Ankhukhola Jalvidhyut Company Limited

विद्युत बिक्रीको आम्दानी घट्दा आँखुखोला जलविद्युतको नाफा प्रभावित, अन्य सूचक कस्ता ?

1699148993ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ९६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९.६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  पहिलो त्रैमासमा...

आँखुखोला जलविद्युतले पायो ‘बी माइनस’ रेटिङ, वित्तीय दायित्व पूरा गर्न चुक्नेमा उच्च जोखिम

1694174313ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले ‘बी माइनस’ रेटिङ प्राप्त गरेको छ। यसले यो कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न चुक्नेसम्बन्धमा उच्च जोखिम रहेको मानिन्छ।  इक्रा नेपालले आँखुखोला जलविद्युतलाई (इक्राएनपी–आईआर) बीमा माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । इक्राका अनुसार यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा...

विद्युत नियमन आयोगबाट ङादी ग्रुप र आँखुखोला जलविद्युतले पाए हकप्रद ल्याउने स्वीकृति

1693110526right.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएका छन्।  विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका हुन्। आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई ८०...

1695556604Online-Ad.gif

आँखुखोला जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1690437745nabil.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले निकट भविष्यमा जारी गर्न लागेको चुक्तापुँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ। यसका साथै आँखुखोला जलविद्युतले नबिल इन्भेस्टमेन्टलाई आफ्नो सेयर रजिस्ट्रारमा पनि नियुक्त गरेको छ। सेयर निष्कासन तथा बिक्री प...

१५०% हकप्रद ल्याउन लागेको आँखुखोला जलविद्युत घाटामा, ईपीएस पनि ऋणात्मक

1690079438ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४४ लाख ६१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीले २ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  कम्पनीको विद्युत्...

आँखुखोला जलविद्युतले डाक्यो वार्षिक साधारसभा, १५०% हकप्रद मुख्य अजेन्डा

1686450222ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले चुक्तापुँजीको १.१.५ अनुपात...

विद्युत नियमन आयोगले घटायो आँखुखोला जलविद्युतको प्रस्तावित हकप्रदको आकार

1685528270ankhu.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनीले प्रस्तावको हकप्रदको आकार घटाएको छ।  गत वेशाख १५ गते बसेको आँखुखोला जलविद्युतको सञ्चालक समितिले बैठकले चुक्तापुँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो। उक्त प्रस्तावित हकप्रद स्वीकृतिका लागि कम्पनीले विद्युत नियमन आयोगमा पठाएको...

२००% हकप्रद जारी गर्ने आँखुखोला जलविद्युतको निर्णय, अर्को आयोजनामा लगानी गर्ने, ऋण पनि तिर्ने

1682829209Right-Issue-of-Shares.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १५ गते (शुक्रबार) बसेको बैठकले चुक्तापुँजी ८० करोड रुपैयाँको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। हकप्रद निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा...

आँखुखोला जलविद्युतको नाफामा ७१.५८%को संकुचन, विद्युत बिक्रीको आम्दानी पनि घट्यो

1682827736ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा ७१.५८ प्रतिशतको संकुचन आएको...

२० मे.वा. क्षमताको आयोजनामा ६०% लगानी गर्दै आँखुखोला जलविद्युत कम्पनी

1681014241Ankhukhola.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।  गणेश हिमाल हाइड्रोपावरले प्रवर्द्धन गर्न लागेको उक्त आयोजनामा आँखुखोला जलविद्युत कम्पनीले ६० प्रतिशत लगानी गर्ने निर्णय गरेको छ। यसम्बन्धमा...

आँखुखोला जलविद्युतको नाफामा उछाल, ईपीएस कति ?

1659238081ankhu.jpg
काठमाण्डौ । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीले १० लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।  कम्पनीको...

आँखुखोला जलविद्युतको नाफामा उछाल, ईपीएस कति ?

1651379862ankukhola.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा १ करोड १३ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीको नाफा १६८.५५ प्रतिशतले बढेको छ।  यो अवधिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध