confederation of nepalese industries

परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन

1631016118WLF-Photo.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ।  परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो। परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षका रूपमा रहेका छन्।  फोरमको मंगलबार औपचारिक गठन गरिएको छ। परिसंघको...

परिसंघमा शिक्षा परिषद् गठन

1630846118Formation-of-CNI-Education-Council.jpeg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले ‘परिसंघ शिक्षा परिषद’ गठन गरेको छ।  परिसंघका राष्ट्रिय परिषद सदस्य द्विराज शर्माको संयोजकत्वमा परिषद गठन भएको हो। परिषद्ले विद्यार्थीमैत्री शिक्षा नीति बनाउने र विद्यमान शिक्षा नीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्य लिएको छ।  परिषद गठन कार्यक्रममा परिसंघका अध्यक्ष...

कोभिडले १७% होटल पूर्ण रूपमा बन्द : व्यवसायी

1630502202Photo123.jpg
काठमाण्डौ । व्यवसायीहरुले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन्। नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा भएको छलफल व्यवसायीले यस्तो जानकारी गराएका हुन्। यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक तथा मजदुरको रोजगारी जोखिममा...

1695556604Online-Ad.gif

‘बंगलादेशीका लागि नेपाल उपयुक्त लगानी गन्तव्य’

1630416206IMG0251.jpg
काठमाण्डौ । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन्।  नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको बताए। नेपाली वस्तुहरुलाई बंगलादेश निर्यातका...

परिसंघमा विदेशी लगानी सहजीकरण र उत्पत्तिको प्रमाणपत्रसम्बन्धी समिति गठन

1630240658cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघअन्तर्गत विदेशी लगानी सहजीकरण र उत्पत्तिको प्रमाणपत्रसम्बन्धी २ वटा समिति गठन गरिएको छ।  परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी विदेशी लगानी सहजीकरण समिति गठन गरिएको छ। समितिको सहसंयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी...

नाडा र उद्योग परिसंघबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल

1630233672WhatsApp-Image-2021-08-29-at-15.41.54-1.jpeg
काठमाण्डौ । नाडा र नेपाल उद्योग परिसंघबीच द्विपक्षीय सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले परिसंघका नव नर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफ्नो कार्यकालको सफलताको शुभकामना दिँदै द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा छलफल गरेको हो।...

‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब योगदानकर्ताले पाउँछन्’

1629982156WhatsApp-Image-2021-08-26-at-5.41.38-PM.jpeg
काठमाण्डौ। नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन्।  योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारीबीचमा अन्यौलता कायम रहेका बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो।...

रोजगारीका लागि सीप प्रवर्द्धन गर्न परिसंघ र सीप कार्यक्रमबीच समझदारी

1629204688IMG0101.JPG
काठमाण्डौ। कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम–सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप...

निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौँ : स्वास्थ्य राज्यमन्त्री

1628684357IMG0167.JPG
काठमाण्डौ । स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन्।  नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताएका हुन्। ‘आर्थिक क्रिय...

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह

1628684025cni.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माद्वारा मंगलबार संसदमा प्रस्तुत ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ सम्बन्धमा नेपाल उद्योग परिसंघले आफ्नो धारणा सार्वजनिक गरेको छ। उक्त जानकारीपत्रमा कोभिड–१९ ले पारेको प्रभाव, कमजोर सरकारी खर्च, कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको कमजोर हिस्सा, बढ्दो उपभोग एवं कमजोर बचत र...

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक : परिसंघ

1628505478cni.jpg
काठमाण्डौ । वर्तमान सरकार सञ्चालनका लागि जारी गरिएको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ ले कोभिड–१९ को महामारी नियन्त्रण, औद्योगीकरण, र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको नेपाल उद्योग परिसंघले ठहर गरेको छ।  साझा न्यूनतम कार्यक्रममा भएको उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइने विषयले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल...

विद्युत उत्पादन बढेसँगै औद्योगिक ग्राहकको शुल्क पनि घटाउँछौँ : ऊर्जामन्त्री

1628169558IMG0065.JPG
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाइने बताएकी छन्।  नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले सुरुमा घरायसी प्रयोजनमा खपत भएको विद्युतको महसुल घटाउने र उत्पादनमा वृद्धि भएसँगै औद्योगिक क्षेत्रको महसुल...

उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन

1626939758cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन्।  परिसंघको १८ औँ वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन्। अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए। साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ। त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन्।  राष्ट्रिय परिषदमा संस्थापक...

आगामी मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने परिसंघको सुझाव

1625492027CNI-MEETING-Governor.JPG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष सुझाव प्रस्तुत गरेको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष परिसंघका तर्फबाट मौद्रिक नीतिमा सुझाव पेस गरेका हुन्। सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले परिसंघका तर्फबाट...

‘मेक इन नेपाल–स्वदेशी’ अभियानको कार्यान्वयन सुरु

1625404556Logo-Swadeshi.jpeg
काठमाण्डौ । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ।  नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। यो अभियानमा आवद्ध हुन चाहने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध