china

म्यारिओट ग्रुपको चीनमा रहेका ३५० होटेलहरु पुनः सुचारु

1591081365Marriott-hotel.jpg
काठमाण्डौ । लामो समयसम्म बन्द रहेको म्यारिओट ग्रुपले चीनमा रहेका आफ्ना सबै होटल पुुनः खुुला गरेको छ। चीनको यात्रा व्यवसायमा वृद्धि भएपछि आफुुले चीनमा रहेका सबै होटलहरु खोल्ने निर्णय गरेको म्यारिओटले जनाएको छ। विश्व तेस्रो सबैभन्दा ठूलो होटेल चेन भएको म्यारिओटको चीनभरि ३५० वटा आउटलेट छन्।  चीनभरि रहेका आफ्ना होटलहरुमा अहिले ४०...

चिनियाँ उत्पादनमा उछाल, माग घटेपछि निर्यातमा पहिरो

1591073058china.jpg
काठमाण्डौ। एउटा निजी सर्वेक्षणका अनुुसार कोरोना महामारीबीच मे महिनामा चीनको आर्थिक गतिविधि वृद्धि भएको छ। काइछिन/मार्किटको सर्वेक्षणअनुुसार मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ५०.७ रहेको छ। पर्चेजिङ इन्डेक्स ५० भन्दा माथि हुुनुुले आर्थिक गतिविधिहरु वृद्धि भएको संकेत गर्दछ भने ५० भन्दा तलले संकुुचनको।  रोयटर्सले गरेको...

चीनद्वारा भारतबाट सुँगुर र बँदेल आयातमा रोक

1590734687pig.jpg
काठमाण्डौ । चीनले अफ्रिकन स्वाइन फिभर ९एएसएफ० नियन्त्रणका लागि भारतीय सुँगुर र बँदेलको आयातमा रोक लगाएको छ। असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले रोक लगाउने निर्णय गरेको हो । चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो। रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले...

1695556604Online-Ad.gif

कोरोना र युद्धमा चीनको एउटै रणनीति, यस्तो छ उन्नत र जटिल निगरानी प्रणाली

1590480347china.jpg
काठमाण्डौ । चीनले आफ्ना नागरिकमाथि कुन हदसम्म निगरानी बढाएको छ भन्ने कुराको झलक विश्व महामारी कोरोनाभाइरसको यो संकटको घडीमा स्पष्ट देख्न सकिन्छ। रोयटर्सको एउटा रिपोर्टका अनुसार निगरानी स्टेसनहरुलाई ‘महामारी वार’ का रुपमा पेस गरिएका छन्। मानिसहरु कहाँ गइरहेका छन् र को–कोसँग भेटघाट गरिरहेका छन्, चिनियाँ सरकारले निगरानी...

कोरोना प्रकोपबीच चीनमा सुँगुरको मासुको रेकर्डतोड आयात

1590389858perk-meat.png
काठमाण्डौ । कोरोनाभाइरसको प्रकोपबीच चीनले रेकर्डतोड मात्रामा सुँगुुरको मासुु आयात गरेको छ। चीनको भन्सार विभागका अनुुसार चिनियाँ व्यापारीहरुले अप्रिल महिनामा रेकर्डतोड चार लाख टन पोर्क (सुँगुुरको मासु) आयात गरेको हो। जुुन गत वर्षको सोही महिनाको तुुलनामा लगभग १७० प्रतिशत बढी हो।  सुँगुुरको मासुु उपभोग गर्ने विश्वका शीर्ष...

चीनको दुलर्भ निर्णय : यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण नगरिने

1590120488china.jpg
काठमाण्डौ । कोरोनाभाइरसले निम्त्याएको अनिश्चितताका कारण चीनले यो वर्ष आफ्नो आर्थिक वृद्धिदरका लागि लक्ष्य निर्धारण नगर्र्ने दुुर्लभ निर्णय गरेको छ। चीनका प्रधानमन्त्री ली केकियाङले आफूहरुले यो वर्षका लागि कुुनै विशेष आर्थिक वृद्धिको लक्ष्य नराखेको स्पष्ट पारेका छन्। ‘हाम्रो देशले कोरोना महामारी र विश्व आर्थिक र व्यापारिक...

चिनियाँ वैज्ञानिकहरु दाबी– ‘कोरोना संक्रमण ठिक पार्ने औषधि पत्ता लाग्यो’

1589947809drugs.jpg
काठमाण्डौ । विश्वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिनको विकासमा दिनरात खटिरहँदा चीनका वैज्ञानिकहरुले भने कोरोनाको संक्रमणलाई रोक्न सकिने औषधिको खोजमा सफलता प्राप्त गरेको दाबी गरेका छन्। चीनको प्रतिष्ठित पेकिङ युुनिभर्सिटीका वैज्ञानिकहरुले आफूहरुले परीक्षण गरिरहेको औषधिले कोरोना संक्रमितलाई चाँडै ठिक पार्नुुका साथै...

अस्ट्रेलियामाथि चीनको प्रतिशोध, जौ निर्यातमा ८०% सीमाशुल्क तिनुपर्ने निर्णय

1589874721barley.jpg
काठमाण्डौ । चीन सरकारले अस्ट्रेलियाले अब जौ निर्यातमा ८० प्रतिशत सीमाशुल्क दिनुपर्ने निर्णय गरेको छ। चीनको यो निर्णय अस्ट्रेलियाली बजारका लागि ठूलो झट्का साबित भएको छ। यो एउटा विवाद हो। जुन हिसाबले चीनको यो निर्णय आएको छ, हुन सक्छ अब अस्ट्रेलिया यसविरुद्ध विश्व व्यापार संगठनमा अपिल पनि गर्न सक्छ। अस्ट्रेलियाका पर्यवेक्षकहरुलाई भने...

चीनलाई उछिनेर भारत बन्ला विश्वको ‘औद्योगिक हब’ ?

1589859928India.jpg
काठमाण्डौ । विश्वभर दशौँ लाख मानिसमा कोभिड-१९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको छ। चीनको छिमेकी भारतले यसमा अवसर देखेको छ र नयाँ परिस्थितिमा जतिसक्दो चाँडो लाभ लिन व्यग्र देखिएको छ। भारतका यातायात...

चीनको औद्योगिक उत्पादनमा वृद्धि, माग भने कमजोर

1589781379china.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारी सुुरुआत भएपछि पहिलोपटक चीनका औद्योगिक कलकारखानाको उत्पादन वृद्धि भएको छ। तथापि अझै पनि चीनको अर्थतन्त्रसामुु केही मुुख्य चुुनौतीहरु बाँकी नै रहेका छन्। चीनको राष्ट्रिय तथ्यांक विभागको आँकडाअनुुसार अप्रिल महिनामा उत्पादन ३.९ प्रतिशतले बढेको छ। विशेषज्ञहरुले आँकलन गरेभन्दा यो उत्पादन १.५ प्रतिशत...

अन्ततः कोरोनाको सुरुआती ‘नमुना’ नष्ट गरेको चीनको स्वीकारोक्ति

1589706855china.jpg
काठमाण्डौ । चीन स्वयंले नै कोरोनाभाइरसको सुुरुआती नमुुना नष्ट गरेको स्वीकार गरेको छ। अमेरिकालगायतका देशहरुले कोरोनाभाइरस फैलनुुमा चीनलाई मुुख्य दोषी ठहराइरहेकै बेला चीनको यस्तो स्वीकारोक्ति सार्वजनिक भएको हो। गत महिना अमेरिकाका विदेशमन्त्रीले चीनले जानाजानी कोरोनाको नमुना नष्ट गरेको आरोप लगाएका थिए।  न्युुज विकको रिपोर्टका...

कोरोना संक्रमितको संख्यामा भारतले चीनलाई उछिन्यो, एकैदिन ५ हजार संक्रमित थपिए

1589697282India-corona.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा विश्व महामारी कोरोनाभाइरसबाट बितेको २४ घन्टामा झन्डै ५ हजार मानिस संक्रमित भएका छन्। यो भारतमा एकैदिन यत्तिका संक्रमित फेला परेको अहिलेसम्मकै उच्च हो। अघिल्लो दिनमात्रै चीनमा रहेका संक्रमितको आँकडालाई उछिनेको भारतमा बितेको २४ घन्टामा ४ हजार ९८७ जना नयाँ संक्रमित फेला परेका हुन्। भारतको स्वास्थ्य...

कोरोना युद्ध : अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने धम्की

1589338957Donald.jpg
काठमाण्डौ । अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने कानुन प्रस्ताव दर्ता गरेका छन्। रिपब्लिकन पार्टीका सांसदहरुले मंगलबार राष्ट्रति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने खालको कानुन तयार पारेर प्रस्ताव दर्ता गरेका हुन्। ‘यदि चीनले कोरोनाभाइरस संक्रमणसम्बनधी पूरै जानकारी दिँदैन भने ऊमाथि अमेरिका प्रतिबन्ध...

कोरोनाबारे विश्वलाई जानकारी दिन ढिलाइ गर्न चीनले डब्ल्यूएचओलाई गरेको आग्रह 'निराधार'

1589101876WHO.jpg
काठमाण्डौ । चीनकै आग्रहमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वलाई बेलैमा खबर नगरी ढिला गरी जानकारी गराएको भन्ने आरोप गलत भएको दाबी गरिएको छ। डब्ल्यूएचओले आइतबार एक ट्विट गर्दै यस्तो दाबी गलत र निराधार भएको जनाएको हो। हालै जर्मनीको एउटा न्युज आउटलेटमा डब्ल्यूएचओले जानीजानी चीनकै आग्रहमा...

कोरोना खटपटले अस्ट्रेलियाबाट आयातीत ‘जौ’मा भारी शुल्क लगाउने तयारीमा चीन

1589096956china-australia.jpg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीको असर विश्वभरका देशको आपसी सम्बन्धमा पनि देखिन थालेको छ। चीन र अस्ट्रेलियाको द्विपक्षीय व्यापार सम्बन्धमा पनि यो भाइरसको ठूलो असर देखिन थालेको छ। अहिले यो भाइरसलाई लिएर दुवै देशबीच निकै राजनीतिक हलचल मच्चिएको छ। अस्ट्रेलियाले सुरुदेखि नै कोरोनाभाइरस चीनको वुहान सहरमा उत्पत्ति भएकोले यसको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध