interest rate

वाणिज्य बैंकहरुको आधारदर धमाधम सिंगल डिजीटमा, कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ ?

1705203004bid.jpg
काठमाण्डौ । निक्षेपको ब्याजदर घटेसँगै वाणिज्य बैंकहरुको आधारदर सिंगल डिजीट(एकल अंक)मा झर्न थालेको छ ।  देशका ७ वटा वाणिज्य बैंकहरुको मंसिरको आधार दर सिंगल डिजीटमा झरेको देखिएको हो । यसको अर्थ बैंकहरुबाट कर्जा लिँदा ब्याजदर प्रत्येक महिना सस्तिरहेको छ भन्ने पनि हो ।  बैंकहरुको निक्षेपको लागत र अन्य खर्च कम भएका कारण आधारदर निरन्तर...

प्राइम र माछापुच्छ्रेले गरे ब्याजदरमा व्यापक कटौति, अरु बैंकले के गरे ?(टेबलसहित)

1705199417interest-rrrr.jpg
काठमाण्डौ । बीस वाणिज्य बैंकमध्ये १७ वटाले माघका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकले ब्याजदरमा भारी कटौति गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार पुसको तुलनामा एनएमबी र एभरेष्ट बैंकले ब्याजदर घटाएका छैनन् भने बाँकी सबैले घटाएर प्रकाशित गरेका छन्...

कुमारी बैंकद्वारा मुद्दति निक्षेपको ब्याजदरमा करिब १३% को कटौति, लोन पनि सस्तियो

1704939275kbl1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पुसको तुलनामा माघका लागि निक्षेपको ब्याजदर करिब १३ प्रतिशतले घटाएको छ ।  माघ १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार निक्षेपकर्ताले व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम ८.११ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेछन् ।  पुसका लागि भने मुद्दति निक्षेपको व्यक्तिगततर्फको अधिकतम...

1695556604Online-Ad.gif

अमेरिकामा ३% भन्दा कममा झर्दै ब्याजदर,कस्तो रहला मन्दीको अवस्था?

1703995628fed.jpg
काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले ब्याजददरलाई ३ प्रतिशतभन्दा कममा झार्ने सम्भावना रहेको छ । उपभोक्ता खर्चमा आउने कमीले सन् २०२४ मा सामान्य मन्दी आउन सक्ने भएकाले फेडरल रिजर्भले ब्याजदर ३ प्रतिशतभन्दा कममा झार्न सक्ने युबीएसका प्रमुख अमेरिकी अर्थशास्त्री जोनाथन पिंगले बताएका हुन् ।  यसले २२५...

विकास बैंकहरुबीच निक्षेपको ब्याजदर घटाउने प्रतिस्पर्धा, सांग्रिलाबाट ऋण लिँदा सबैभन्दा सस्तो

1702788313interest-rrr.jpeg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबीच ब्याजदर घटाउने दौड सुरु भएको देखिएको छ ।  पुसका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले मंसिरको तुलनामा निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  निक्षेपको ब्याजदर घटेसँगै यसले बैंकहरुको स्रोतका लागि गर्ने खर्च घटाउँछ, जसको प्रभाव आधारदरमा पर्छ । निक्षेपको ब्याजदर घटाउँदा आधार दर...

ब्याजदर घटाउने दौडमा वाणिज्य बैंक: २ ले स्थिर राख्दा १८ ले घटाए, औसत दर घटेको घट्यै

1702783312upset.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।  अधिकांशले ब्याजदरमा कटौति गरेपछि मंसिरको तुलनामा पुस महिनाका लागि तोकिएको ब्याजदरको औसत पनि घटेको छ ।  सानिमा र प्रभू बैंकबाहेक अन्य १८ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।...

कर्जाको ब्याजदर घटाउन कुमारी बैंक आक्रामक, प्रिमियमदरमा २२.२२% कटौतिको घोषणा

1702527889kumari.png
काठमाण्डौ । मौद्रिक नीतिको पहिलो समीक्षापछि निक्षेपको ब्याजदर घटाउने पहिलो बैंक बनेको कुमारी बैंक लिमीटेडले कर्जाको प्रिमियम दर समेत घटाएर ऋणिलाई राहात हुने काम गरेको छ । बैंकले कर्जा प्रवाह गर्दा बेसरेटमा जोड्ने अधिकतम प्रिमियम दरलाई ह्वात्तै घटाएको हो ।  बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी जनवरी १, २०२४ देखि लागू...

बैंकहरुबीच ब्याजदर घटाउने प्रतिस्पर्धा, महालक्ष्मी विकास बैंक पनि आक्रामक

1702521347iii.jpg
काठमाण्डौ । प्रणालीमा पर्याप्त तरलता भएकै अवस्थामा केन्द्रीय बैंकले कतिपय पोलिसी रेटहरु समेत घटाएपछि बैंकहरुबीच ब्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ । यो क्रममा राष्ट्रिय स्तरको विकास बैंक, महालक्ष्मी विकास बैंकले पुरानो ब्याजदरमा करिब १४ प्रतिशतसम्मको कटौति गरेको छ ।  मंसिर १ गतेदेखि लागू मुद्दति निक्षेपको ब्याजदरमा यो बैंकले...

एनएमबी बैंकको ब्याजदरमा व्यापक कटौति, करिब १३% ले घट्यो

1702261531interest-rate-low.jpeg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले मंसिरको तुलनामा करिब १३ प्रतिशतले ब्याजदर घटाएको छ ।  बैंकले मंसिर २५ अर्थात आजैदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर करिब १३ प्रतिशतले घटाएको हो ।  मंसिर १ गतेदेखि लागू भएको बचत तथा मुद्दति निक्षेपका अधिकांश स्किमका ब्याजदरमा निकै ठूलो परिवर्तन गरिएको छ।  उदाहरणका लागि मंसिर १ गतेदेखि...

मंसिरका लागि दुई फाइनान्सले स्थिर राखे ब्याजदर

1699765776finance.jpg
काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीले मंसिरका लागि ब्याजदर स्थिर राखेका छन्।  रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले मंसिरका लागि ब्याजदर स्थिर राखेर प्रकाशित गरेका हुन्। यी दुवै फाइनान्सले कात्तिक महिनाकै मुुद्दति निक्षेपको अधिकतम ब्याजदर मंसिरमा निरन्तरता दिएका छन्। रिलायन्स फाइनान्सले कात्तिकमा ३ वर्ष र सोभन्दा माथि अवधिको...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटायो मंसिरका लागि ब्याजदर

1699762364standardf.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज मंसिरका लागि ०.२५ प्रतिशतको विन्दुले ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.९७ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.२२ प्रतिशत...

मंसिरका लागि कृषि विकास बैंकले पनि घटायो ब्याजदर

1699759091adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले पनि मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज मंसिरका लागि ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको...

मंसिरका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआईसी, डिपोजिटको रिटर्न सिंगल डिजीटमा सीमित

1699609098nica.jpg
काठमाण्डौ । ब्याजदर वृद्धिमा सधैं अगाडि देखिइँदा विवादमा तानिने गरेको एनआईसी एशिया बैंकले मंसिरका लागि भने ब्याजदर घटाएर प्रकाशित गरेको छ ।  एनआईसी एशिया बैंकले लामो समयसम्म डबल डिजीटमा रहेको मुद्दति निक्षेपको ब्याजदर घटाएर सिंगल डिजीटमा झारेको हो ।  कात्तिकमा एनआईसी एशिया बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ११.००३...

‘बैंकिङ स्लोडाउनमा जानसक्छ, सजग बन्ने बेला भयो’

1699271373332810867167639872618210962779426103889324n.jpg
काठमाण्डौ । विश्वव्यापी मन्दी, मूल्यवृद्धि, उच्च ब्याजदर र इजरायल–प्यालेस्टिनबीचको युद्ध लगायतका कारण नेपालको बैंकिङ क्षेत्र पनि स्लोडाउनमा जाने खतरा उत्पन्न भएको बैंकरहरुले दाबी गरेका छन् ।  स्लोडाउनमा जाने संकेत देखिए पनि सबै कुरा नियन्त्रणमै रहेको र बैंकहरुका विभिन्न सूचकमा देखिएको समस्या व्यवस्थापन गर्न सकिने अवस्थामा...

‘आधारदर सिंगल डिजीटमा, मंसिरमा ब्याजदर थप घट्छ’

16992698703997553457288160593010802218395343216232443n.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का सल्लाहकार तथा वरिष्ठ बैंकर अशोक एसजेबी राणाले मंसिरमा बैंकको ब्याजदर घट्ने दाबी गरेका छन् ।  एनबीएले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् ।  अघिल्ला महिनाहरुबाट नै ब्याजदर क्रमशः घटिरहेको र तत्काल पुनः बढ्ने कुनै कारण नभएकोले मंसिरमा ब्याजदर घट्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध