confederation of nepalese industries

नेपाल उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच लगानी तथा व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

1680094389WhatsApp-Image-2023-03-29-at-6.19.22-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच लगानी तथा व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ।  समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन्। दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा...

महिला नेतृत्व शिखर सम्मेलन: वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्नेमा जोड

1679919218WhatsApp-Image-2023-03-27-at-5.30.34-PM-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।  वित्तीय पहुँच बढाउँदै महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी...

काठमाण्डौमा महिला नेतृत्व शिखर सम्मेलन

1679802442Inauguration-Photo.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन शनिबारबाट काठमाण्डौमा सुरु भएको छ।  सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उद्घाटन गर्नुभयो। परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको सम्मेलन कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेको छ।...

1695556604Online-Ad.gif

युवा उद्यमशीलता प्रवर्द्धन गर्न सीएनआईवाइईएफ र भारतको एफआईसीसीआई-एफवाईएलबीच सहकार्य गर्ने समझदारी

1679656260WhatsApp-Image-2023-03-24-at-4.28.04-PM.JPEG
काठमाण्डौ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री युवा नेतृत्व मञ्च (एफआईसीसीआई–एफवाईएल) बीच युवा उद्यमीहरुको नवीन सोचको प्रवर्द्धन, प्रोत्साहन...

चुनौतीपूर्ण अर्थतन्त्रको निकासका लागि परिसंघले थाल्यो राजनीतिक दलसँग छलफल

1679576905WhatsApp-Image-2023-03-23-at-6.18.16-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ।  परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं पार्टीबाट अर्थ उद्योगलगायत अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँग छलफल गरेको हो। परिसंघ सचिवालयमा बुधबार आयोजित...

उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

1679540991rajesh.png
काठमाण्डौ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन्।  परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो।  आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः...

महिला नेतृत्व शिखर सम्मेलनको तयारी पूरा

1679309880WhatsApp-Image-2023-03-20-at-4.18.01-PM-3.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी चैत ११ र १२ गते आयोजना गर्न लागेको वुमन्स लिडरसिप समिट २३ (महिला नेतृत्व शिखर सम्मेलन) को तयारी पूरा भएको छ।  परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाण्डौमा हुन लागेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। कोभिड १९ महामारीपछि महिला...

राष्ट्रपतिसमक्ष अर्थतन्त्र सुधारका लागि परिसंघद्वारा सुझाव पेस

1679055555Screenshot-2023-03-17-174805.jpg
काठमाण्डौ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाइ ज्ञापन गरेको छ।  अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवासमा बधाइ ज्ञापन गरेको हो।  उक्त अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रका तर्फबाट राष्ट्रपति पौडेललाई बधाइ एवं शुभकामना दिँदै...

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन : प्रधानमन्त्री

1678860314WhatsApp-Image-2023-03-14-at-5.42.16-PM-2-min.jpeg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्रतयक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा भएको ‘नेपाल चाइना इन्भेस्टमेन्ट र बिजनेस फोरम २०२३’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यो बिजनेस फोरमले...

आगामी बजेटका लागि परिसंघले माग्यो रायसुझाव

1677641850cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८०–८१को बजेटका लागि सुझाव पेस गर्ने तयारी गरेको छ। परिसंघले अर्थ मन्त्रालयले आगामी बजेट निर्माणको प्रक्रिया अगाडि बढाएसँगै परिसंघले पनि सुझाव पेस गर्न तयारी थालेको हो।  परिसंघले सरकारसमक्ष सुझाव पेस गर्न आवश्यक सुझाव सम्पूर्ण सदस्य उद्योग, प्रतिष्ठान तथा संघसंस्थाहरुसँग...

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रका ५७% बुँदामा शून्य प्रगति

1677587051WhatsApp-Image-2023-02-28-at-5.48.32-PM.JPEG
काठमाण्डौ । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा पनि शून्य प्रतिशत प्रगति देखिएको छ।  नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा...

मौद्रिक समीक्षाले निजी क्षेत्रको मनोबल आशाअनुरुप उच्च गर्न नसकेको परिसंघको ठहर

1676192919cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशाअनुरुप उच्च गर्न नसकेको ठहर गरेको छ। मौद्रिक समीक्षामा आफ्ना धारणा सार्वजनिक गर्दै परिसंघले यस्तो ठहर गरेको छ। ‘अर्थतन्त्रमा निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदर आदिका कारण बजार अपेक्षित चलायमान हुन नसकी उद्योगी&ndas...

अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न योजना आयोगसँग परिसंघको छलफल

1675861972Picture-1-.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज राष्ट्रिय योजना आयोगमा भेट गरी बधाइ तथा शुभकामना दिँदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगहरुको समस्याको...

पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह

1675772293WhatsApp-Image-2023-02-07-at-5.49.41-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ।  सभामुख कार्यालय सिंहदरबारमा परिसंघका तर्फबाट बधाइ तथा शुभकामना दिँदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको हो। परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम,...

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

1675423947WhatsApp-Image-2023-02-03-at-4.49.04-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ।  आज मन्त्रालयमा परिसंघका तर्फबाट बधाइ तथा शुभकामना दिँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध