bull run

बढ्दो बजारमा सजगतापूर्वक लगानी गर्न धितोपत्र बोर्डको आह्वान

1606731480sebon.jpeg
काठमाण्डौ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बढ्दो बजारमा सजगतापूर्वक लगानी गर्न आह्वान गरेको छ ।  प्रवक्ता निरज गिरीले एक विज्ञप्ति प्रकाशित गर्दै हल्ला र अनुमानको पछाडि नलागी सेयर बजारमा लगानी गर्न आह्वान गरेका हुन् ।  विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र र सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण,...

समूहगत इण्डेक्समा करेक्सनसहित बजार अघि बढ्दै, प्रफिट बुकमा बैंकका लगानीकर्ताको हतारो

1606729993bull.gif
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको क्रममा नेप्से २०२८ विन्दूमा पुगे पनि बन्द हुँदासम्म केही घटेर २८.७९ अंकको बढोत्तरीसहित १९९७.०६ विन्दू कायम भएको हो ।  आज नेप्सेमा करिब ९ अर्ब बराबरको सेयर किनबेच भयो।  विगत लामोसमयदेखि सेयर लगानीमा घाटा बेहोरेका कतिपय लगानीकर्ताहरुले सेयर बिक्री गरे पनि...

हेलामा परेको बैंकिङ सेक्टरमा तीव्र उछाल, बाठा लगानीकर्ता सिफ्ट हुँदै पैसा छाप्दै

16066430051111.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा एकैदिन ७५ अंकको उछाल आएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचकमा ७५.०२ अंकले बढ्दा सवा ९ अर्ब रुपैयाँ हाराहारी कारोबार भयो ।  परिसूचकले अलटाइम हाई ब्रेक गरी बुलिस ट्रेण्डतर्फ उन्मुख हुँदा अब नेप्से रकेट गतिमा बढ्ने लगानीकर्ताको बलियो मनोबललाई इण्डेक्स र कारोबार रकमको उल्लेख्य...

1695556604Online-Ad.gif

सेयर बजारमा उछाल, एकैदिन बने ५ नयाँ कीर्तिमान

1606641862uttam.jpg
काठमाण्डौ । बैंकिङ समूहका बहार आएको दिन सेयर बजारमा आज ५ वटा नयाँ कीर्तिमान कायम भएका छन् ।  कारोबार सुरु भएदेखि नै बैंकिङ समूह चम्किएका कारण नेप्से परिसूचक, कारोबार रकम, कारोबार संख्या र कारोबारमा आएका सेयर संख्याले पुराना रेकर्डहरु ब्रेक गर्दै नयाँ इतिहास रचेका हुन् ।  आज नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको छ । नेप्सेको यो...

विष्णु पौडेल: नेप्सेको दुवै कीर्तिमानको जश लिने भाग्यमानी अर्थमन्त्री

1606391522bishnu.jpg
काठमाण्डौ । सन् २०१६ जुलाई २७ मा नेप्से परिसूचकले १८८१.४५ को अलटाइम हाईको विन्दू चुम्दा अर्थमन्त्री विष्णु पौडेल थिए । ५२ महिनापछि आज(बिहीबार) नेप्सेले अलटाइम हाईलाई ब्रेक गरी नयाँ कीर्तिमान बनाएको छ । नेप्से परिसूचक १९०० माथि पुगेर बजार बन्द हुँदा १८९३ मा सीमित छ भने कारोबार रकममा पनि नयाँ कीर्तिमान कायम भएको छ । एकैदिन ७ अर्ब ६१ करोडको...

'दशैं विदा'पछि बजारको दमदार ओपनिङ, बैंकमा उछाल आएसँगै बुलको झल्को

1603877307bank-bull.jpg
काठमाण्डौ । दशैं विदापछि खुलेको बजारको दमदार ओपनिङ भएको छ । वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप ह्वात्तै बढेका कारण नेप्से परिसूचकमा उछाल आएको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।  वाणिज्य बैंकसँगै विकास बैंक, बित्त कम्पनीहरुको सेयरमा समेत उछाल आयो ।  कोरोना कहरका बीच बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को गर्दै...

सेयर बजारमा कोरोना जस्तै भाइरसले बर्बाद पार्ने चिन्ता

1580647583ground123.jpg
–धर्म मलासी काठमाण्डौ । सदाको साताझै आज पनि सेयर खरीदबिक्री हुने ब्रोकर हाउसमा पुगेर त्यहाँ देखे/सुनेका वस्तु स्थिति हाम्रा पाठकसामु पस्किने स्तम्भ ‘ग्राउन्ड जिरो’ प्रस्तुत गर्दैछौ । शुक्रबार र शनिबार बन्द रही आइतबारबाट सञ्चालन हुने नेप्सेको सेयर कारोबारको आजको पहिलो प्रहरमा हामी अनामनगमा रहेको कालिका सेक्युरिटीज पुगेका थियौ...

यी कम्पनीमा लगानी गर्नेले एक महिनामा पैसा छापे, सिभिल लघुवित्तमा उच्च रिटर्न

1580464191112354.jpg
काठमाण्डौ । ‘बुल रन’ सुरु भएको बजारमा छोटो समयमै कतिपय कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् ।  दोश्रो बजारको पछिल्लो एक महिनाको तुलनात्मक अध्ययनको क्रममा कैयन कम्पनीका लगानीकर्ता मालामाल बनेका देखिएको छ ।  यो क्रममा एक महिनाअघि सेयर किनेर रातारात मस्त कमाउने लगानीकर्ता समेत निकै धेरै छन् । विशेषगरी माइक्रोफाइनान्स र बिमा...

ब्रोकर अफिसमा ‘बुलिस फिभर’: डिस्प्ले रुममा रमिता, ब्रोकरलाई भ्याई नभ्याई

1579610460broker.jpg
काठमाण्डौ । लामो समयसम्म दिनभरजसो झिंगा मारेर बस्नुपर्ने पट्यारलाग्दो अवस्था । एक हिसाबले भन्दा पूरा संक्रमणकालको कहालीलाग्दा दिनहरु भोगे देशका सेयर ब्रोकरहरुले । अनेक दुःखजिलो गरी ब्रोकर कम्पनी स्थापना गरेका ब्रोकरहरुले यो अवधिमा पनि आफ्नो धर्म छाडेनन्  । अरुलाई पैसा कमाउन सहजीकरण गरिदिनुपर्ने पेशामा भएका ब्रोकरहरु बजार बियरिस...

‘हङ्ग्री इन्भेष्टर’को अतृप्त प्यास: इण्डेक्समा उछाल, टर्नओभर २ अर्ब माथि

1579426963hungry.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा पुनः उछाल आएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैतर्फको उछालले बजारमा हङ्ग्री इन्भेष्टर(भोकाएका लगानीकर्ता)को खरीद प्यास अझै घटेको छैन भन्ने देखाउँछ । उनीहरु बजारमा दिल खोलेरै खरीद गर्नतर्फ लागेका देखिएको छ ।  लगानीकर्ताहरुको यही खरीदप्यासले लामो समयपछि कारोबार रकम २ अर्ब माथि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध