coronavirus

कोरोना संकटले भारतका ४० करोड मानिस गरीब बन्ने खतरा

1586336717india.jpg
काठमाण्डौ । कोरोनाभाइरस संकट र रोकथामका लागि अपनाइएको लकडाउनका कारण भारतमा असंगठित क्षेत्रमा काम गर्ने करिब ४० करोड मानिस गरिबीको रेखामुनि आउने खतरा बढेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक प्रतिवेदनअनुसार कोरोनाबाट उत्पन्न परिस्थितिका कारण ती मानिसको जागिर जानुका साथै आम्दानी प्रभावित हुँदा गरिबीको...

ट्विटरका सीईओले कुल सम्पत्तिको २८% कोरोनाप्रभावितलाई सहयोग गर्ने

1586335493Twitter.jpg
काठमाण्डौ । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ कम्पनी ट्विटरका सीईओ ज्याक डोर्सीले कोरोनाभाइरस प्रभावितका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्। सीईओ डोर्सीले आफ्नो कुल सम्पत्तिको करिब २८ प्रतिशत हिस्सा अर्थात १२ हजार करोड रुपैयाँ कोरोनापीडितको मद्दतका लागि दिने घोषणा गरेका हुन्। उनले आफ्नो एक ट्विटर पोस्टमा यस्तो घोषणा गरेका हुन्।...

अमेरिकीमा २४ घन्टामै २ हजारको ज्यान गयो, न्युयोर्कका अस्पतालहरुमा बिरामी खचाखच

1586327948america.jpg
काठमाण्डौ । अहिले कोरोनाभाइरस महामारीको केन्द्र बनेको अमेरिकाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। जोन हप्किङ्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा अमेरिकामा २ हजार मानिसको ज्यान गएको छ। योसँगै हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ।  हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या बढेर तीन लाख...

1695556604Online-Ad.gif

कोरोनाबाट बच्न उत्तरी कोरियामा लसूनप्याज खान, रक्सी नपिउन निर्देशन

1586324192North-Korea.jpg
काठमाण्डौ । उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एकजना पनि कोरोनाभाइरसबाट संक्रमित नभएको दाबी गरिरहेको छ। यद्यपि उत्रर कोरियाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही सीमित नियम लागू गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। उत्तर कोरियाले आफ्ना नागरिकलाई कोरोनाबाट बच्न केही निर्देशनहरु जारी गरेको छ। उत्तर कोरियाली सरकराले...

कोरोना संक्रमणबाट बच्न घरपालुवा जनावरलाई घरभित्रै राख्न सुझाव

1586322819dog-and-cat.jpg
काठमाण्डौ ।मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्। हालै न्यूयोर्कको ब्रोङ्क्स...

कोरोनाले विश्वमा बेरोजगारीको भयावह अवस्था, करोडौँ मानिस कामविहीन

1586320023UnemploymentMGNgeneric.jpg
काठमाण्डौ । कोरोनाभाइरसले विश्व अर्थव्यवस्थामा पारेको सुुरुआती असरको आँकडालाई हेर्ने हो भने रोजगार गुमाउने संख्या भयावह देखिएको छ। महामारीको यो संकटले विश्व बजारमा बेरोजगारीको दर ह्वात्तै बढाइदिएको छ। विभिन्न देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन र प्रतिबन्धहरु लगाएकाले मानिसहरुले आफ्नो रोजगारी धमाधम गुमाउनुपरिरहेको...

साउदीका स्वास्थ्यकर्मी ढुक्क, ड्रोनबाटै गरिन थाल्यो मानिसमा कोरोना जाँच

1586314701drone.jpg
काठमाण्डौ। मानवसभ्यताको सबैभन्दा ठूलो त्रासदीमध्ये एक कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले विश्वका विभिन्न देशले आआफ्नो तरिका अपनाइरहेका छन्। अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। अधिकांश देशमा अहिले सोसल डिस्टेन्सिङलाई जोड दिइएको छ भने शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिरहेका छन्।  साउदी अबरले भने...

कोरोनाको उद्गमस्थल वुहानमा ७६ दिनपछि बुधबारदेखि लकडाउन हट्यो, चहलपहल बढ्यो

1586313088wuhan.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहर साढे २ महिनाको लकडाउन हट्दै बुधबारबाट खुलेको छ। कोरोनाभाइरसका संक्रमित बढ्न थालेपछि चीन सरकारले वुहान सहर गत जनवरी २३ तारिखदेखि लकडाउन गरेको थियो। अवस्था सामान्य बन्दै गएपछि चीन सरकारले ७६ दिनपछि वुहान सहरमा लगाएको लकडाउन हटाएको हो। लकडाउनका क्रममा वुहान सहरका करिब...

दक्षिण कोरियाबाट आयो दुःखद् खबर, ठिक भएर फर्किएका ५१ जनामा फेरि कोरोना पोजेटिभ

1586254768south-korea.jpg
काठमाण्डौ। कोरोनाभाइरससँगको लडाइँमा निकै वाहवाही बटुलेको दक्षिण कोरियाबाट एउटा दुखद् खबर सार्वजनिक भएको छ। दक्षिण कोरियामा कोरोनाबाट संक्रमित भएर निको भएर घर फर्किएका का ५१ जना पुनः यो भाइरसको चपेटामा परेका हुन्। यसका कारण स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि कोरोना संक्रमित मानिस ठिक भए पनि यसको भाइरस शरीरभित्र रहने हुँदा...

लकडाउनले सामसुङ कम्पनीलाई ठूलो फाइदाको आशा

1586253352samsung.jpg
काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले यो वर्षको पहिलो त्रैमासमा ठूलो फाइदा हुने अनुमान गरेको छ। कोरोनाभाइरसका कारण विश्वका अधिकांश देश लकडाउन गरिएका कारण धेरैजसो घरमै बसेर काम गर्दा सामसुङको क्लाउड डेटा सर्भिसको प्रयोग बढ्नुका साथै मेमोरी चिपको माग पनि निकै भइरहेकोले पहिलो त्रैमासमा ठूलो फाइदा हुने कम्पनीले अनुमान लगाएको...

बिना भ्याक्सिन र औषधि कोरोनाभाइरसलाई निमिट्यान्न पार्न असम्भव : अमेरिका

1586245740aaaa.jpg
काठमाण्डौ। अमेरिकाको ह्वाइटहाउसका कोरोनाभाइरस टाक्स फोर्सका प्रमुख डा एन्थनी फाउचीले कोरोनाभाइरसलाई बिना कुनै भ्याक्सिन वा असरदार उपचार बिना पूर्ण पनि निमिट्यान्न गर्न नसकिने बताएका छन्। डा फाउचीले सोमबार एक पत्रकार सम्मेलनमा कोरोनाभाइरस असरदार उपचार र भ्याक्सिन पत्ता लाग्न नसके यो फैलिनुअघि अमेरिका जुन स्थितिमा थियो सायद...

कोरोनासँग जुझ्न भारतमा प्रधानमन्त्रीसहित सांसदको ३०% तलब कटौती

1586244159india-salary.jpg
काठमाण्डौ । भारतमा कोभिड-१९ का कारण उत्पन्न परिस्थितिका कारण त्यहाँको सरकारले पेन्सन र तलबसम्बन्धी नियममा महत्त्वपूर्ण परिवर्तन गर्ने घोषणा गरेको छ। यसबाट प्रधानमन्त्रीसहित सबै सांसदको तलब ३० प्रतिशतले कटौती हुने बताइएको छ। सोमबार मन्त्रिपरिषद्को बैठकपछि भारतका सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने...

लकडाउनले ४३ करोड बालबालिका शिक्षाबाट वञ्चित, विद्युतीय माध्यमबाट पढाउन सुझाव

1586243578education.jpg
काठमाण्डौ। सम्पूर्ण विश्व कोरोनाको महामारीसँग संघर्ष गरिरहेको बेला दक्षिण एसियाली देशका शिक्षण संस्थाहरु बन्द हुुँदा लगभग ४३ करोड बालबालिकाहरु शिक्षा व्यवस्थाबाट बाहिर हुुने खतरा मडारिन थालेको छ। युुनाइडेड नेसन्स् चिल्ड्रेन्स् फन्ड अर्थात युुनिसेफद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा कोरोनाको संक्रमण फैलनुु अघि नै यस...

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

1586238867turkmenistan.jpg
काठमाण्डौ । विश्वमहामारी कोरोनाभाइरसले अहिलेसम्म २११ देशलाई आफ्नो चपेटामा पारिसकेको छ। तर केही यस्ता देश पनि छन् जहाँ अहिलेसम्म एकजना पनि कोरोनाभाइरसबाट संक्रमित भएका छैनन्। यिनैमध्ये एउटा देश हो तुर्केमेनिस्तान। विशेषज्ञहरु भने तुर्केमेनिस्तान सरकारले सच्चाई लुकाइरहेको छ किनकि यसले यो महामारीसँग लड्ने प्रयासमा झट्का लाग्न...

लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका मन्त्रीले भने आफूलाई ‘मूर्ख’, राजीनामा अस्वीकृत

1586234711Newzeland.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको नियम उल्लंघन गरेका न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेबिड क्लार्कले गल्ती महसुस गर्दै प्रधानमन्त्री जैसिन्डा अर्डर्नसमक्ष राजीनामा दिने प्रस्ताव गरेका छन्। मन्त्री क्लार्कले लकडाउन उल्लंघन गरेको आफूले आफूलाई मूर्ख पनि भनेका छन्।  विश्व महामारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध