3rd quarter report

बीओकेले कमाल देखाएन, रिजर्बबाहेकका सूचक स्थिर

1524713241bok.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा बैंक अफ काठमाडौँको खराब कर्जा अनुपात बढेको छ । बैंकले खराब कर्जा उठाउन नसक्दा समग्र नाफामा समेत असर परेको छ । बैंकले बिहीबार प्रकाशित गरेको तस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात  ३ दशमलव ४१ प्रतिशतले वृद्धि भई कूल कर्जाको १ दशमलव ८२ प्रतिशत पुगेको...

निक्षेपमा गिरावट व्यहोरेको स्ट्याण्डर्ड चार्टर्डको खूद नाफामा छलाङ !

1524711100scb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेप वृद्धि गर्न सकेन । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप परिचालनमा १२.२९ प्रतिशतले गिरावट व्यहोरेको यो बैंकले खूद नाफातर्फ भने कमालको प्रगति गरेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले समीक्षा अवधिमा १ अर्ब ५१ करोडको हाराहारीमा खूद नाफा आर्जन...

झनै मजबुत बन्यो एनएमबी बैंक: अधिकांश सूचक उत्साहप्रद

1524710019nmb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  एनएमबी बैंकले राम्रो प्रगति गरेको छ । यो बैंकले खूद नाफामा २३.३० प्रतिशतको वृद्धि गरेको छ भने सबै मुख्य सूचकमा फड्को मारेको छ ।    बैंकले समीक्षा अवधिमा १ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको थियो ।    एनएमबी...

1695556604Online-Ad.gif

लगानीकर्तालाई निराश बनायो ओम डेभलपमेन्ट बैंकले, व्यवसाय बिस्तारमा ध्यान नदिंदा नाफा स्थिर

1524626071om.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक  वर्षको तेश्रो त्रैमासमा खासै कमाल देखाउन सकेन । यो बैंकले गत वर्षको यही अवधिको तुलनामा नाफामा झिनो मात्र प्रगति गर्न सकेको हो ।  अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा २६ करोड ५७ लाख रहेकोमा यो वर्ष २६ करोड ६२ लाख मात्र भएको हो । यो हिसाबले नाफामा ५ लाख रुपैयाँको मात्र वृद्धि गर्न...

नाफा बढे पनि गरिमा बैंकको इपीएसमा पहिरो !

1524625137profitLoss-final.jpg
काठमाण्डौ । गरिमा विकास  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा १३.२८ प्रतिशतको वृद्धि गरे पनि प्रतिसेयर आम्दानी(इपीएस)मा भने पहिरो व्यहोरेको छ ।  अघिल्लो वर्ष १ अर्ब २९ करोड रहेको चुक्तापूँजी बढेर यो वर्ष २ अर्ब ५३ करोड पुगेको छ । यसरी चुक्तापूँजीमा ९५.५० प्रतिशतको वृद्धि भए पनि...

झन्-झन् बलियो बन्दै इन्भेष्टमेन्ट बैंकः नाफा २.८३ अर्ब, अधिकांश सूचक मजबुत

1524623267nibl.jpg
काठमाण्डौ । संभावित जोखिम  व्यवस्थापन कोषबाट ५९ करोड राइट ब्याक गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो बैंकको खूद नाफा १९.३८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ३७ करोड रहेको थियो ।  सेयर बजारका लगानीकर्ताका...

लक्ष्मी लघुवित्त: खूद नाफा घट्यो, रिजर्ब बढ्यो

1524546528laxmi-laghubitta.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा लक्ष्मी लघुवित्त बित्तीय संस्थाको खूद नाफा घटेको छ । तरलता अभाव र त्यसबाट उत्पन्न  हुनसक्ने संकट टार्न भन्दै ब्याजदरमा भएको अस्वस्थ्य प्रतिस्पर्धाको असर अधिकांश लघुवित्त संस्थाहरुको वित्तीय विवरणमा देखिइरहेको छ । यही क्रममा लक्ष्मीको नाफा समेत ७ करोड ८३ लाखबाट घटेर ६ करोड ६६ लाखमा...

इपीएस बढाउने पहिलो वाणिज्य बैंक बन्यो प्राइम, अधिकांश सूचकमा छलाङ

1524540467profit-from-your-brand.jpg
काठमाण्डौ । दोश्रो त्रैमासमा कमालको प्रगति विवरण पस्किएको प्राइम कमर्सियल  बैंकले आफ्नो तेश्रो त्रैमासमा आफूलाई अर्ब क्लबमा प्रवेश गराउँदै नाफा लगायत अधिकांश सूचकमा फड्को मारेको छ । यो बैंक हालसम्म तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये एकमात्र त्यस्तो बैंक हो, जसको प्रतिसेयर आम्दानी(इपीएस) बढेको छ । यो...

नाफामा ४१ % को फड्को मारेको लक्ष्मी बैंकको रिजर्बमा किन गयो पहिरो ?

1524540509laxmi-bank.jpg
काठमाण्डौ । खूद नाफातर्फ ४१ प्रतिशतको छलाङ मारे पनि लक्ष्मी बैंकको रिजर्ब कोषमा भने पहिरो गएको देखिएको छ ।  बैंकले मंगलबार प्रकाशित गरेको अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार ५६ करोड ९१ लख रुपैयाँमा सीमित नाफा बढाएर ८० करोड २६ लाखको उचाई चुमाए पनि बित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण सूचक रिजर्ब कोषमा भने ५० प्रतिशतको...

निक्षेप घटे पनि एसबीआई बैंकको अधिकांश सूचकमा लोभलाग्दो प्रगति

1524538597sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले निक्षेप परिचालन घटेको रिपोर्ट सार्वजनिक गरेको छ ।  मंगलबार प्रकाशित बैंकको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप परिचालन घटेको हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ८५ अर्ब ४६ करोड निक्षेप संकलन गरेकोमा समीक्षा अवधिमा घटेर ८३ अर्ब ८४...

कान्छो वाणिज्य बैंकको छलाङ: नाफामा १०३ % को वृद्धि, अधिकांश सूचकमा फड्को

1524537590ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  कमालको प्रगति गरेको छ ।  यो बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ करिब १०३  प्रतिशतको  छलाङ मारेको हो ।  अघिल्लो आबको यही अवधिमा यो बैंकले ३१ करोड नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा...

खस्कियो हिमालयन बैंकः संचालन नाफा घट्यो, एनपिएल बढ्यो

1524534770hbl.jpg
काठमाण्डौ  । हिमालयन बैंकको अवस्था खस्किँदै गएको छ । चालु आर्थिक वर्षको  तेश्रो त्रैमासको मंगलबार  प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा यो बैंकका केही महत्वपूर्ण सूचक खराब बन्दै गएको देखिएको हो ।  समीक्षा अवधिमा बैंकको संचालन नाफा घटेको र निस्क्रिय कर्जा(एनपिएल) समेत नियन्त्रण भन्दा बाहिर गएको देखिएको छ ।  बैंकले अघिल्लो ...

पूँजीअनुसार नाफा नकमाउँदा इपीएस कसरी घट्छ ? ज्योति विकास बैंकलाई हेर्नू

1524454493loss.jpg
काठमाण्डौ । पूँजी अनुसार नाफा कमाउन नसक्दा त्यसले बैंक  तथा बित्तीय संस्थाहरुको प्रति सेयर आम्दानीमा कति हदसम्म पहिरो जानसक्छ भन्ने उदाहरण ज्योति विकास बैंक भएको छ । यो बैंकका अधिकांश सूचक निकै उत्साहप्रद रहे पनि बढेको पूँजी अनुसार नाफा कमाउन नसक्दा प्रतिसेयर आम्दानीतर्फ भने भीषण पहिरो गएको देखिएको छ ।  ज्योति विकास बैंकले सोमबार...

ग्लोबल आइएमई बैंकको प्रगतिमा किन लाग्यो यस्तो ब्रेक ?

1524452595global-ime-bank.jpg
काठमाण्डौ । दोश्रो त्रैमाससम्म आशालाग्दो गतिमा दौडिरहेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको छ । यो बैंकले गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २.१२ प्रतिशतले नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको हो ।  सोमबार प्रकाशित बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा...

नेपाल बैंक: रिजर्बमा छलाङ, एनपिएल अनियन्त्रित

1524452752Nepal-Bank-Limited.jpg
काठमाण्डौ । आफ्नो नाममा भएको अचल सम्पत्ति बिक्री गरेर उच्च नाफा भएको देखाउने गरेको आरोप खेपेको नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ती सबै  आरोपहरुको खण्डन गर्दै व्यवसाय गरेरै राम्रो नाफा आर्जन गरेको छ । यहीकारण बैंकको खूद नाफा अघिल्लो आर्थिक  वर्षको सोही अवधिको तुलनामा झिनौ नै सही, बढेको छ ।  बैंकको खूद नाफा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध