DBAN

ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग

1687779406nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ आज संयुक्त विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायहरुसँग यस्तो माग गरेको हो। ‘ऋण लिएपछि...

सबै बैंकले घटाए निक्षेपको ब्याजदर, सानिमाले १% विन्दूले कर्जाको ब्याजदर घटायो

1681357154111.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जाको ब्याजदर समेत घटाएर प्रकाशित गरेका छन् ।  बैशाख १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर आज प्रकाशित गरेका हुन् ।  निक्षेपको ब्याजदर नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एशोसिएसनले हिजो गरेको निर्णयका आधारमा घटाइएको छ...

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'

1680589673IMG-7e952bf7e67f14c1575b21677be92d46-V.jpg
गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई...

1695556604Online-Ad.gif

दुर्गा प्रसाईं पक्राउ पर्नसक्ने, बैंकविरुद्धका गतिविधि रोक्न गृहको देशैभरका सीडीओलाई कडा निर्देशन

1677849672durga.jpg
काठमाण्डौ । झापाको व्यवसायी दुर्गा प्रसाईंले थालेको बैंक तथा वित्तीय संस्थाविरुद्धको गैरकानूनी र गलत गतिविधि रोक्न गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई कडा निर्देशन दिएको छ ।  व्यवसायी प्रसाईंको उक्साहटपछि पश्चिमका केही जिल्लाहरुमा बैंकर र लघुवित्तकर्मीहरुमाथि कालोमोसो, कुटपिट जस्ता दुव्यर्वहार भएको र...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको एजीएम चैत ३ मा, यस्ता छन् अजेन्डा

1677638489dban.png
काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १७ औँ वार्षिक साधारणसभा डाकेको छ।  एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका...

बैंकका सीइओको तलबभत्ता नबढाउन राष्ट्रबैंकको पत्र, मिलेमतो भएको भेटिएपछि कडा कदम

1677585469salary.jpg
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुको तलब तथा सेवासुविधा सञ्चालक समितिको मनोमानीमा जथाभावी बढाउन थालिएपछि त्यसलाई रोक्न राष्ट्रबैंकले कडा कदम चालेको छ ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई छुट्टा-छुट्टै पत्र पठाउँदै प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता तथा सुविधाहरु हाललाई...

यस्ता छन् आगामी दिनमा ब्याजदर घट्ने ७ आधार

1676026993Interest-rate-bank-final.jpg
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता(लगानीयोग्य रकम) थुप्रिएको अवस्था छ।  उच्च ब्याजदरका कारण कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको हो। जसअनुसार आगामी दिनमा ब्याजदर घट्नसक्ने देखिन्छ।  यसो त राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले पनि आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर...

बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कुनको कति ?

1673671501down.jpg
काठमाण्डौ । पूर्व सहमतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले माघका लागि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन् ।  नेपाल राष्टबैंकले पुराना कर्जाको ब्याजदर गणनामा त्रैमासिक रुपमा आधारदरको गणनाको व्यवस्था गरेकोले त्यस्ता कर्जाको ब्याजदर भने...

विकास बैंकहरुले पनि पुसमा ब्याजदर स्थिर राख्ने, फाइनान्स कम्पनीहरुले के गर्लान् ?

1670914124intrest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले पुस महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेसँगै विकास बैंकहरुले ब्याजदरमा फेरबदल नगर्ने सम्भावना प्रबल देखिएको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को सोमबार बसेको बैठकले पुस महिनामा मंसिरकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो। जसअनुसार कर्जा र निक्षेपको ब्याजदर...

करिब ४९% ले घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा धक्का

1668741784land-plotting.jpg
काठमाण्डौ । राष्ट्रबैंकको कडा नियमन, सरकारको बजेट खर्च गर्नसक्ने क्षमतामा ह्रास लगायतका कारणले बैंकहरुमा लगानीयोग्य रकम(तरलता)को चरम अभाव भएसँगै घरजग्गा कारोबारमा पहिरो जान थालेको छ ।  तरलताको चरम अभावबाट गुज्रिरहेका बैंकहरुले घरजग्गा धितोमा कर्जा दिन छाडेका छन् । कतिपय बैंकको पूँजीकोषअनुपात टाइट भएपछि थप कर्जा प्रवाह गर्न नसक्ने...

सरकारी निक्षेपहरु विकास बैंकमा पनि राख्ने व्यवस्था मिलाउन सुझाव

1657007481deposit2.jpg
काठमण्डौ । विकास बैंकहरुले सरकारी निक्षेपहरु विकास बैंकहरुमा पनि राख्ने व्यवस्था मिलाउन माग गरेका छन्।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा पठाएको आफ्नो ४४ बँुदे सुझावमा यस्तो माग गरिएको हो।  एसोसिएसनले सरकारी निक्षेपहरु हालसम्म वाणिज्य...

संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न विकास बैंकहरुको माग

1657006178Dban.png
काठमण्डौ । विकास बैंकहरुले संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा पठाएको आफ्नो ४४ बुँदे सुझावमा यस्तो माग गरिएको हो।  एसोसिएसनले संस्थापक सेयर सर्वसाधारण...

मौद्रिक नीतिमार्फत सीडी रेसियो ९५% कायम गर्न विकास बैंकको सुुझाव

1656921581dban.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तीव्र तयारीमा रहेका बेला विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि विभिन्न ४४ बुँदे सुझाव पठाएको छ। एसोसिएसनले औचित्य र कारणसहित ४४ बुँदे सुझाव राष्ट्र बैंकसामु सुझाव पठाएको हो। एसोसिएसनले सीडी रेसियोको सीमा एक वर्षका लागि ९० प्रतिशतबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध