confederation of nepalese industries

मागमा आएको संकुचनले राजश्व संकलनमा दबाब : परिसंघ

1669120196WhatsApp-Image-2022-11-22-at-5.45.47-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ को अवसर पारेर अर्थ मन्त्रालयका राजश्व सचिव रामेश्वर दंगाल र आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग अन्तरक्रिया गरेको छ।  परिसंघ सचिवालयमा मंगलबार आयोजित ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचनको असर...

अर्थतन्त्र सुधारका विषयमा उद्योग परिसंघ र आईएमएफबीच छलफल

1667477638WhatsApp-Image-2022-11-03-at-5.32.41-PM-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ।  परिसंघ सचिवालयमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगीव्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने...

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

1664280405WhatsApp-Image-2022-09-27-at-5.33.30-PM.jpeg
काठमाण्डौ । विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघको पर्यटन परिषद्ले नेपालको कला–संस्कृतिलगायत नयाँ पर्यटकीय सम्भावनाहरु उजागर गर्ने विषयसँग सम्बन्धित रहेर एक कार्यक्रमको आयोजना गरेको छ।  कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताए। विदेशी मुद्रा...

1695556604Online-Ad.gif

सीएनआई रोजगार तथा सीप मेलाअगाडि ‘स्किल ग्याप एनालाइसिस’ आयोजना

1663851073Photo2.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेलाअगाडि ‘दक्षता अन्तर विश्लेषण’ आयोजना गरेको छ।  परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेशस्तर र मध्यस्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ...

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

1663328139WhatsApp-Image-2022-09-16-at-4.52.15-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि बिराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो २०२३’ हुने भएको छ।  अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्सपो २०२३ मा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका...

चालु पुँजी कर्जाका प्रावधानले औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रने परिसंघको ठहर

1662115786WhatsApp-Image-2022-09-02-at-3.52.30-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का प्रावधानहरुले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण नबन्ने र भएको वातावरणसमेत विग्रन सक्ने ठहर गरेको छ। जारी मार्गदर्शनले स्वदेशी तथा मेक इन नेपालजस्ता नेपाल सरकारसमेतको स्वामित्व रहेका अभियानलाई समेत प्रतिकूल...

नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

1660825210WhatsApp-Image-2022-08-18-at-4.46.11-PM.JPEG
काठमाण्डौ । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन्।  भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो।  उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल...

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

1660563511WhatsApp-Image-2022-08-15-at-4.55.38-PM.JPEG
काठमाण्डौ। दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वास नेपाल उद्योग परिसंघको रहँदै आएको छ।  उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक छ। यही अवधारणालाई आत्मसाथ गर्दै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी भदौ २३ र २४ गते चौथो...

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

1660048110Job--Skill-Fair-2022.jpeg
काठमणडौ । मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन्। चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ। तर, एकातर्फ आवश्कताअनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा...

मधेश प्रदेश औद्योगिक सम्मेलन: बारा-पर्सा उद्योग संघ गठन

1659446053Pic2-1.jpeg
काठमाण्डौ । आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ।  मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्यो। संघको अध्यक्ष वीरेन्द्र...

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गरी सहज वातावरण बनाउन परिसंघको आग्रह

1659426765WhatsApp-Image-2022-08-02-at-1.16.48-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ।  परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापन...

मौद्रिक नीतिका व्यवस्थाले ब्याजदर बढ्ने परिसंघको ठहर, नीतिगत दर पुनरावलोकन गर्न माग

1658999170cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने ठहर गरेको छ। केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक...

उद्योग परिसंघको वार्षिक साधारणसभामा पूर्वअध्यक्ष हरिभक्त शर्मा ‘सीएनआई प्रेसिडेन्टस अवार्ड’बाट सम्मानित

1658669807IMG4076.JPG
काठमाण्डौ। नेपाल उद्योग परिसंघको १९औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटित साधारणसभामा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठ, परिसंघका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीलगायत...

आर्थिक अवस्था सुधारका लागि उचित कदम चाल्न परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

1657191317WhatsApp-Image-2022-07-07-at-3.55.34-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा गहन छलफल भएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो। परिसंघले मुलुकको...

असार ११ मा सीएनआईईएफ नेपाल स्टार्टअप फेस्ट हुने

1655989021IMG3474.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईईएफ) ले आगामी असार ११ गते शनिबार (२५ जुन २०२२) सीएनआईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न गइरहेको छ।  राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागिएको हो। नेपालमा स्टार्टअपलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध