citizens bank international limited

खूद ब्याज आम्दानी बढ्दा पनि प्रभिजनको व्यवस्थाले सिटिजन्स बैंकको नाफामा हिट

1674273576czbil1.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ८४ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ अर्ब २३ करोड नाफा आर्जन गरेको थियो । नियामकीय व्यवस्थाबापत प्रभिजनमा ठूलो नाफा रकम छुट्याउनुपर्दा र यही बेला निस्क्रिय कर्जा समेत बढेका कारण बैंकको खूद नाफा प्रभावित...

सिटिजन्स बैंकको थप २ शाखा मधेश प्रदेशमा

1673854298citizens.jpg
काठमाण्डौ । विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१औँ तथा १८२औँ शाखा मधेश प्रदेशअन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ। यससँगै मधेश प्रदेशको सबै जिल्लामा यस बैंकको...

डिजिटल बैंकिङमा सिटिजन्स बैंकको थप सुविधा

1673596733Press-release-photo.jpg
काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्र्दै आइरहेको छ।  बैंकले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न,...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकका कार्डबाहकलाई फ्लेक्स फिटनेस सेन्टरमा विशेष छुट

1673242856Press-release-regarding-agreement-with-flex-fitness-centre-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको नख्खुस्थित फ्लेक्स फिटनेस सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्लेकस फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको...

सिटिजन्स बैंकका कार्डबाहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

1672559966Creative.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारी भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा १३% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

सिटिजन्स बैंक र मनकामना डेन्टल एन्ड अर्थोडेन्टिक केयरबीच छुट सम्झौता

1671622891Press-release-photo-agreement-with-Manakamana-dental.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इटहरीस्थित मनकामना डेन्टल एन्ड अर्थोडेन्टिक केयरबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना डेन्टल एन्ड अर्थोडन्टिक केयरका विभिन्न सेवाहरुमा ४०% सम्मको आकर्षक छुट...

पाँच वर्षअघिको लाभांश बुझिलिन सेयरधनीहरुलाई सिटिजन्स बैंकको आग्रह

1669603948citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले ५ वर्षअघिको नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३–७४ को नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ। बैंकले यो सूचना प्रकाशित भएको मितिले ३६ दिनभित्र नगद लाभांश बुझिलिन बाँकी सेयरधनीहरुलाई आवश्यक कागजात तथा विवरणसहित...

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

1669525496press-release-photo-2222.jpg
काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  आज मंसिर ११ गते उक्त भवनमा पूजापाठ गरी बैंकिङ कारोबार सञ्चालन गरिएको छ। हाल कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नपा वडा नं. ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला...

सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउन्टर सेवा सुरु

1668341506citizens.jpg
काठमाण्डौ । विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउन्टर लमजुङको राइनास नगरपालिका–४ सातबिसे बजारमा आज कात्तिक २७ गतेदेखि सञ्चालनमा ल्याएको छ। यो...

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुआत

1667910873citizens.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुआत गरेको छ।  यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै पनि बैंकिङ सेवाहरुको अनुरोध सीधै च्याटबट सेवा ‘सिटिजन्स साथी’द्वारा...

सिटिजन्स बैंकद्वारा लक्ष्मी पूजाको दिन क्यास डिपोजिट मेसिनमार्फत नगद जम्मा गर्ने सेवा सुरु

1666597668press-release-photo-22222222.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रमा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुआत आज लक्ष्मी पूजाको दिनबाट गरेको छ।  यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै भौतिक फारम बिनानै सहज रुपमा सिटिजन्स बैंकमा रहेको आफ्नो वा...

गत आ.ब.को लाभांश पारित गर्ने पहिलो बैंक बन्यो सिटिजन्स, तिहारअघि सेयरधनीको खातामा जम्मा हुने

1666342717czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक आर्थिक वर्ष २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।  बैंकको शुक्रबार काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बसेको १६ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६।– को ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद...

सिटिजन्स बैंकको १४ वर्षे इतिहासमा लगानीकर्ताको कहिल्यै भएन हात खाली, कुन वर्ष कति लाभांश ?

1666260955dividends.jpg
– रेखा चन्द काठमाण्डौ । हरेक वर्ष सेयरधनीहरुलाई प्रतिफल दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश दिँदैछ। सिटिजन्स गत वर्षको लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक पनि बनेको छ।  गत वर्षको मुनाफाबाट बैंकले बोनस सेयरलाई भन्दा पनि नगद लाभांशलाई प्राथमिकतामा राखेको हो। बैंकले चुक्तापुँजी १४ अर्ब...

आजसम्म कायम सेयरधनीहरुले सिटिजन्स बैंकको लाभांश पाउने

1665628945citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते अन्तिम मौका रहेको छ।  लाभांश र सभा प्रयोजनका लागि बैंकले भोलि असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  बैंकले आफ्नो १६ औँ वार्षिक...

सिटिजन्स बैंकले तिहारअघि नै नगद लाभांश बाँड्ने, निफ्रा र कुमारी बैंकले कहिले देलान् ?

1665577938dividends.jpg
– रेखा चन्द काठमाण्डौ । हालसम्म तीनवटा बैंकले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेका छन्। दुई वाणिज्य बैंक र एउटा पूर्वाधार विकास बैंकले लाभांश घोषणा गरेका हुन्।  सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) छन्। यी बैंकले सेयरधनीलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध