budget 2064/65

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

1496069803mahara-g.jpg
काठमाण्डौ । सरकारले पूर्वाधार विकास बैंक स्थापना गर्ने भएको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षका लागि सोमबार व्यवस्थापित संसदमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास बैंक स्थापनाको घोषणा गरेका हुन् ।  उनले पूर्वाधार क्षेत्र तथा ठूला जलविद्युतको विकासका लागि सोही क्षेत्रमा मात्र काम गर्ने...

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

1496068503hydropower2.jpg
काठमाण्डौ । सरकारले आगामी ७ वर्षभित्रमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने नीति लिइएको घोषणा गरेको छ ।  उज्यालो नेपाल अभियान अन्तगर्त विशेष कार्यक्रम लागूू गरी आगामी ७ वर्षभित्रमा १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।  उनका अनुसार समग्र ऊर्जा क्षेत्रको विकासको लागि...

४ लाख रोजगार सिर्जना गरिने

1496068603jobs-final.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा ४ लाख रोजगार सिर्जना गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट प्रस्तुत गर्दै यसले ४ लाख नयाँ रोजगार सिर्जना हुने दाबी गरेका हुन् ।  सरकारले ४ लाखमध्ये एकलाख स्वरोजगार जनशक्ति सिर्जना गर्ने महत्वकांक्षी योजना समेत प्रस्तुत गरेको छ ।  ...

1695556604Online-Ad.gif

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

1496066236government-staff.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षदेखि सरकारी सेवामा प्रवेश पाउने कर्मचारीहरुका लागि सरकारले योगदानमा आधारित निवृतिभरणको व्यवस्था लागू गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले त्यस्तो घोषणा गरेका हुन् ।  उनका अनुसार साउन १ गतेदेखि नियुक्त हुने निजामति कर्मचारी,...

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

1496066386bank.jpg
काठमाण्डौ । सरकारले पुनरसंरचनापछि गठन भएका देशभरका प्रत्येक गाउँपालिका र नगरपालिकामा बैंकहरुले शाखा बिस्तार गर्नुपर्ने नीति लिएको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वाणिज्य बैंक तथा बैंकहरुले प्रत्येक गाउँपालिका र नगरपालिकाहरुमा शाखा बिस्तार गर्नुपर्ने व्यवस्था...

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

1496066493teacher.jpg
काठमाण्डौ । सरकारले कक्षा १ देखि १० सम्मका विद्यालय तहका शिक्षक र बालविकासका शिक्षकको तलब स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था बजेटमा गरेको छ । व्यवस्थापिका संसदमा आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आव २०७४/७५ को बजेटमा मावि तहसम्मको शिक्षक तलबका साथै शिक्षण सामग्री, पाठ्यपुस्तक र छा...

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

1496066548farmer.jpg
काठमाण्डौ । किसानले अब पेन्सन कार्यक्रममा सहभागी हुन पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रममा यसअघि चर्चा मात्र हुने गरेको कृषक पेन्सनको महत्वकांक्षी योजना समेटिएको हो ।  सरकारले वर्ग क्षेत्रफल र त्यसबाट हुने उत्पादनलाई गणना गरी सम्बन्धित कृषकलाई पेन्सनको सुविधा दिने घोषणा गरेको...

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

1496066598mahara.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको वृद्धिदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको बताएका हुन् ।  उनले चालुु आर्थिक वर्षको वृद्धिदर ६.९ प्रतिशत कायम हुने दाबी...

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

1496066666k-mahara.jpg
काठमाण्डौ । सरकारले प्रत्येक प्रदेशमा एक मेगासिटी बनाउने अवधारणा सार्वजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै ७ वटा प्रदेशमा ७ वटै मेगासिटी बनाउने घोषणा गरेका हुन् । उनले हिमाली शहरको अध्ययनलाई अगाडि बढाउने, हरियाली शहरलाई निरन्तरता दिइने तथा निर्माणाधीन तराईको हुलाकी र मध्यपहाडी...

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

1496064065underground.jpg
काठमाण्डौ । देशका प्रमुख शहरहरुलाई लोडसेडिङमुक्त गराएर प्रंशसा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ताररहित शहर बनाउने अवधारणालाई सरकारले साथ दिएको छ ।  सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाण्डौलाई पहिलो चरणमा ताररहित शहर बनाउने र...

हुण्डी रोक्ने सरकारी प्रयास, विदेश जानेले अनिवार्य बैंक खाता खोल्नुपर्ने

1496063481foreign-employment.jpg
काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरेको छ ।  विदेशमा जाने जोसुकैले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने र विदेशबाट नेपाल पैसा पठाउँदा समेत सोही खातामा पठाउनुपर्ने नीति बनाइएको हो ।  अर्थमन्त्रीले सोमबार बजेट भाषण प्रस्तुुत गर्दै रेमिटान्स अबैध रुपमा स्वदेश भित्रिने...

तीन अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट

1496063032airport.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा त्रिभुुवन विमानस्थल बाहेक राजधानी बाहिरका तीन ठाउँमा अन्तराष्ट्रिय बिमानस्थलका लागि समेत ठूलो बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट प्रस्तुत गर्दै पोखरा, निजगढ र लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलका लागि १३ अर्ब ७२ करोड बजेट विनियोजन गरेका हुन् ।  महराका...

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

1496062398k-mahara.jpg
काठमाण्डौ । अब काठमाण्डौ बाहिरका प्रमुख शहरहरुमा समेत २० वर्ष पुराना यातायातका साधन विस्थापित गरिने भएको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै केही समयअघि काठमाण्डौबाट २० वर्ष पुराना गाडी विस्थापित गरिएको र यो अभियान देशका मुख्य शहरहरुमा समेत बिस्तार गरिने...

काटेश्वर–सूर्यविनायक र सीतापाइला–नौबिसे सुरुङ मार्ग बन्ने

1496061967tunnel.jpg
काठमाण्डौ । सरकारले कोटेश्वरदेखि भक्तपुरको सूूर्यविनायकसम्म सुरुंगमार्ग निर्माणको घोषणा गरेको छ ।  साबिकको सडकमार्गको विकल्पको रुपमा सुुरुंगमार्ग निर्माणको योजना अगाडि सारिएको हो ।  यस्तै, सरकारले सीतापाइला–नौबिसे सुरुङमार्ग निर्माणका लागि बजेट नै छुट्याएको छ । यसका लागि ५ अर्ब ९४ करोड बजेट छुुट्याइएको अर्थमन्त्री...

गाउँपालिकाले १०–३९ करोड, नगरले १५–४३ र उपमहानगरले ४०–६३ करोड अनुदान पाउने

1496061297finmin.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि एउटा गाउँपालिकालाई न्यूनतम १० करोडदेखि अधिकतम ३९ करोडसम्म बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आगामी आबका लागि बजेट प्रस्तुत गर्दै गाउँपालिकाहरुलाई सो बजेटको घोषणा गरेका हुन् ।  यस्तै, देशभरका नगरपालिकाहरुले १५ करोडदेखि ४३ करोड रुपैयाँसम्म सरकारी अनुदान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध