काठमाण्डौ । कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १२ प्रतिशत हाराहारी पुर्याएको हिमालयन बैंकले नयाँ दर सार्वजनिक गरेको छ ।
नेपाल राष्टबैंकको ३ बुँदे निर्देशनपछि हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
हिमालयन बैंकमा अब मुद्दति निक्षेप राख्दा अधिकतम ९.३६ प्रतिशत वार्षिक ब्याजदर पाइनेछ ।
यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम भएको छ । बैंकले बचत खाताको ब्याजदर न्यूनतम ४.५६ प्रतिशतदेखि अधिकतम ६.५६ प्रतिशत कायम गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago