covid-19

कोरोनाविरुद्धको भ्याक्सिन हरेक वर्ष लगाउनुपर्ने !

1596171485covid-19-vaccine.jpg
काठमाण्डौ । दिग्गज फर्मा कम्पनी एस्त्राजेनेकाले भविष्यमा विकास हुने कोरोनाविरुद्धको भ्याक्सिन प्रत्येक वर्ष लगाउनुपर्ने हुन सक्ने सम्भावना औँल्याएको छ।  कोरोनाविरुद्धको सम्भावित खोप विकास गर्न लागिपरेको एस्त्राजेनेका एक्लो बेलायती कम्पनी हो। कम्पनीले कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा...

कोरोना भ्याक्सिन : कहाँसम्म पुग्यो ज्यान बचाउने यो खोज ?

1596000601corona-vaccine.jpg
काठमाण्डौ । तपाइँलाई थाहा छ ? विश्वमा यसअघि सबैभन्दा चाँडो कुन रोगका लागि भ्याक्सिन खोजिएको थियो ? टाइम्स् म्यागेजिनका अनुसार त्यो रोग हो मम्प्स अर्थात हाडे। जसको भ्याक्सिन विकास गर्न वैज्ञानिकहरुलाई चार वर्ष लागेको थियो।  तर कोरोना महामारी जुन तीव्रताका साथ फैलिरहेको छ र जुन गतिमा मानिसहरुको ज्यान लिइरहेको छ, त्यसलाई हेर्दा...

अमेरिकाद्वारा ‘कोरोना भ्याक्सिन’ उत्पादन बढाउन २६५ मिलियन डलरको ठेक्का प्रदान

1595924173corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उत्पादनको क्षमता विस्तार गर्न फुजी फिल्मलाई २६५ मिलियन डलरको ठेक्का प्रदान गरिएको घोषणा गरेका छन्। ट्रम्पले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले फुजी फिल्म टेक्सस ए एन्ड एम इनोभेसन सेन्टरलाई टेक्ससमा रहेको कलेज स्टेसनमा उक्त ठेक्का...

1695556604Online-Ad.gif

सन् २०२० को अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन उपयोगमा ल्याउने चीनको दाबी

1595493050corona-vaccine.jpg
काठमाण्डौ। चीन यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक उपयोगमा आउने दाबी गरेको छ। चिनियाँ मिडियाहरुका अनुसार चीनको राष्ट्रिय फार्मास्युटिकल ग्रुप (सिनोफार्मा) द्वारा विकसित कोरोनाविरुद्धको एउटा भ्याक्सिन यो वर्षको अन्त्यसम्म सार्वजनिक उपयोगमा ल्याउने हिसाबले तयार हुन सक्छ। यसअघि यो भ्याक्सिन सन् २०२१ सम्म...

कोरियामा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि

1595488987south-korea.jpg
काठमाण्डौ । दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ। कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो। एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा...

वीरगन्जका मृतकमा कोरोना पुष्टि, संख्या ४३ पुग्यो

1595483338death.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। वीरगन्जमा उपचारका क्रममा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टिसँगै मृतकको संख्या ४३ पुगेको छ।  वीरगन्जको माईस्थाननिवासी ७० वर्षीय श्याम नारायण वर्णवालको उपचारका क्रममा मंगलबार दिउँसो नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु...

ह्याकरको मद्दतमा चीनले कोरोना भ्याक्सिनसम्बन्धी सूचना चोर्न खोजेको अमेरिकाको आरोप

1595389184Hacker.jpg
काठमाण्डौ । अमेरिकाले चीनमाथि ह्याकरको मद्दतले कोरोना भ्याक्सिन विकासमा जुटेका कम्पनीहरुमाथि जासुसी गरेर महत्वपूर्ण सूचनाहरु चार्ने कोसिस गरिरहेको आरोप लगाएको छ। अमेरिकी अधिकारीहरुले चिनियाँ दुईजना ह्याकरले कोरोना भ्याक्सिनमा शोध गरिरहेका अमेरिकी कम्पनीमाथि जासुसी गरिरहेको दाबी गरेका छन्। ती अधिकारीहरुले ती ह्याकरलाई चीन...

अमेरिकामा कोरोनाबाट अझै अवस्था आउने ट्रम्पको चेतावनी

1595387806Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारी अवस्था अझै खराब रहने बताएका छन्।  नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यो महामारीले अझै खराब रुप लिने भन्दै मास्क अनिवार्य प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरे। ‘यसले हामीलाई कोरोनाबाट बच्न मद्दत गर्छ’, उनले भने।  त्यसो यो कुरा भनिरहँदा...

कोरोनाविरुद्ध भ्याक्सिन विकासमा प्राप्त सफलताप्रति डब्ल्यूएचओले दियो बधाइ

1595299241Vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा सकारात्मक परिणाम आएकोमा अक्सफोर्ड विश्वविद्यालयलाई बधाइ दिएको छ। डब्ल्यूएचओले यो परिणामको स्वागत गर्दै कोरोनाविरुद्ध लडाइँ जित्न अझै पनि थुप्रै काम गर्न आवश्यक रहेको पनि औँल्याएको छ।  जेनेभामा भएको प्रेस कन्फ्रेन्समा डब्ल्यूएचओका...

विश्वका मानिस कोरोना भ्याक्सिनको पर्खाइमै, रुसका अर्बपतिहरुले लगाए अप्रिलमै !

1595241901covid-vaccine.jpg
काठमाण्डौ। कोरोनाभाइरससँग सम्पूर्ण विश्व जुधिरहेको छ। विश्वभरका अनुुसन्धानकर्ता र वैज्ञानिक कोरोनाविरुद्धको खोप पत्ता लगाउनमा युुद्धस्तरमा लागिपरेका छन्। यसबीच रुसले आफूले कोरोनाविरुद्धको खोपको मानव परीक्षण पूरा गरेको दाबी गरेको छ। रुसको यो खोपलाई लिएर यतिबेला एउटा ठूलो खुुलासा भएको छ। खुुलासाअनुुसार रुसका अर्बपतिहरुले अप्रिल...

कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिनको ट्रायल बंगलादेशमा हुने

1595232441vaccine.jpg
काठमाण्डौ । बंगलादेशमा कोरोनाविरुद्ध विकसित चिनियाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायलका लागि अनुमति दिइएको छ। बंगलादेश सरकारले चीनको सिनोभ्याक बायोटेक भ्याक्सिनको तेस्रो चरणको ट्रायल आफ्नो देशमा गर्न दिने अनुमति दिएको हो। बंगलादेश दक्षिण एसियामा सबैभन्दा धेरै जनघनत्व भएको देश हो। त्यहाँ कोरोना संक्रमणको मामिला पनि तीव्र गतिमा...

अमेरिकामा कोरोनाबाट हुने मृत्युदर निकै कम : ट्रम्प

1595217260Trump.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट अमेरिका अतिप्रभावित देशहरुमध्ये अग्रस्थानमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको दाबी गरेका छन्। अमेरिकाको फक्स न्युजसँग अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। ‘देशमा कोरोनाबाट मृत्यु अरु देशको तुलनामा निकै कम छ’, दाबी गर्दै...

दैनिक कोरोना सङ्क्रमण मामिलामा विश्व कीर्तिमान

1595133541corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ। करिब दुई लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। त्यसमा सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन्।  संसारभरि कोभिड-१९ का कारण ज्यान...

अमेरिकामा एकैदिन ७४.५ हजार संक्रमित

1594964718America.jpg
काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणको सर्वाधिक मामिला अगाडि आएको छ। कोरोनाबाट पछिल्लो २४ घन्टामा अमेरिकामा ७४ हजार ५०० जना संक्रमित भएका छन्। यो एकैदिन यति धेरै संख्यामा संक्रमण देखिएको यो पहिलोपटक हो।  अमेरिकामा बितेको २४ घन्टामा करिब १ हजार मानिसको ज्यान गइसकेको छ। जोन हप्किन्स विश्वविद्यालयका...

कोरोनाविरुद्धको खोप अनुसन्धानहरुमा रुसी जाजुसहरुको नजर

1594963635vaccine.jpg
काठमाण्डौ । रुसका जासुसहरूले यूके, अमेरिका र क्यानडामा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न प्रयास गरिरहेका संस्थाहरूलाई निसानामा राखेको सुरक्षा सेवाहरूले चेतावनी दिएका छन्। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले 'ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमा' काम गरेको 'लगभग निश्चित' भएको जनाएको छ। तर कुन संस्था निसानामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध