Air India

विश्वकै सबैभन्दा ठूलो एभिएसन डिल: यस्तो छ एयर इण्डियाले गर्न खोजेको उथलपुथलको कथा

1676526026222.jpg
नयाँदिल्ली । टाटा समूहले एयर इण्डियाको कमाण्ड सम्हालेदेखि दिन परिवर्तन भएको छ । टाटाको योजना एयर इन्डियालाई विश्वकै उत्कृष्ट एयरलाइन्स कम्पनी बनाउने हो । यस दिशामा ठूलो कदम चाल्दै, एयरलाइन्सले विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौता (एयर इन्डिया इतिहासको सबैभन्दा ठूलो सम्झौता) गरेको छ।  यो सम्झौता अन्तर्गत महाराजले ४७० नयाँ विमान खरिद...

विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने टाटा समूहको घोषणा

1669725960air-india.jpg
काठमाण्डौ । टाटा समूहले विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने घोषणा गरेको छ।  विस्तारा एयरलाइन्स सञ्चालन गर्ने सिंगापुर एयरलाइन्सले पनि यो डिलमा २५० मिलियन डलर लगानी गर्ने जनाएको छ। यी दुवै एयरलाइन्स गाभिने प्रक्रिया सन् २०२४ सम्म पूरा हुने विश्वास लिइएको छ। यसका साथै सिंगापुर एयरलाइन्सको एयर इन्डियामा २५.१ प्रतिशत हिस्सा...

एयर इन्डियामाथि अमेरिकाले लगायो १४ लाख डलर जरिवाना, यस्तो छ कारण

1668497343air-india.jpg
काठमाण्डौ । अमेरिकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलर जरिवाना गरेको छ। अमेरिकी यातायात विभागले सोमबार टाटाको स्वामित्वमा रहेको एयर इन्डिया ६ वटा एयरलाइन्समध्ये एउटालाई यात्रुलाई रिफन्डका रुपमा कुल ६० करोड डलर फिर्ता गर्न...

1695556604Online-Ad.gif

एयर इन्डियाः ७५ वर्षअघि यसरी राखियो नाम, गर्नुपरेको थियो मत सर्वेक्षण

1644146769air-india.jpg
काठमाण्डौ । टाटा समूहले आइतबार एयर इन्डियाको इतिहासका बारेमा रोचक तथ्य सार्वजनिक गरेको छ।  सन् १९४६ मा कुरा हो। जब टाटा सन्सको एक हिस्सा टाटा एयरलाइन्सको विस्तार एक कम्पनीका रुपमा भयो। त्यसपछि यो कम्पनीको नाम छनोट गर्नुपर्ने भयो।  टाटा समूहले आइतबार ट्विट गर्दै उल्लेख गरेको ‘भारतको पहिलो एयरलाइन्स कम्पनीको नामका लागि इन्डियन...

एयर इन्डिया ६९ वर्षपछि पुनः टाटा समूहको स्वामित्वमा आउँदै, कस्ता छन् भावी योजना ?

1643261284air-india.jpg
काठमाण्डौ । भारी ऋणमा डुबेको एयर इन्डिया ६९ वर्षपछि टाटा समूहमा फर्किने तयारीमा छ। यसका लागि लगभग सबै कानुनी औपचारिकता पूरा भइसकेको छ। टाटाले एयर इन्डियाको महिमा फिर्ता ल्याउन समयमै कार्यसम्पादन (अन–टाइम फरफर्मेन्समा जोड दिएको छ। बिहीबारबाट एयर इन्डिया उडानहरुमा चरणबद्ध रुपमा इनह्यान्ड मिल सर्भिस सुरु हुनेछ। एयर इन्डिया आज...

टाटा समूहले किन्यो ऋणमा चुर्लुम्म डुबेको एयर इन्डिया, सरकारले दियो मन्जुरी

1633694760air-india.jpg
काठमाण्डौ । भारतको सरकारी एयरलाइन्स एयर इन्डिया अब टाटा समूहको हुने भएको छ।  भारतको वित्त मन्त्रालयको निवेश तथा लोक परिसम्पत्ति प्रबन्धन विभागका सचिव तुहिन कान्ताले टाटा समूहले १८ हजार करोड रुपैयाँ बोली लगाएर एयर इन्डिया खरिद गरेको छ। कान्तका अनुसार आउँदो १० डिसेम्बरसम्म एयर इन्डिया टाटा समूहलाई हस्तान्तरण गरिनेछ। नागरिक उड्डयन...

एअर इन्डियाको भविष्य अन्यौलमा, टाटा ग्रुप किनेको खबर सत्य नभएको भारत सरकारको दाबी

1633089550air-indai.jpg
काठमाण्डौ । एअर इन्डिया खरिद गर्नका लागि टाटा ग्रुपलाई मन्जुरी दिने निर्णयका विषयमा आएका खबरहरु सत्य नभएको भारत सरकारले स्पष्ट पारेको छ।  भारत सरकारले यस विषयमा सञ्चारमाध्यमहरुमा आएको खबरहरु गलत भएको दाबी गरेको छ। अहिलेसम्म यस विषयमा कुनै निर्णय भइनसकेको बताइएको र यदि कुनै निर्णय भएमा मिडियालाई जानकारी गराइने पनि भारत सरकारले...

एयर इन्डियामा चरम आर्थिक संकट, युरोपका ५ देशमा उडान बन्द गर्ने

1597221025air-india.jpg
काठमाण्डौ । भारतको राष्ट्रियध्वजावाहक हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले भविष्यमा पाँचवटा देशहरुमा आफ्नो उडान सेवा बन्द गर्ने निर्णय गरेको छ। यसका साथै ती देशहरुमा कम्पनीका कार्यालयहरु पनि बन्द गरिने बताइएको छ। निरन्तर बढिरहेको घाटाका कारण कम्पनीले यस्तो निर्णय लिनुपरेको जनाएको छ। कम्पनीले कोपनहेगन (डेनमार्क), मिलान (इटली),...

एयर इन्डियाको विमान दिल्लीबाट लुधियाना पुगेका व्यक्तिमा कोरोना पुष्टि

1590543938air-india-1200-2.jpg
काठमाण्डौ । एयर इन्डिया विमानमा सवार एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यो घटनाले कोरोना संकटबीच भारतले आन्तरिक उडान सुरु गरेकोले आउँदा दिनमा झनै भयावह अवस्था हुन सक्ने आँकलन गर्न थालिएको छ। कोरोना संक्रमण हुन नदिन यात्रुको सुरक्षा प्रबन्धहरु मिलाउँदै भारतका विभिन्न राज्यमा सोमबारदेखि आन्तरिक उडानको अनुमति दिइएको...

एयर इन्डिया आर्थिक रुपमा ध्वस्त, भारत सरकार कम्पनी नै बेच्ने योजनामा

1580118665air-india.jpg
काठमाण्डौ । भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै राजश्व सङ्कलनमा प्रभाव पर्न थालेको भन्दै कम्पनीमा थप पूँजी लगानी नगर्ने नसकिने भारत सरकारको धारणा छ । भारत सरकारले गत वर्ष नै कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध