9878e5d28b4710bcf8d54c4a-V.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको नौडाँडामा सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ।  संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवसाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो। डल, कुशन, खेलौनालगायतका सामानहरु बनाउनेसम्बन्धी तालिम संस्थाको नौडाँडा शाखाले आयोजना गरेको थियो।  तालिममा ३० जना...

ग्लोबल आइएमई लघुवित्तको नाफामा ५८.१५%को गिरावट, रिजर्भमा सामान्य बढोत्तरी

1667791658Global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.१५ प्रतिशतले कमी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा...

ग्राहक सदस्यलाई ग्लोबल आइएमई लघुवित्तको सीपमूलक तालिम

16635012991-1.jpg
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको भक्तपुरको ताथलीबाट २० जना ग्राहक सदस्यलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे छ।  वित्तीय संस्थासँग आबद्ध सदस्यहरुको आम्दानीको स्रोत वृद्घि गराउने उद्देश्यका साथ सञ्चालन भएको तालिममा अध्यक्षता सोही शाखा प्रमुख प्रदीप लामिछानेले गरेका थिए। तालिममा रबिना...

ग्राहक सदस्यलाई ग्लोबल आईएमई लघुवित्तको बाख्रापालन तालिम

16631592271663155045506.jpg
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने तथा अवलोकन भ्रमण गराउने क्रममा आज रौतहटको समनपुर शाखा कार्यालयबाट ८० जना ग्राहक सदस्यलाई बाख्रापालन तालिम प्रदान गरेकोे छ। वित्तीय संस्थासँग आबद्ध सदस्यहरुको आम्दानीको स्रोत वृद्घि गराउने उद्देश्यका साथ सञ्चालन...

ग्लोबल आइएमई लघुवित्तको नाफा रु. २५ करोड माथि, एनपीएलमा सुधार

1658802866global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा १०.०५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष संस्थाले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर २५ करोड ५...

ग्लोबल आइएमई लघुवित्तद्वारा रु. १५ लाखको छात्रवृत्ति वितरण

1657695499global-ime-laghubitta.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ।  यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदीप आचार्यले जानकारी दिए। कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जहेन्दार...

ग्लोबल आइएमई लघुवित्तद्वारा विद्यालयलाई युरोगार्ड हस्तान्तरण

1653570066global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा–२७ एकताटोल कुमालगाँउमा रहेको श्री कल्याण आधारभूत विद्यालयलाई युरोगार्ड हस्तान्तरण गरेको छ।  विद्यालय प्राँगणमा आयोजित एक कार्यक्रमबीच संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले विद्यालयकी प्रधानाध्यापिका सरस्वतीदेवी भण्डारीलाई उक्त युरोगार्ड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध