confederation of nepalese industries

कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न एनबीएलाई परिसंघको आग्रह

1675341778Nepal-Bankers-Association1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघ (एनबीए)का नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाइ एवं शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ। अध्यक्ष सुनिल केसीसहित एनबीएको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्...

उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न परिसंघको आग्रह

1674986955cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले पछिल्ला दिनहरुमा उद्यमी–व्यवसायीले आत्मदाह/आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी–व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको जनाएको छ। परिसंघले आज एक विज्ञप्ति जारी गर्दै ती घटनाबाट दिवंगत भएका उद्यमीहरुको आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण...

तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक गर्न परिसंघको आग्रह

1674651470-.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आयातीत तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक गर्न आग्रह गरेको छ। ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तर्क्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार...

1695556604Online-Ad.gif

अतिविपन्न परिवारलाई परिसंघ महिला उद्यमी मञ्चको राहत सामग्री

1674210310WLF-.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अतिविपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्य गरेको छ। काठमाण्डौको थापाथलीस्थित परिसंघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहत सामग्री हस्तानान्तरण गरेको हो। राहत वितरण कार्यक्रममा मञ्चकी...

सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक : परिसंघ

1674125852cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालको हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दै आएको यती एयरलाइन्सको एटीआर जहाजको गत माघ १ गते पोखरामा भएको दुर्घटनाले कोभिडकालपछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा पनि असर पुर्याउन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ।  परिसंघको पर्यटन समितिले आज एक विज्ञप्तिमा जारी...

उद्योगमन्त्रीसँगै उद्योगीमैत्री वातावरण बनाउन परिसंघको आग्रह

1674038432WhatsApp-Image-2023-01-18-at-4.00.07-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको छ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी बधाइ तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो। अध्यक्ष अग्रवालले...

ब्याजदर घटाउने निर्णयको परिसंघले गर्यो स्वागत, भन्यो-‘बैंकहरुबीचको सहमति सकारात्मक’

1673528940cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को सहमति सकारात्मक रहेको जनाएको छ।  परिसंघले आज आफ्नो धारणा सार्वजनिक गर्दै एनबीएको निर्णय...

‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ब्याजदर घटाउने र तरलता सहज बनाउने नीति ल्याइयोस्’

16732462633246222618833707562387404737600655018061729n.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ब्याजदर घटाउने र तरलता सहज बनाउने नीति ल्याउन आग्रह गरेका छन्।  मर्जर प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकसमक्ष यस्तो आग्रह...

चालुपुँजी कर्जा कार्यान्वयन गर्न चुनौतीपूर्ण हुन सक्छः परिसंघ

1673167975WhatsApp-Image-2023-01-08-at-2.18.09-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले गत कात्तिक १ देखि लागू गरेको चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै संशोधन गरिनुले वर्तमान अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको जनाएको छ।  चालुपुँजी कर्जामा गरिएको...

विकास खर्च बढाउन उपप्रधानमन्त्री श्रेष्ठलाई परिसंघको आग्रह

1672735795WhatsApp-Image-2023-01-03-at-2.05.45-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ। अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा...

उद्योगी-व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न अर्थमन्त्रीलाई परिसंघको आग्रह

1672139147WhatsApp-Image-2022-12-27-at-4.34.57-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज अर्थ मन्त्रालयमा भेट गरी बधाइ तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो। अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी...

कर्णाली प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

1671021248Image.jpeg
सुर्खेत । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ।  नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले आज सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरेका हुन्। पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्र...

स्टार्टअप क्षेत्रमा महत्वपूर्ण सुरुआत : ग्रोथएक्स एभरेस्ट एक्सेलेटर स्थापना गर्न ४ संस्थाबीच सहकार्य सम्झौता

1671007904WhatsApp-Image-2022-12-14-at-1.40.18-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरुका लागि ग्रोथएक्स एभरेस्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्। यस कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो। जसले डिजिटल...

पुँजीबजारलाई हौसला पुग्ने नीति अवलम्बन गर्न परिसंघको सुझाव

1669813415cni.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले पुँजीबजारलाई हौसला पुग्ने नीति अवलम्बन गर्न सुझाव दिएको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाप्रति आफ्नो धारणा सार्वजनिक गर्दे परिसंघले यस्तो सुझाव दिएको हो। १पुँजीबजार र घरजग्गा कारोबारबाट अर्थतन्त्रको उत्पादकत्व तथा उत्पादनमा प्रत्यक्ष...

मेक इन नेपाल ‘स्वदेशी’ मा आबद्ध स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँ : उद्योग सचिव

1669292644WhatsApp-Image-2022-11-24-at-5.18.12-PM.jpeg
काठमाण्डौ । आठौँ उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग अन्तर्क्रिया गरेको छ।  नेपाल उद्योग परिसंघ सचिवालयमा बिहीबार आयोजित ‘परिसंघमा परिचर्चा’ अन्तर्क्रियामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध