branchless banking

सनराइज बैंकको नवलपुरको मदनपुरमा र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1577104554srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।   बफर जोन युुजर कमिटीका अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक  दर्शन राज अमात्यले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।   सोही दिन कावासोती नगरपालिका अध्यक्ष...

चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1575806459srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले  चितवन  जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ । रत्ननगर नगरपालिकाका अध्यक्ष  हरि कुमार श्रेष्ठ र  बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य  अचुतजङ्ग श्रेष्ठले  एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा  अचुतजङ्ग...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा

1575545693Raninagar-BLB-2.jpg
काठमाण्डौ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा एनआइसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आपm्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा आज बिहीबाट सञ्चालमा  ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा

1574596295Odwalia-BLB-opening-Pic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा आपm्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा मंसीर ६ गतेबाट संचालनमा ल्याएको...

रुपन्देहीको शुद्धोधनमा एनआइसीको शाखारहित बैंकिङ्ग

1534943761nica11.png
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको भुजौलीमा आफ्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा भदौ ६ गतेबाट संचालनमा ल्याएको छ ।  सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरे । सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुत्त...

सिरहाको भोक्राहामा एनआइसीको शाखारहित बैंकिङ्ग सेवा

1526908634nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आफ्नो आठौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  जेठ ६ गते एक कार्यक्रमका बीच सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरेका हुन्...

सुनसरीको चक्रघट्टीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

1525605007blb.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका वडानम्बर ६, मुनाल चौक, चक्रघट्टीमा आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवाको थालनी गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्रप्रसाद गुप्ताले एक समारोहका बीच गरेका बैंकले जनाएको छ । सो अवसरमा शाखारहित...

किर्तिपुरको भत्केपाटीमा एनआइसी एशियाको शाखारहित बैंकिङ्ग

1525012523nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तारको कामलाई तीव्र पारेको छ। यही क्रममा बैंकले छैठौ शाखारहित बैंकिङ्ग सेवा बैशाख १५ गते कीर्तिपुर नगरपालिकाको भत्केपाटीबाट संचालनमा ल्याएको छ ।  सो शाखारहित बैंकिङ्ग...

एनआइसी एशियाको नयाँ इनिङ, शाखारहित बैकिङ सेवामा आक्रामक बन्ने संकेत

1505039910nica.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा आक्रामक एनआइसी एशियाले शाखारहित बैकिङ सेवाको आक्रामक सुरुवात गरेको छ ।  ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्न तथा गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि बैंकले एकसाथ तीन ठाउँबाट शाखारहित बैंकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको हो । बैंकले यही भाद्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध