civil laghubitta bittiya sanstha ltd

खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा घट्यो, ईपीएसमा पनि भारी गिरावट

1667789436civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४९.४९ प्रतिशतले कमी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

सिभिल लघुवित्तद्वारा कर्मचारीलाई ग्राहक संरक्षणका सिद्धान्तसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

1661430144Photo---Press-release---Civil-Laghubitta.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्य र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तसम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको...

सिभिल लघुवित्तद्वारा बीमा दाबी भुक्तानी

1660129310Almun-Nesa.jpg
काठमाण्डौ । पर्साको बिरुवागुठीस्थित सिभिल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ।   पर्साको पर्सागढी नगरपालिका–४ भेडहा टोलमा रहेको केन्द्र नं. ५८ की सदस्य श्रीमती अलमुन नेसाको श्रीमान शेख अलाउदिनको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम संस्थाले उपलब्ध गराएको हो। सदस्य श्रीमती...

1695556604Online-Ad.gif

सिभिल लघुवित्तको नाफा रु. ७.३६ करोड, ईपीएस कति ?

1658461760civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ६ लाख ४९ हजार रुपैयाँ नाफा...

सिभिल लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम सम्पन्न

1657028604Photo1.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले आज असार २१ गते आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ। वित्तीय संस्थाले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरुमा...

सिभिल लघुवित्तको नाफामा सामान्य बढोत्तरी, अन्य सूचक कस्ता ?

1650513699civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५ करोड २८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा ९.६२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४ करोड ८१ लाख रुपैयाँ...

सिभिल लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

1649411018Photo---Press-release.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले बिहीबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुबीमा, केन्द्र व्यवस्थापन, साख सूचना आदी मुख्य विषयवस्तु समावेश गरी आयोजना गरेको १ दिने...

ग्लोबल मनी विक : सिभिल लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

1648448718Photo---GMW-2022.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले गत चैत ७ गतेदेखि चैत १३ गतेसम्म ग्लोबल मनी विकस–२०२२ अन्तर्गत वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तर्क्रिया सञ्चालन...

सिभिल लघुवित्तद्वारा एनपीएलमा व्यापक सुधार, नाफामा ३६.८७%को बढोत्तरी

1643604624civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३६.८७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ७४ लाख रुपैयाँ नाफा...

सिभिल लघुवित्तको ७५ औँ शाखा सुर्खेतको मैनतडामा

1641710262civil.jpg
काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले सुर्खेत जिल्लाको मैनतडामा ७५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  संस्थाले यस शाखा स्थापनासंगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ। ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा...

सिभिल लघुवित्तद्वारा कार्यालय प्रमुखलाई क्षमता अभिवृद्धि तालिम प्रदान

1637673507Training-Photo.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यालय प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नका लागि धितो पहिचान तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ। यही मंसिर २ देखि ५ गतेसम्म चितवन प्याराडाइज होटल, सौराहामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी लगायत...

सिभिल लघुवित्तको एजीएमबाट २०% लाभांश अनुमोदन

1636889987AGM-Picture.JPG
काठमाण्डौ। सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न दसौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश सहित अन्य...

सिभिल लघुवित्तको नाफामा उछाल, रिजर्भमा छलाङ, ईपीएस कति ?

1635908122civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले पहिलो त्रैमासमा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २८२.८२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४० लाख...

सिभिल लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1634871560civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

सिभिल लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1632976020civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २४ करोड २१ लाख २१ हजार ३७९.५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४ करोड ८४ लाख २४ हजार २७५.९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध