confederation of nepalese industries

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

1655893534WhatsApp-Image-2022-06-22-at-11.48.25-AM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक तथा निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ।  श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाइका ७ वटा हिमालको सफल आरोहण गरेकी थिइन्। उनले एकै सिजनमा तीनवटा हिमालको पनि...

कृषिलगायत क्षेत्रमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउन राजदूतसँगै परिसंघको आग्रह

1655880391IMG3469.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ।  ब्राजिलले इन्धनका रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो।  राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा...

आइटी पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

1655730475CNI-image.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ।  परिसंघको आईटी काउन्सिलले सूचना तथा सञ्चार प्रविधिमन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याल, सहसचिवज्यूहरुसँग छलफल गरेको हो। परिसंघले भारत, फिलिपिन्सलगायतका मुलुकले दिएजस्तो सुविधा...

1695556604Online-Ad.gif

अझै पनि ६४.४% उद्योगमा जेनेरेटरको प्रयोग : परिसंघ सर्वेक्षण

1655626827CNI-PIC.JPG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ। यस प्रतिवेदनले उक्त अवधिमा...

उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्ने समझदारी

16554690241.JPEG
काठमाण्डौ ।  नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच ऊर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ।  ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरुको ऊर्जासम्बन्धी सेवाहरुको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार उद्योगहरुमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको...

श्रम र रोजगारका विषयमा परिसंघ र जेटीयूसीसीबीच छलफल

1655026092CNI-JTUCC.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)बीच श्रम र रोजगारलगायतका विषयमा छलफल भएको छ।  परिसंघको रोजगारदाता परिषद्ले जेटीयूसीसीको पाँचौँ श्रम संसदबाट चयन भएका पदाधिकारीलाई स्वागत तथा बधाइ दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्ध...

वायर रड, घ्यू–तेल र सेनेटरी प्याड उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

1654849431cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकिरण बढाउने गरी आएकाले त्यसको स्वागत गरेको छ। बजेटमार्फत नेपाली अर्थतन्त्रको स्वरुप परिवर्तन गरी उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्ने घोषणा हुनुलाई परिसंघले सकारात्मक रुपमा लिएको छ। यसबाट नेपालमा उत्पादित वस्तुको उपभोग...

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

1654519368CNIWLF1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरुलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।  जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका २०० महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो। मञ्चले तीलगंगा महिला बहुउद्देश्य संस्था...

उद्योग परिसंघको भारत र बंगलादेश लक्षित पर्यटन प्रवर्द्धन अभियान सुरु

1654175370IMG4086.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ सञ्चालन गरेको छ।  बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको शुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा...

बजेटमार्फत ‘मेक इन नेपाल अभियान’मा सहयोग गर्ने सरकारको घोषणालाई परिसंघले गर्यो स्वागत

1654083597cni.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा परिसंघको महत्वपूर्ण सुझावहरु पनि समेटेकोमा स्वागत गरेको छ। परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको मेक इन नेपाल अभियानमा सहयोग गर्ने घोषणा भएकोमा सरकारलाई धन्यवाद पनि दिएको छ। औद्योगिकरण र स्वदेशी उत्पादन अभिबृद्धिका लागि...

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ

1653449204cni.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। सरकारको नीति तथा कार्यक्रममार्फत आगामी दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकका रूपमा अघि बढाउने घोषणालाई नेपाल उद्योग परिसंघ स्वागत गरेको छ।  परिसंघले अघि बढाएको...

अस्ट्रेलियाका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सहजीकरण गरिदिन परिसंघको आग्रह

1652097236IMG3622.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ।  नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता...

‘अबको दशकलाई स्वदेशी दशकका रुपमा मनाऔँ’ (परिसंघको बजेटमा सुझावसहित)

1651581440IMG3502.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले वि.सं २०७९/२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकका रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग प्रस्ताव गरेको छ।  आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट एवं आर्थिक नीतिमा सुझाव प्रस्तुत गर्दै परिसंघले उच्च आथिक वृद्धि, लगानी विस्तार र रोजगारी सिजर्नामा ठूलो परिवर्तन गर्न सक्ने गरी नीति...

उद्योग परिसंघको महानिर्देशकमा जोशी नियुक्त

1651485268IMG3494.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्।  परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। उनले नेपाली उद्योगहरुको...

‘नेपाल र श्रीलंकाबीचको तुलना अमिल्दो’ (परिसंघको धारणासहित)

1650370871IMG3552.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको जनाएको छ। अहिले संयमित भएर कार्य अघि बढाउनुपर्ने अवस्था रहेको पनि परिसंघको भनाइ छ।  परिसंघले देशको विद्यमान आर्थिक अवस्था एवं नियमनकारी निकायबाट जारी निर्देशनपश्चात उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। अहिले उपलब्ध तथ्यांक र विगतको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध